विभिन्न आकारका सुन्दर र अनौठा ९ वटा तालहरु

एजेन्सी । प्रकृतिले आनन्द र सुन्दर अस्तित्वको कथा भन्छ । हाम्रै वरिपरि विभिन्न किसिमका राम्रा समानता त भेटिन्छन् तर ति मध्ये केहि धेरै नै आश्चर्यात्मक हुन्छन् । जब प्रकृतिको प्रबृतिले विभिन्न आश्चर्यात्मक आकार दिन्छ । पानी जब यसले विभिन्न आकार कोरेर प्रकृतिको सुन्दरतालाई झनै आकर्षण बनाईदेको हुन्छ । हामी ती आर्कषण हेर्छौ तर देख्दैनौ ।

 

१.पेटो ताल, क्यानडा  : क्यानडियन चट्टानको विचमा रहेको यो ताल हल्का निलो र हरियो रङले चम्किरहन्छ । त्यस क्षेत्रमा ट्रेकिङको लागी गएका पर्यटक विल पेओटेको नामबाट राखिएको हो । यो हिमनदिबाट बनेको ताल हो ।

Eros lake india

२. ईरोज ताल , भारत  : माया प्रेममा परेको बेला कसैलाई प्राकृतिक उपहार दिनुृ छ भने त्यस्ता व्यक्तिहरुको लागी उपयुक्त ठाउ हो ईरोज ताल । भारतको चेम्ब्रा चुचुराको फेदमा रहेको यो ताल समुद्रि सतहदेखि १,३९८ मिटर उचाईमा पर्दछ । यस तालको आकार पानको पात जस्तै छ, जसले प्रेमको चिन्हको संकेत गर्दछ ।

pistol-shaped-lake-located-in-Belgium

३.  पानीमा बन्दुक :  प्रकृति र मानिसले संगै मिलेर काम गर्यो भने के हुदैन ? यस्तै प्रकृति र मानिसले संगैकाम गरेर बेल्जियममा एउटा हतियार बनाएका छन् । बेल्जियमको हाईवे नजिकैकोे उक्त हतियार सन् १९७० मा बनाईएको हो । बन्दुक आकारको यस तालको लम्बाई २.५ किलोमिटर रहेको छ ।

Mckingly lake
४. एम सी किङले ताल, अलास्का : एम सी किङले पर्वत नजिकैको टाकुरामा रहेको यो ताल उत्तर अमेरिकाको ६,१९४ मिटरको उचाईमा पर्दछ । नेपालको रारा ताल जस्तै यो ताल पनि एकदमै सुन्दर र आकर्षक छ ।

Manhunt lake

५. म्यानहन्ट ताल, ब्राजिल  :  साओ पाउलो राज्य ब्राजिलका मछा मार्ने समुदाय र दुर्गम क्षेत्रका व्यक्तिले विशाल मानिसको आकारमा ताल निर्माण गरेका छन् । यो ताल एउटा व्यक्तिले व्यक्तिगत रुपमा निर्माण गरेको बताईन्छ । आश्चर्यात्मक यो ताल लगभग १४० मिटर अग्लो छ ।

young lake china

६.दुनहुयाङ ताल, चिन  : म्रुभुमिको विचमा बनेको यो ताल दुनहुयाङ शहरबाट ६ किलोमिटर टाढा रहेको छ । अविश्वसनिय यो ताल दक्षिण चिनको गोवि मरुभुमिको विचमा पर्दछ । यस तालको अवलोकन गर्न पर्यटक र बौद्ध धर्मावलम्बीहरु त्यहा पुग्ने गर्दछन् । अर्ध चन्द्राकार आकारको यो जादुमयी ताल १९६० मा बनेको हो ।

Horseshoe-Lake
७. होर्सु ताल, क्यानडा  : यो ताल ठुलो नागबेली नदिबाट छुट्टिएर बनेको हो ।

manicouagan

engageing ring lake
८. मेनीकोगान ताल क्यानडा : क्यानडाको क्युविक क्षेत्रमा अवस्थित यो आर्कषित ताल हो । यो ताललाई जोडिएको औठी भनेर पनि चिनिन्छ । गोलोआकारको यस तालको विचमा चट्टान रहेको छ । हिमनदिबाट बनेको यस तालले १,९४२ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ ।

Okeechobee-Lake

९. फिस ईटिङ के्रक, अमेरिका  : जिगज्याग आकारको यो ताल अमेरिकाको फ्लोरिडामा पर्दछ । नदिको पानीले यस तालको आकार बाङ्गोटिङ्गो बनाईदिएको छ । एकदमै ठुलो आकारको यो ताल जलस्रोत उत्पादको लागी उच्च मानिन्छ ।
[ एजेन्सीको सहयोगमा ]

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top