sangrila bank

“गजल”–जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो

मुक्त खवास 'उदास'


जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो !

उजाडिएको एउटा बस्ति बसाइ सरेर के भो !!

थाहा छ औँशीले घेरिएको छ जिन्दगी !
सधै आउने अस्ताउने रात परेर के भो !!

शिशिर झै उजाड , बनेको छ जिन्दगी !
तिमी नफुल्ने फुलका बिज छरेर के भो !!

दुनियाँले कुल्चिने पत्थर भो यो जिन्दगी !
तिमीले जल चढाइ पुजा गरेर के भो।

तिम्रै लागि बाँचेको छ यो सारा दुनीयाँ !
केबल एउटा पराय ‘उदास’ मरेर के भो
जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो!!
उजाडिएको एउटा बस्ती बसाइ सरेर के भो?


 

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

शहीदका बसन्तीहरू

Thursday, 19 January 2017

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले ...

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

Thursday, 15 December 2016

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, ...

कविता : सलाम छ ! तरकारीवाली

Sunday, 6 November 2016

विमन किराती   सलाम छ ! तरकारीवाली।। ब्लोअप विकिनीमा झुन्डिएर बाँचिरहेको सौन्दर्य चेत लाई एकाएक गाऊँ पुर्‍यायौ ।।। सुम्पिएर जीन्दगीको ...

गङ्गामायाले अनशन तोड्नुभयो

Wednesday, 14 September 2016

  काठमाडौँ, २९ भदौ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि ...

गोरखाका हरि गुरुङले ल्याए लोकदोहारी गीत ‘पिरतीको काँडामा’ (भिडियोसहित)

Thursday, 11 August 2016

काठमाडौं,२७ साउन । गोरखामा जन्मिएर नेपाली संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका हरि गुरुङले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनकै ...

छत्रमानको आत्मकथामा लाजमर्दो स्वीकृति ‘दाइजोबापत कार लिएँ’

Saturday, 23 July 2016

काठमाडौं, ८ साउन । ‘मिनबहादुरजीले आफ्ना सम्धीलाई यो कार प्रिजेन्ट गर्न लाग्नु भएको छ, सम्धीले मलाई कारको साँचोको बट्टा प्रदान ...

कविता : मेरी आमा

Friday, 6 May 2016

सानो छँदा तिमीले अनेक प्रश्न गथ्र्यौ— ‘आमा, म कहाँबाट आएको हुँ ?’ तिमी सूर्यबाट आएका हौ । मेरो जवाफ पाएपछि ...

कविता : आइतेको देश कहाँ छ ?

Saturday, 9 April 2016

आइतेकै रगत पसिनाले देश बन्छ, आइतेको देश कहाँ छ ? आइतेको देश सिँहदरबार भित्र छ, भनु भने, आइतेकी जोइ, मर्दा ...

कविताः ‘सपनाको जित’

Saturday, 9 April 2016

मान्यता हुमागाई चकमन्न रात, झिलिमिली सहरभित्रको एउटा कुनामा अँध्यारो कोठा अनि त्यहाँ भित्र छरपस्ट रहेका अनगिन्ती सपनाहरु आज फेरि उस्तैगरी ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top