sangrila bank

मध्येरातमा आगो नाँघ्नु पर्ने कस्तो होला यो पर्व ? (फोटोफिचर)

एजेन्सी । युक्रेनीहरुले अचम्मको पर्व मनाउँछन् । आगो नाँघ्नु पर्ने यो पर्व हरेक वर्षको जुलाई ७ मा मनाईन्छ । दुई दिन अगाडी मनाइएको यो पर्व निकै चर्चित पर्व पनि हो ।

युक्रेनी भाषामा यसलाई ईभाना कुपाला नाइट भनिन्छ । उक्त आगो नाघेपछि रोग र खराब भाग्यबाट उन्मुक्ती पाउने विश्वास रहँदै आएको छ ।

उक्त पर्वको दिनमा केही मानिसहरु प्रेम, विवाहा र रोमान्सको बारेमा गीत गाउँछन् । मध्ये रातमा मनाइने उक्त पर्वमा महिलाहरुले पुरानो पहिरन लगाउने गर्छन् ।

हेर्नुहाेस् फाेटाे

ukrane 2 ukrane 3 ukrane 4 ukraine ukrane ukrain 2

Ukrainians jump over a campfire while celebrating Ivan Kupala Night, a traditional Slavic holiday not far from Kiev on July 6, 2013. During the celebration, originating in pagan times, people plait wreaths, jump over fires, and swim naked. AFP PHOTO/ SERGEI SUPINSKY
Ivan-Kupala-celebrations-8 000381ab_medium ivana-kupala-night-1

 

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top