सिन्धुपाल्चोकमा भिषण बाढी आयो, प्रहरी नै भागभाग

जीवन कुँवर

सिन्धुपाल्चोक, २१ असार । सिन्धुपाल्चोकको बाह्रविसेमा भिषण बाढी आएको छ । भोटेकोशी नदिबाट आएको बाढीले ईलाका प्रहरी कार्यलय बाह्रविसेलाई समेत प्रभावमा पारेको छ । प्रहरीको शौचालयभित्रै बाढी पसेपछि प्रहरी समेत सुरक्षित स्थानमा पुगेका छन् ।

ईलाका प्रहरी कार्यालय बाह्रविसेका हवलदार पुष्कर श्रेष्ठका अनुसार ठूलो बाढीले त्रास फैलाएको छ । बाढीले पोल ढालेको छ । प्रहरीले अरनीको राजमार्ग क्षेत्रका स्थानियलाई सुरक्षित स्थानमा जान अनुरोध गरिरहेको छ । क्षेतिको विवरण आइसकेको छैन ।

चीनमा परेको अविरल बर्षाका कारण, बाह्रविसे, तातोपानी, लामोसाँघु, खाडिचौर, सुकुटे लगायत क्षेत्रका घरहरुमा असर गर्न सक्ने संभावना रहेको बताइएको छ ।
यो बाढीले सिन्धुली जिल्लामा पनि असर गर्न सक्ने प्रहरीले जनाएको छ । सिन्धुली जिल्लाका स्थानियलाई पनि सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।

याे पनि पढ्नुहाेस्

सिन्धुपाल्चोक बाढी अपडेट : तातोपानी क्षेत्रमा दुई घर डुब्यो, सेना र प्रहरीको माईकिङ 

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पाँच वर्षीय बालिकाको वलात्कार,४६ वर्षीय अभियुक्त प्रहरी खोरमा

Sunday, 23 July 2017

लमजुङ, ७ साउन । नाबालिकालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी ...

काठमाण्डौँको खाल्डाखुल्डि चाँडैनै पुरीन्छ,सोँचे अनुसार काम छिटो हुन सकेको छैन:मन्त्रि शाह

Saturday, 22 July 2017

काठमाडौं, ७ साउन । सहरी विकास मन्त्री प्रभु साहले संविधान संशोधन प्रस्ताव पारित भएपनि वा नभएपनि राजपा निर्वाचनमा सहभागी हुनुपर्ने ...

भरतपुर महानगरको कार्यालय घेराउ, यस्तो छ कारण …!

Friday, 21 July 2017

६ साउन, काठमाडौं । चितवन जिल्लास्थित भरतपुरका तरकारी व्यापारीले भरतपुर महानगरपालिका कार्यालय विहिबारदेखि घेराउ गरेका छन् । नेपाल फलफूल तथा ...

प्रेम गरेको आरोपमा छोरीलाई निर्घात कुटने बाबु प्रहरी खोरमा, इन्सपेक्टरमाथि कारबाही

Friday, 21 July 2017

काठमाडौं । प्रेम गरेको भन्दै आफ्नै छोरीलाई निर्घात कुटपीट गर्ने रुपन्देही सम्मरीमाई ५ का इन्दल यादवलाई प्रहरीले पक्राउ गरेको छ ...

तिनदलिय सिन्डिकेटले नेपाल भड्खालोमा जाकिंदै छ:शिव सेना अध्यक्ष बम

Thursday, 20 July 2017

काठमाडौं, ५ साउन । राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रम बमले नयाँ गणतान्त्रिक संविधानलाई विखण्डनकारीको संज्ञा दिएका छन् । बिहीबार राजधानीमा ...

भारततर्फ लैजादै गरेको ३० केजी चरेस सहित ७ जना नेपाली र भारतीय पक्राउ

Wednesday, 19 July 2017

मकवानपुर, ४ असार । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बाट करीव ३० केजी चरेशसहित ७ जनालाई पक्राउ गरेको छ । ...

चरम विवादबीच राप्रपा केन्द्रीय कार्यसमितिको वैठक शुरु

Wednesday, 19 July 2017

काठमाडौं, ४ साउन । संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बिहीबारदेखि सुरु भएको ...

आजै थपिने भए १८ मन्त्री ! कसलाई कुन मन्त्रालय ? यस्तो छ मन्त्री हुनेको नामावली

Wednesday, 19 July 2017

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति पश्चात संभवत दोस्रो चरणको मन्त्रिपरिषद विस्तार आजै हुँने संभावना ...

रोल्पाको थवाङमा गर्भवति महिला र शिशुको ज्यान खतरामा ! गृहमन्त्रीद्वारा हेलिकोप्टरबाट उद्दार गर्न निर्देशन

Tuesday, 18 July 2017

मानसिंह बिक रोल्पा ।   रोल्पाको थबाङमा एक गर्भवती महिला र शिशुको जीवन नै उच्च जोखिममा परेको छ । प्रसुतीका ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top