काठमाडौं । काठमाडौ महानगरपालिकाले आफ्ना वडाभित्र जडान गरेका स्ट्रिट (सडक) बत्ती पाँच वर्ष नपुग्दै फेर्न थालेको छ । पुराना स्ट्रिट बत्ती बल्न छाडेपनि महानगरले नयाँ बत्ती जडान गर्न लागेको हो । पुराना बत्ती काम नलाग्ने भएकोले नयाँ बत्ती जडान गर्नुपरेको वडा न ३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए । ‘पाँच वर्ष अघि फेरेको बत्ती यतिबेला...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको यो...
सुवास नेम्वाङको निधनपछि इलाम २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेले २५ सयसम्मको मतान्तरले जित्ने हिसाबकिताब निकालेको छ । एमालेका नेता कार्यकर्ता प्रत्यक्ष नदेखिकन पार्टी निकटका संस्था लगाएर गरेको सर्भेक्षणमा एमालेले १ हजारदेखि २५ सयसम्मको अन्तरले जित्ने हिसाब निकालेका हुन् । केही दिन अगाडि इलामका ४२ वटै वडामा पुगेर ७ सय हाराहारी...
झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ...
काठमाडौं । हिमालय हाइड्रो एक्सपोको पहिलो दिनको उपलक्ष्यमा इभि र्याली भएको छ । । इप्पान नेपालको आयोजनामा हिमालय हाइड्रो एक्सपोको पहिलो उदघाट्नको अवसर पारि आज बिहान इभि र्याली भएको हो । इभि र्यालीको फ्ल्याग डाउन माननिय उर्जा मन्त्री शक्ती बहादुर बस्नेतले गरेका थिए । मन्त्री आफै पनि मन्त्रालयको इभि गाडिमा र्यालीमा सहभागी भएका थिए ।...