sangrila bank

यी नक्कली डाक्टर, जसले प्रधानमन्त्री ओलीकै दाँत उपचार गरे

काठमाडौं ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीकै दाँतको उपचार नक्कली डाक्टरबाट गराईएको भेटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सञ्चालन गरेको ‘अपरेशन क्वेक’बाट ३६ जना नक्कली डाक्टर पक्राउ परेका थिए । पक्राउ परेका मध्ये डा. बुद्धिमान श्रेष्ठकै नेतृत्वमा प्रधानमन्त्री ओलीको दाँतको उपचार भएको थियो ।

oli and team of

प्रधानमन्त्री अाेली उपचार गराउँदै


भर्खरै गठीत एमाले निकट स्वास्थ्य विभागको सदस्यमा समेत उनै श्रेष्ठ रहेका छन् ।

oli

प्रधानमन्त्री अाेली र बुद्दिमान ।


प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री ओलीको मुख तथा दन्त स्वास्थ्य परीक्षण भएको थियो । उक्त समुहको नेतृत्व उनै श्रेष्ठले गरेका थिए । उनको समूहले दाँतको धारिलो भाग मुडाउने (ग्रान्डिङ) गर्ने काम गरेको थियो । ओलीको देब्रे भागको बंगारामा स्थायी फिलिङ गर्ने  काम समेत भएको थियो ।

प्रधानमन्त्रीको माथिल्लो र तेस्रो भागको बंगारा निकाल्नै पर्ने अवस्थामा आएको श्रेष्ठले ओलीलाई सुझाव दिएका थिए ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सरकारले भ्रष्टाचारीलाइ प्रोत्साहन गर्दैछ , अव यसको विकल्प खोज्ने बेला आयो : उपेन्द्र यादव

Saturday, 25 March 2017

काठमाडौं, १२ चैत्र । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नु ...

चिनियाँ रक्षामन्त्रीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन

Saturday, 25 March 2017

काठमाडौँ, १२ चैत । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । ...

निर्वाचन केन्द्रमै मतगणना गर्नेगरि ऐन संशोधन गर्न पूर्व निर्वाचन प्रमुख आयुक्त उप्रेतीको सुझाव

Friday, 24 March 2017

काठमाडौं, ११ चैत्र। पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन ...

कुनै पनि बहानामा निर्वाचन सर्दैनः उपप्रधानमन्त्री महरा

Friday, 24 March 2017

रोल्पा, ११ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताउनुभएको छ । आज ...

पुनर्निर्माण कोष एक महिनाभित्र कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

Wednesday, 22 March 2017

काठमाण्डौँ,चैत्र ९ । व्यवस्थापिका संसद अन्तर्गतको बिकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोषलाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको ...

१२ बुँदामा हेर्नुहोस् प्रधानन्यायाधीश सुशीला कार्कीको बद्मासी, –‘सम्धीलाई इजलाशमा, बरिष्ठहरु पाखामा’ !

Tuesday, 21 March 2017

दियोपोस्ट संवाददाता काठमाडौं, ८ चैत्र । इतिसम्बत् २०७३ साल माघ २८ गते शुक्रबार सरकारी समय घर्केपछि सर्वोच्च अदालतमा एउटा निवेदन ...

आइजीपी प्रकरण : फैसला मङ्गलबार हुने

Monday, 20 March 2017

काठमाडौँ, ७ चैत । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ आज सकिए पनि फैसला भने ...

आरन व्यवसायबाट मासिक पच्चिस हजार आम्दानी

Monday, 20 March 2017

रामपुर (पाल्पा), ७ चैत । रामपुर नगरपालिका सुन्दरटोलका इन्द्रबहादुर विकलाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म साँझ बिहानको छाक टार्ने ...

रवीन्द्र मिश्रमाथि विश्लेषकको हमला,‘नेपलालाई भारतमा गाभ्ने सिके राउतकै श्रङ्खला हुन् रवीन्द्र मिश्र !’

Sunday, 19 March 2017

काठमाडौं, ६ फागुन । विभिन्न राजनीतिक विषयमा विवादास्पद धारणा राखेर चर्चामा आइहने एक राजनीतिक विश्लेषकले रविन्द्र मिश्रको नयाँ पार्टीलाई गम्भिर ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top