अनौठो लत : आफ्नै पिसाब पिउने महिला

एजेन्सी, काठमाडौँ । संसारमा मान्छेहरु पनि कति अनौठा रु तिनी मान्छेहरु भन्दा पनि उनीहरुको अनौठो बानी वा लतले मान्छेलाई झनै अचम्ममा पारिदिन्छ । एउटी महिला जुन एउटा चर्चित अमेरिकी टिभी च्यानल टीएलसी(TLC) को मेरो अनौठो लत नामक एपिसोडमा देखा परिन । ती महिलासँग पिउने समस्या छ । र अनौठो त के भने ती महिला आफ्नेै पिसाब पिउछिन् । खासमा पछि गएर उनको पिसाब पिउने लत नै लाग्यो ।

क्यारी नामले चिनीने ५३ वर्षीया ती महिलाका अनुसार यतिसम्म कि, ६ वर्षसम्म क्यान्सरसंग लडिरहदासमेत उपचारको लागी उनीसंग कुनैपनि चिकीत्सक थिएनन् र आफ्नै पिसाबले निको भएको विश्वास गर्दछिन् ।  साथै उनी भन्छिन्, विगत ४ वर्षदेखि आफ्नो पिसाब पिउने मात्र नभई आँखासमेत धुने गर्दछु । र यसको स्वाद पानीजस्तै लाग्छ, उनले आफ्नो साथीसंग भनिन् ।

साथै कहिलेकाही पिसाबको स्वाद आलुबखडा र आलु चिप्सजस्तै लाग्छ, उनी भन्छिन । साथै उनी पिसाबले दाँत माझ्दिछिन्, आँखा र कपाल धुन्छिन, अनुहारमा लोसनको रुपमासमेत प्रयोग गर्दछिन् । पिसाबको बास्ना टाढैबाट थाहा पाउछु, उनी भन्छिन । उनी हरेक दिन विहान ५ गिलास भन्दा बढि पिसाब पिउने गर्दछिन ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top