sangrila bank

विश्वका अनौठा ट्राफीक नियम

traffic-main_625x300_81400826211हरेक देशका आ आफनै ट्राफीक नियमहरु हुन्छन् । केही अविश्वसनीय सडक नियम यहाँ हामी तपाईलाई बताउछौ, जुन विभीन्न देशहरुमा अहिले पनि छन् ।

१. कार सफा गर्न अन्डर वेर
सान फ्रान्सीस्को र क्यालीफोर्नीयामा टावेल अथवा सुख्खा कपडाले कार सफा गर्नृ कानुन विपरित छ । त्यहाँ कार सफा गर्न अन्डरवेरको प्रयोग अनिवार्य गर्नुपर्दछ र यसलाई राम्रो व्यवसाय मानिन्छ ।

२. ड्राईभर जड्याहा भए प्यासेन्जरलाई सजाय
जापानमा प्यासेन्जरले मात्र जाँड नपपिएर हुदैन । यदि ड्राइभर नै जड्याहा भेटीयो भने नियम विपरित नै प्यासेन्जरले सजाय भोग्नु पर्ने हुन्छ ।

३. फोहोर कार नै ठीक
रसियामा यस्तो नियम की, यदि तपाइलाई कार सफा गर्न अल्छी लागीरहको छ र पनि अझै कार चलाउन मन छ भने २००० रसियन रुवेल भन्दा बढी फाईन तिर्न तयार हूनुपर्दछ ।

४. कारको हेडलाईट सधै अन
यो सुन्दै अचम्म लाग्छ । तर स्वीडेनमा भने गाडीको हेडलाईट २४ सै घण्टा बालीराख्नु पर्ने हुन्छ । जाडो समयमा वा धेरै नै चिसो ठाउमा प्राय यसको आवश्यकता महसुस गरिन्छ । तर स्विडेनको चिसो ठाउमा भने तपाईले आफ्नो गाडिको हेडलाईट अफ गर्न पाउनुहुन्न ताकी यो अरु सिजन नै किन नहोस् ।

५. रक्सी पिउन पाईने तर जड्याहा बन्न नपाईने
भ्रममा पार्ने यो नियम हो अमेरिकी सहर कोस्टारिकाको । गाडी चलाउदा जबसम्म तपाइको शरीरको रगतमा रक्सीको मात्रा ०.७५ प्रतिशत पुगदैन तबसम्म रक्सी पिराख्नुपर्छ तर जड्याहा बन्न भने पाईदैन ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top