लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ताईवानमा मान्छेको मासु बिक्रि हुन्छ भईरहेको छ भनेर । शंका नै गर्न नपर्ने यी तस्विर वास्तविक हो ।

pork-human-from-wesker-and-son

तर यो बधशाला चीनमा नभई लण्डनमा रहेको छ । जहा मान्छेको शरीरका प्रत्येक अंग विक्री हुन्छन् । यहाँ हात, खुट्टा, टाउको लगायत पुरै शरीरका प्रत्येक अंग विक्री हुन्छन् । यस बधशालाको नाम वेस्टर एंड सन् रेजिडेंट  हो । र लण्डनका व्यक्तिहरुले यो मासु खान पनि अत्यन्तै रुचाउछन् ।

human-flesh

तर सायद तपाई हामीलाई थाहा छैन कि यो मासु साच्चिकै मान्छेको नभएर सुगुरको हो । जसलाई मान्छेका शरीरका विभीन्न रुप दिएर बनाईएको छ । केहि समय पहिले मानिसको मासुलाई महत्व दिएको भन्दै यसको लागी विश्वभर विरोध समेत गरिएको थियो ।

human-flesh 7

human-flesh_16

human-flesh_146

ox-tongue-bap-from-tongue-and-cheekprosciutto-hand-from-wesker-and-son
तस्विर : द पिकी ग्लुटोन

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

यी हुन् नेपाली साहसीक ५ महिला

Thursday, 25 August 2016

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा ...

दुर्घटना हुनबाट बचाउने ‘ग्राहम’

Saturday, 23 July 2016

एजेन्सी । मान्छेहरुसंग पनि विभीन्न किसिमका अनौठा कला हुने गर्दछन् । र, तीनै कलाहरुलाई विभिन्न क्षेत्रमा प्रयोग गर्दछन् । यस्तै ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top