sangrila bank

महिलाले अफिस र बच्चाको रेखदेख कसरी गर्ने ?

काठमाडौ १७ जेठ-  काममा व्यस्त महिलालाई प्राय आफ्नो काम वा घर व्यबहार मिलाउन एकदम गाह्रो पर्ने हुन्छ । जहाँ सबैभन्दा महत्वपुर्ण हुन्छ अफिस र यसको साथसाथै बच्चाबच्चीको जिम्मेवारी । बदलिदो समयसंगै यी र यस्तै कुराको व्यवस्थापन गर्न अप्ठेरो पर्न जान्छ । तर केहि कुरा ध्यानमा राख्न सक्यो भने सजिलै अफिस र अभिभावक दुवैको जिम्मेबारी निभाउन सकिन्छ ।

आफु अनुकुलको अफिस रोज्नुस्
तपाई आफ्नो कार्यालयलाई कत्तिको समय दिनुहुन्छ ?अफिस प्रति एकदमै लचिलो हुनुहुन्छ कि, जहा आफ्नो परिवारको जिम्मेवारी पनि सजिलै निभाउन सकिओस् । अफिसको समय पनि लचिलो होस.् । ताकी तपाईलाई समस्या पर्दा बुझिदिने खालको होस् ।

संतुलित काम रोज्नुस्
हाम्रो समाजमा महिलालाई घरभित्र र बाहिर दुबै तिर काममा व्यस्त भएर लागेको देखिन्छ । घरको झन्झट होस अथवा अफिसको कामप्रति लगाव । कारण जेसुकै होस् र सोच्नुस की आफु कस्तो काम संगै गर्यो भने बच्चाको रेखदेख र परिवार संगसंगै कस्तो अफिसको काम गर्न लायकको छु भनेर । अनि मात्र अफिस र परिवार दुवैको जिम्मा लिन सजिलो हुन्छ ।

योजना
योजनाबद्ध ढंगले काम गर्नु यतिकै पनि राम्रो मानिन्छ । यस्तो अवस्थामा कामदार महिलाले त अझै आफ्नो हरेक काम योजनाबद्ध तरिकाले गर्नुपर्दछ । आफुमा कामको चाँप एकदमै कम पार्नको लागी हरेक कामको योजना बनाउनुपर्दछ र सोहीअनुसार काम गर्नुपर्दछ । यसरी कामको चापमा कमी आउनुका साथै समयको पनि बचत हुन्छ ।

सहयोग लिनमा अप्ठेरो नमान्नुस
तपाई घरमा होस् वा अफिसमा, कुनै पनि कामको सहयोग लिनमा अप्ठेरो नमान्नुस् । यसरी सहयोग मागेर सहकार्यमा काम गरेमा काम चाडै सिधिने हुन्छ । साथै आनन्द पनि महसुस गर्न सकिन्छ । त्यसैले घरका सदस्य तथा आफ्ना सहपाटीहरुसंग सहयोग लिन नहिच्कीचाउनुस् ।

सप्ताहमा फ्री रहनुहोस
तपाईको काम छ भने तपाईको लागी सबैभन्दा महत्वपुर्ण कुरा हो हप्ताको अन्तिम दिन अथवा छुट्टीको दिन । हप्ताको यो एकदिनलाई आफ्नो बालबच्चा वा परिवारको लागी छुट्याइदिनुस् । किनभने हरेक बच्चाहरुलाई आफ्नो ड्याडी मम्मीसंग छुट्टी मनाउने रहर हुन्छ ।

आफ्नो छोराछोरीसंग निरन्तर कुरा गर्नुस्
प्राय यस्तो देखिन्छ कि जसको ड्याडि मम्मी दुवै काममा व्यस्त हुन्छन् र उनीहरुको पढाई प्रतिको ध्यान भंग हुने हन्छ । जहाँ उनीहरु माथी नराम्रो छाप बस्न जान्छ । त्यसैले यसमा हरेक ड्याडि मम्मीको जरुरी हुन्छ कि आफ्नो छोराछोरीलाई मानसिक दबाब नदि उनीहरुसंग खुलेर कुरा गर्नु ।

एजेन्सीको सहयोगमा

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Saturday, 17 September 2016

  बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो ...

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

Wednesday, 24 August 2016

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

तस्विरमा हेर्नुहोस् विश्वका सबैभन्दा सुन्दर १२ गाउँहरु

Thursday, 11 August 2016

एजेन्सी । कस्ले भन्छ ठुल्ठुला शहरहरु मात्र सुन्दर र आकर्षक हुन्छन् भनेर ? संसारमा यस्ता गाउँहरु प्नि छन्, जसले सबैका ...

विश्वको सबैभन्दा मोटो बालक

Thursday, 30 June 2016

एजेन्सी । विश्वको सबैभन्दा मोटो युवक जसको तौल १९२ किलोग्राम रहेको छ । अस्वस्थ १० बर्षीय ती बालक विश्वकै सबैभन्दा ...

कफी सेवनबाट हुने फाइदाहरु

Thursday, 23 June 2016

कफी हाम्रो जिन्दगीको भाग बनिसकेको हुन्छ । बिहान निन्द्रालाई टाढा भगाउनु छ वा दिन भरिको थकानपछि आरामको जरुरी हास् कफिको ...

जीवनमा खुशी हुनलाई यी उपायहरु अपनाऔँ

Wednesday, 15 June 2016

  मानिसको जीवनको सबै भन्दा ठूलो उपलब्धिनेै खुशी हो ।सबै मानिसहरु आफनो जिन्दगी खुशीयाली रुपले जिउन चाहन्छन् । जहाँ तिनीहरु ...

चाँया परेर हैरान हुनुहुन्छ ? यसरी छुट्कारा पाउनुहोस्

Friday, 10 June 2016

एजेन्सी २८ जेठ । कपालमा प्रशस्त मात्रामा स्याम्पुको प्रयोग नभएमा वा तनाब, मौसम परिवर्तन लगायतका कारण कपालमा चाया पने गर्दछ ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top