sangrila bank

यी हुन् नेपाली साहसीक ५ महिला

काठमाडौ ९ भाद्र । २१ अाैं शताब्दि भनिएपनि नेपाली समाज अझै खुला र स्वतन्त्र बन्न सकेकाे छैन । महिलाकाे सन्दर्भमा अहिले पनि नेपाली समाज खुला बन्न सकेकाे छैन । परम्परागत चस्माले हेरेर विभेद भइरहेकै छ । जति नै शिक्षित समाज भनिए पनि महिलाहरूलार्इ घरकाे निजि बस्तु बनाइएकाे छ ।

एउटी महिला र उसले विहे गरोस्, बच्चा जन्माओस, चुलोचौको मात्र गरोस् । र अर्की महिला जोसंग प्राविधीक वा अन्य धेरै नै ज्ञान छ र केहि गर्न सक्ने क्षमता छ, उसलाई चाहि ‘यो काम महिलाले गर्न सुहाउदैन’ भनेर भनिन्छ अझैपनि । जे काम पनि गर्न समाजले स्विकार गर्दैन ।

तर संयोगवस यहि माटोमा हुर्केर यिनै कुराको विरुद्ध र आफ्ना चाहानालाई उचाईमा पुर्याउन धेरै नारीहरु आईसकेका छन् । जसले पुरुषवादी सोच, समाज र जति पनि बाधा अवरोधहरुलाई त्यागेर आफ्नो लक्ष्य पुरा गरे र गर्र्दैछन् । ती उदाहरणीय साहसी नारी को हुन् त ?

fitness-kay

१. कञ्चन डंगोल – कञ्चन डंगोल ‘के’ नामले बढि चर्चित छिन् । थोरै भित्र पर्ने यिनी वडिविल्डर र फिटनेस मोडेल हुन् । यिनी युके मा आधारित वडिविल्डर हुन् तर यिनको घर चाहि नुवाकोट हो । डंगोलले २०१३ मा नुवाकोटबाटै वडिविल्डर प्रतिस्पर्धामा भाग लिईन् र ‘मियामी प्रो युरोपियन च्याम्पियनसिप’को उपाधि पनि जितिन् ।

deepa magar

deepa

२. दिपा थापा मगर – दिपा थापा मगर व्यवहारिक स्वास्थ्य परामर्शदाता हुन् र यिनी वासिङटन डिसिमा छिन् । ३१ व्र्षिया दिपाको घर काठमाडौको बनस्थलीमा हो । यिनी मोडेल पनि हुन् । पुरुषवादी समाजमा महिलाले के गर्न हुन्छ र के गर्न हुदैन भनेर निर्धारण गरिन्छ । त्यसको विरुद्ध छिन् दिपा पनि । र आफुले जे चाह्यो त्यहि गर्छिन् ।

jhrna

jharana gurung
३. झरना गुरुङ  – झरना गुरुङ ट्याट्टु र शरीर छेड्नमा शौखीन कलाकार हुन् । यिनको शरिरमा ६० प्रतिशतभन्दा बढि भाग ट्याट्टु मात्रै खोपेर भरिएको छ । र शरीरका विभीन्न भागहरु पनि डरलाग्दो तरिकाले छेडेकि छिन् । झरनालाई निडर र साहसि महिलाको रुपमा चिन्दछन् । झरना विभीन्न डरलाग्दो रुपमा देखा पर्दछिन् । यसकारण यिनले कैयो सामना समेत खेप्नुपर्दछ । २३ वर्षिय झरनाको घर काठमाडौको धापासि हो ।

fitness-kabita
४. कविता पुन –कविता पोखराकि हुन्, र बेलायतमा नर्स छिन् । २९ वर्षिया कविता फिटनेस मोडेल पनि हुन् । फिटनेस मोडेल प्रतियोगिताबाट अवार्ड पनि जितिसकेकी छिन् । हाम्रो समाजमा नारीमाथि जेजति कुराहरु प्रतिबन्धित छन्, चाहे सहि होस, चाहे गलत त्यसको विरुद्ध छिन् कविता ।

fitness-pra
५. प्रकृति श्रेष्ठ – प्रकृति ‘प्र’ ले बढि चिनिन्छिन् । प्रकृति अष्टे«लीयाको सिड्नीमा प्राविधिक म्यानेजर छिन् । यिनी पनि शरीरलाई फिट राख्ने र वडिविल्डर हुन् । ३६ वर्षीय यिनी काठमाडौ कि हुन् । प्रकृतिले विभीन्न देशमा भएका प्रतियोगितामा ६ वटा गोल्ड र स्ल्भिरमेडल जिसिसकेकी छिन् । विश्वमा धेरै थरिका समाज छन् र यहाको माया गर्ने पनि आ आफ्नै शैली छ । यिनलाई पनि समाजले के भन्छ, मतलब राख्दिनन् । त्यसैले समाजलाई हैन आफुलाई जे लाग्छ त्यहि गर । समाजलाई हैन आफैलाई सम्मान गरेर मात्रै आफ्नो चाहनाको शिखरमा पुगीन् प्रकृति ।
स्रोत :नियोस्टफ

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य के हाे ? (फाेटाेफिचर)

Sunday, 28 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

लौं हेर्नुस, जहाँ मान्छेको मासु बनाएर बेचिन्छ…

Thursday, 28 July 2016

एजेन्सी । सामाजिक सञ्जालमा भाईरल यी तस्विर सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ...

दुर्घटना हुनबाट बचाउने ‘ग्राहम’

Saturday, 23 July 2016

एजेन्सी । मान्छेहरुसंग पनि विभीन्न किसिमका अनौठा कला हुने गर्दछन् । र, तीनै कलाहरुलाई विभिन्न क्षेत्रमा प्रयोग गर्दछन् । यस्तै ...

vianet
model

लोकप्रिय

मनोरञ्जन

Top