sangrila bank

घरमा चर्पी भए मात्र बन्दुकको लाईसेन्स !

एजेन्सी २ असार । नियम पनि कति अनौठा ? हाम्रै छिमेकी मुलुक भारतको मध्य प्रदेशको राजगढमा घरमा चर्पी हुनेलाई मात्र बन्दुकको लाईसेन्स दिने नियम छ । मध्य प्रदेशमा यस्ता धेरै ठाउ छन् जहाँ घरमा बन्दुक राख्नु प्रतिष्ठाको विषय हुन जान्छ । त्यसैले बन्दुक राख्नका लागी प्रशासनमा बर्षेनी सयौ निबेदन पर्ने गर्छन् ।

राजगढमा पनि एउटा वर्गले बन्दुक राख्नुलाई प्रतिष्ठाको विषय बनाउछन् । सो जिल्लामा हरेक वर्ष सातसय जतिले बन्दुकको लाईसेन्सका लागी निबेदन दिने गरेका छन् । अहिले त्यहा सार्वजनिक ७ हजार संग बन्दुकको लाईसेन्स छ ।

तर अबचाही त्यहाँका बासीन्दाले बन्दुकका लाइसेन्सका लागी घरमा चपी भएको प्रमाण समेत संगै बुझाउनुपर्ने छ । त्यसपछि कागजात अनुसार उनीहरुको घरमा चर्पी भए नभएको प्रत्यक्ष रुपमा नै कबुल नाममा गराएर सोही अनुसार नै बन्दुकको लाईसेन्स दिने प्रक्रिया सुरु गरिने छ । स्वच्छ भारत अभियानलाई सफल पार्नका लागी सो जिल्काका विभीन्न गाउमा सो उपाय अपनाउने गरिएको छ ।

त्यहाँ धनी तथा सम्पन्न परिवारलाई पनि घरमा सौचालय नभएका प्रशस्तै उदाहरण छन् । केहि समय पहिले सिहोर जिल्लामा एउटा घटना सार्वजनिक भएको थियो । जहाँ एउटा किसान आफ्नी बुहारीलाई लिनका लागी हेलिकप्टरमा गएका थिए । तर हेलिकप्टर चढ्ने हैसियत भएका ती किसानको घरमा सौचालय भने थिएन । प्रशासनको आग्रहमा पछि ती किसानले घरमा सौचालय बनाउनु परेको थियो ।

toilet_urinal_parts

 

Source : NDTV

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top