sangrila bank

कफी सेवनबाट हुने फाइदाहरु

कफी हाम्रो जिन्दगीको भाग बनिसकेको हुन्छ । बिहान निन्द्रालाई टाढा भगाउनु छ वा दिन भरिको थकानपछि आरामको जरुरी हास् कफिको एक घुट्कीले  हामीलाई पूरा सुकून दिन्छ । कफी दिमागी तालाहरुलाई खोलेर हामीलाई धेरै सक्रिय बन्नुमा मदत गर्छ । तर कफी सौन्र्दर्यको दृष्टिकोणले पनि कफी धेरै सक्रिय बन्नुमा मदत गर्छ ।तर कफी सौन्दर्यको दृटिकोणले पनि फाईदाजनक हुन्छ । कफीमा कयौँ एंटिआक्साद्धेट हुन्छ । एंटीआक्साद्धेट ले छालामा उमेरकाो असरको कम गर्नमा मदत गर्छ । केही शोधमा यो पनि साबित भइसकेको छ कि कफीमा विद्यमान कफीको सेवनले स्किन क्यानसरको खतरा कम हन्छ ।यस बाहेक कफी सेवन बाट हुने तीन फाइदाहरु तल प्रस्तुत गरीएको छ ।
१.आँखाको सुन्दरता बढाँउनको लागी
कफीमा हुने एउटा तत्व क्याफीन जसले सुीन्नने जलनलाई टाढा गर्न मदत गर्छ । त्यसकारण कफी सेवनले छालाको समस्याबाट पनि दुर हुन् सकिन्छ ।
२.छालाइृ नरम बनाईराख्न मदत गर्छ ।
दैनिक कफी सेवन गर्नाले र कफीको स्क्रब बनाएर अनुहारमा लगाउँनाले अनुहारको छाला नरम राख्न मदत गर्छ ।
३. कमरक्तचापको समस्या भएको मासिहरुको लागी पनि कफी निकै फइदाजनक हुन्छ । यस्तो समस्या भएका व्यक्तिले दैनिक कफि सेवन गर्नाले कमरक्तचापको समस्या बाट मक्ति पाउँन सकिन्छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Saturday, 17 September 2016

  बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो ...

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

Wednesday, 24 August 2016

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

तस्विरमा हेर्नुहोस् विश्वका सबैभन्दा सुन्दर १२ गाउँहरु

Thursday, 11 August 2016

एजेन्सी । कस्ले भन्छ ठुल्ठुला शहरहरु मात्र सुन्दर र आकर्षक हुन्छन् भनेर ? संसारमा यस्ता गाउँहरु प्नि छन्, जसले सबैका ...

विश्वको सबैभन्दा मोटो बालक

Thursday, 30 June 2016

एजेन्सी । विश्वको सबैभन्दा मोटो युवक जसको तौल १९२ किलोग्राम रहेको छ । अस्वस्थ १० बर्षीय ती बालक विश्वकै सबैभन्दा ...

जीवनमा खुशी हुनलाई यी उपायहरु अपनाऔँ

Wednesday, 15 June 2016

  मानिसको जीवनको सबै भन्दा ठूलो उपलब्धिनेै खुशी हो ।सबै मानिसहरु आफनो जिन्दगी खुशीयाली रुपले जिउन चाहन्छन् । जहाँ तिनीहरु ...

चाँया परेर हैरान हुनुहुन्छ ? यसरी छुट्कारा पाउनुहोस्

Friday, 10 June 2016

एजेन्सी २८ जेठ । कपालमा प्रशस्त मात्रामा स्याम्पुको प्रयोग नभएमा वा तनाब, मौसम परिवर्तन लगायतका कारण कपालमा चाया पने गर्दछ ...

सपनामा तपाईंले यी ६४ दृष्य देख्नुभयो भने यस्तो फल मिल्छ

Thursday, 2 June 2016

काठमाडौं । निन्द्रामा देखिने सपनालाई ज्योतिषीहरु आगामी जीवनको संकेतको रुपमा अथ्र्याउँछन् । हुन त मान्छेले सपना देख्नुपर्छ । निन्द्रामा देखिने ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top