sangrila bank

पहिले र अहिले : छोटो समयमा विकास भएका यी १० वटा शहरहरु

एजेन्सी । २१ वर्ष अगाडि दुवई एउटा सुख्खा मरुभुमी थियो । र, अहिले जस्तो विकसित देश होला भनेर कसैले विश्वास पनि गरेका थिएनन् । जुन मरुभुमि एउटा ठुलो शहरमा बदलियो । जसले नाटकिय शैलीमा उदारणीय शहरको रुपमा आफ्नो परिचय विश्वसामु पुर्यायो । त्यहाँ गगनचुम्बी भवनहरु ीनर्माण भएका छन्, जुन दशकौसम्म पनि टिकिरहनेछन् । ती शहरहरु जुन् सुख्खा, मरुभुमि अथवा खाली ठाउहरुमा शहरको विउ रोपियो र चाडै नै विकसित बन्न पुगे । हेर्नुहोस् यस्तै अन्य शहरहरु जसले चाडै नै विकासको काँचुली फेरे ।

urban-development-shanghai
१. साङघाई चिन १९९० र २०१० : यी दुईटा तस्विरहरु, जहाँ १९९० देखि २०१० को विचमा ठुलो शहरको रुपमा चाडै नै विकास भयो ।

urban-development-dubai-1

urban-development-dubai-2
२. दुवई १९९०, २००३ र २००७ : तस्विरमा देखिने यी भिन्दाभिन्दै शहर दुवईको एउटै गल्लीका हुन् । छोटो समयमै मरुभुमीबाट शहरी रङ फरेको यो पनि एउटा उदाहरणीय शहर हो । एकपटक कल्पना गरौ त कति चाडै विकासको गति फेरिसकेछ ?

-bangkok
३. बैङ्कक, थाईल्याण्ड १९८८ देखि २००७ : १९ वर्ष भित्रमा बैङ्कक्को लुम्पिनी पार्क हरियाली शहरमा परिणत भयो । फराकिलो सडक र त्यसमा गाडिको चाप पनि कम भयो ।

panama-city
४. पनामा शहर १९३० देखि २००९ : मध्ये अमेरिकामा अवस्थित पनामा शहर विश्वकै सबैभन्दा चाडै विकास हुने मध्येको एक हो । र यी दुईटा तस्विरले दुवै युगको फरक देखाउछ । जुन एउटा गाउबाट चाडै नै शहरमा हाम फाल्न सफल भयो ।

urban-development-london

५. लण्डन १९७० देखि २००६ :छेपारोले आफ्नो रङ बदले जस्तै, विगत १९७० देखि शहरको रङ फेरेर आफ्नो परिचय बनाउने शहर हो लण्डन । यी ४ वटा तस्विर जहाँ वास्तुविद्हरुले आफ्नो कला प्रदर्शन गरेर ठुला भवनहरु उभ्याउन भ्याएका छन् ।

urban-development-tokyo
६. टोकियो शहर, जापान १९६० र २०१० : टोकीयो शहरको यो टावर १९५८ मा निर्मीत एउटा र अर्को चाहि २०१० मा निर्माण गरिएको । एकपटक जापानी परम्परामा टावर निर्माण गरिएको थियो भने पछि गएर सबैको आखा तान्ने गरि गगनचुम्बी भवनहरु बने । जुन खासै फरक छैन । ३५ वर्ष भित्रमा सिन्जुकु जिल्लाको विकास भएर टोकियो शहरमा परिणत भयो ।

urban-development-atlanta
७. एटलान्टा जर्जिया १९७४ र २००४ : नाटकिय रुपमा विकास भएको एटलान्टा शहरको यो दृश्य सन् १९६४ देखिको हो । यहाँको सानो शहर आफ्नो सिमा भन्दा टाढासम्म फैलिदै गयो र विकसित शहरका रुपमा देखा पर्यो ।

las-vegas

८. लस भेगास १९९४ र २००९ : यो क्षेत्रको विकास सुस्तरि विकास भयो तर लस भेगासमा परिणत गराएरै छोड्यो । सुरुमा लस भेगासमा पनि दुवई जस्तै मरुभुमि थियो तर विस्तारै ठुल्ठुला भवन निर्माण भए । जुन तस्विरवाटै स्पष्ट हुन्छ ।

paris

paris-2
९. फ्रान्सको पेरिस १९००, १९६० र २००६ : पेरिस एउटा प्राचिन शहर हो र यहाँ प्राय साङ्घाई शैलीका भवनहरु होलान भनेर प्राय कसैले आशा गर्दैनन् । समय वित्दै जादा कतिपय ठाउहरु सानो देखि ठुलो र ठुलो देखि सानोमा परिण भएका पनि छन् । र यसैगरि पेरिस शहरको पनि आकार परिवर्तन भएको छ । जुन तस्विरले आफै बोल्छ ।

shenzhen
१०. सेनजेन चिन : सन् १९७९ मा सेनजेन एउटा सानो गाउँ थियो । र विदेशबाट भित्रीएको लगानीबाट प्रत्येक दिन परिवर्तन हुन थाल्यो र २५ वर्षमा आकाश छुने भवनहरु बने । अनि एउटा उदाहरणीय शहर बन्न पुग्यो ।
स्रोत : वेब अर्वानिस्ट

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

Thursday, 20 October 2016

मुस्ताङ, ४ कात्तिक । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । ...

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Saturday, 17 September 2016

  बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो ...

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं

Wednesday, 17 August 2016

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ ...

तस्विरमा हेर्नुहोस् विश्वका सबैभन्दा सुन्दर १२ गाउँहरु

Thursday, 11 August 2016

एजेन्सी । कस्ले भन्छ ठुल्ठुला शहरहरु मात्र सुन्दर र आकर्षक हुन्छन् भनेर ? संसारमा यस्ता गाउँहरु प्नि छन्, जसले सबैका ...

विश्वको सबैभन्दा मोटो बालक

Thursday, 30 June 2016

एजेन्सी । विश्वको सबैभन्दा मोटो युवक जसको तौल १९२ किलोग्राम रहेको छ । अस्वस्थ १० बर्षीय ती बालक विश्वकै सबैभन्दा ...

कफी सेवनबाट हुने फाइदाहरु

Thursday, 23 June 2016

कफी हाम्रो जिन्दगीको भाग बनिसकेको हुन्छ । बिहान निन्द्रालाई टाढा भगाउनु छ वा दिन भरिको थकानपछि आरामको जरुरी हास् कफिको ...

जीवनमा खुशी हुनलाई यी उपायहरु अपनाऔँ

Wednesday, 15 June 2016

  मानिसको जीवनको सबै भन्दा ठूलो उपलब्धिनेै खुशी हो ।सबै मानिसहरु आफनो जिन्दगी खुशीयाली रुपले जिउन चाहन्छन् । जहाँ तिनीहरु ...

चाँया परेर हैरान हुनुहुन्छ ? यसरी छुट्कारा पाउनुहोस्

Friday, 10 June 2016

एजेन्सी २८ जेठ । कपालमा प्रशस्त मात्रामा स्याम्पुको प्रयोग नभएमा वा तनाब, मौसम परिवर्तन लगायतका कारण कपालमा चाया पने गर्दछ ...

सपनामा तपाईंले यी ६४ दृष्य देख्नुभयो भने यस्तो फल मिल्छ

Thursday, 2 June 2016

काठमाडौं । निन्द्रामा देखिने सपनालाई ज्योतिषीहरु आगामी जीवनको संकेतको रुपमा अथ्र्याउँछन् । हुन त मान्छेले सपना देख्नुपर्छ । निन्द्रामा देखिने ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top