युवतिलाई जिस्क्याएपछि बीच सडकमै यी युवकले यसरी ‘रामधुलाई’ खाए (फोटोफिचर)

युवतिलाई सार्वजनिक स्थलमै जिस्क्याएपछि एक युवकले ‘कारबाही भोगेका छन् । यो घटना भारतको लुधियानाको हो । युवतिले ‘अन द स्पट नै ति युवालाई राम धुलाई पारेकी छन् ।

girl-beaten-molestation-accused-boy-at-jpeg


लुधियानको गिल चोकमा एक युवाले युवतिलाई जिस्काएका थिए । जिस्क्याएपछि आक्रोशित बनेकी ति युवतीले यस्तो सजाय दिईन की उनले त्यो कहिलेपनि भुल्नेछैनन् । युवतिले पहिले युवकलाई बीच सडकमै चप्पलले हिर्काएकी थिईन् । ती युवतिले जिस्क्याउने युवाको वस्त्र समेत खोलेर पिटेकि थिईन् ।

girl-beaten-molestation-accused-boy-at-ludhiana_1 diyo


आश्चर्यजनक यो थियो की, उक्त घटनामा युवकलाई निर्वस्त्र पार्दासम्म ती युवति विल्कुल निराश थिईनन् । उनले ती युवालाई चुरा समेत लगाईदिएकी थिईन् । आउने जाने सर्वसाधरणले समेत युवामाथि हातपात गरेका थिए ।

girl-beaten-molestation-accused-boy-at-ludhiana_diyopost


सर्वसाधरणले उक्त युवाको कपाल समेत काटिदिएका छन् । युवकलाई यसरी बेईज्जत गरेपछि युवतिले युवालाई छाडिदिएकी थिईन् । यो घटनामा अहिलेसम्म कुनै प्रहरी निवेदन परेको छैन ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

veanet
sangrila Bank

लोकप्रिय

मनोरञ्जन

Top