सुत्ने तरिकामा लुकेको हुन्छ तपाईंको यस्ता रहस्य

के तपाईले आफ्नो सुत्ने तरिका कहील्यै विचार गर्नुभएको छ ? तस्विरमा जस्तै विशेष तरिकाबारे तपाईंलाई अचम्म त लागेको छैन ? यदि त्यसो होईन भने आज राती आफ्नो सुत्ने तरिकाबारे विचार गर्नुहोस् र गोप्य राज थाहा पाउनुहोस् ।
तलको पोजिसन हेरेर आफ्नो रहस्य थाहा पाउनुहोस् ।

१. फल पोजीसन

यदि बेडमा तपाईलाई फ्ल्याट वा खुला सुत्नु हुन्छ भने तपाईंको सौहार्दपुर्ण स्वभाव छ । यदि तपाई उल्टो पिरामिड शैलीमा आफ्नो हात सिरानी मुनी लुकाएर सुत्नुहन्छ भने तपाईं कुनैपनि कुरा खुसीका साथ प्राप्त गर्ने वा लिने गर्नुहुन्छ । साथै यो मुद्राले तपाईं दयालु हुनुहुन्छ भन्ने कुरा पनि बताउँछ ।

२. अँगालो मारेर सुत्नु

सुत्दाखेरी यदि तपाईं पुर्ण रुपमा कुनैपनि वस्तुलाई अँगालोमा बेरेर सुत्नुहुन्छ भने, यसको मतलब तपाईं एकदमै खुला हुनहुुन्छ । यसले तपाई जो सँग पनि आफ्ना विचार, भावनाहरु स्पष्ट रुपमा व्यक्त गर्नुहुन्छ र मानीसहरुले तपाईंमाथि सजिलै विश्वास गर्दछन् । तपाईं एकदमै संवेदनशील पनि हुनुहुन्छ ।

३.उत्तानो पल्टेर सुुत्नु
आफ्नो पाखुरा बाहेक सिधा उत्तानो पल्टेर सुत्नुहुन्छ भने तपाईं स्वयमको गुणमा रमाउनुहुन्छ । र, आफ्नै बारेमा मात्र धेरै भन्दा धेरै सोच्नुहुन्छ । आफनै बारेमा मात्र ध्यान दिनुहुन्छ र अरुको भन्दा आफु उच्च स्थानमा रहुँ भन्ने चाहनुहुन्छ । साथै तपाईं शान्त स्वभावको हुनुहुन्छ र अन्य कुरामा त्यत्ति इच्छुक हुनुहुन्न ।

४. खुम्चीएर सुत्नु
यदि तपाईं खुम्चीएर सुत्नुहुन्छ भने अप्ठेरो परिस्थीतीमा पनि तपार्इं चुप लागेर वा सहेर बस्नुहुन्छ । सम्बन्ध टुटिसकेको छ र मान्छेहरुले तपाईंको पीडा अन्त्य गरी सजिलै उदारताको फाईदा उठाउँदछन् भने पनि तपाई त्यस्ता लाई सजिलै विश्वास गर्नुहुन्छ । मान्छेहरुले तपाईंको भरोसा, विश्वास भंग गरिदिएका हुन्छन तापनी त्यस्तालाई तपाईंले सजिलै माफ दिनुहुन्छ र फेरि सम्बन्ध स्थापित गर्नुहुन्छ ।

५. सुतेको समयमा घुर्नु
जब तपाईं गहिरो निन्द्रामा सुतिरहनुभएको हुन्छ र घुर्नहुन्छ भने तपाईं एकान्तमा सुत्न रुचाउनुहुन्छ । साथीहरुसँग सुत्न तपाईंलाई असहज लाग्छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Saturday, 17 September 2016

  बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो ...

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

Wednesday, 24 August 2016

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

तस्विरमा हेर्नुहोस् विश्वका सबैभन्दा सुन्दर १२ गाउँहरु

Thursday, 11 August 2016

एजेन्सी । कस्ले भन्छ ठुल्ठुला शहरहरु मात्र सुन्दर र आकर्षक हुन्छन् भनेर ? संसारमा यस्ता गाउँहरु प्नि छन्, जसले सबैका ...

विश्वको सबैभन्दा मोटो बालक

Thursday, 30 June 2016

एजेन्सी । विश्वको सबैभन्दा मोटो युवक जसको तौल १९२ किलोग्राम रहेको छ । अस्वस्थ १० बर्षीय ती बालक विश्वकै सबैभन्दा ...

कफी सेवनबाट हुने फाइदाहरु

Thursday, 23 June 2016

कफी हाम्रो जिन्दगीको भाग बनिसकेको हुन्छ । बिहान निन्द्रालाई टाढा भगाउनु छ वा दिन भरिको थकानपछि आरामको जरुरी हास् कफिको ...

जीवनमा खुशी हुनलाई यी उपायहरु अपनाऔँ

Wednesday, 15 June 2016

  मानिसको जीवनको सबै भन्दा ठूलो उपलब्धिनेै खुशी हो ।सबै मानिसहरु आफनो जिन्दगी खुशीयाली रुपले जिउन चाहन्छन् । जहाँ तिनीहरु ...

चाँया परेर हैरान हुनुहुन्छ ? यसरी छुट्कारा पाउनुहोस्

Friday, 10 June 2016

एजेन्सी २८ जेठ । कपालमा प्रशस्त मात्रामा स्याम्पुको प्रयोग नभएमा वा तनाब, मौसम परिवर्तन लगायतका कारण कपालमा चाया पने गर्दछ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top