भाइवरको फ्रिकल अफर

एजेन्सी । भाईबरले ल्याण्डलाइन र मोबाइल फोनका लागी फ्रिकल अफर ल्याएको छ । भाइबर आउटबाट संसारको ५२ वटा अष्ट्रेलीया, बहराईन, क्यानडा, बेल्जीयम, फ्रान्स, डेनमार्क लगायतका देशमा राती ८ बजे देखि १० बजे सम्म कुरा गर्न सकिनेछ । ६ सेप्टेम्वर देखि सुरु भएको भाइवर आउटबाट २ हप्तासम्म नि शुल्क कल गर्न सकिने भाइवरले जनाएको छ ।

भाइबर आउट कल् गर्न निकै सजिलो छ । यो कल गर्दा चाहेको व्यक्तिको नम्बर डायल गर्नुपर्नेछ र भाइबर आउट कललाई चयन गर्नुपर्ने हुन्छ । नम्वर डायल गर्दा देशको कोड सहि डायल गर्नुपर्दछ ।

यो सेवा प्रयोग गर्न इन्टरनेट कनेक्सन चाहिन्छ । साथै इन्टरनेट वा मोवाइल डाटा शुल्कहरु लागू हुनेछ । यो अफर १० मिनेट लामो कलमा सिमित हुनेछ । १० मिनेट पछि सबै कलहरु काटिनेछ र पुनः डायल गर्नु पर्नेछ । कल अविधको शर्तहरु सोहि समय अनुरुप लागु हुनेसमेत भाईवरले जनाएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

युवा पुस्ताको मन छुने गीत,‘मन लाग्छ उडी जाउँ म डाँडा पारीको देशमा’ (भिडियोसहित)

Friday, 7 April 2017

काठमाडौं, २५ चैत्र । मोडल कुशुम अधिकारी अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मन लाग्छ’ बोलको म्युजिक भिडियोलाई ...

कथा: रुम नम्बर २७

Sunday, 26 March 2017

मुक्त खवास उदास शनिबारको आधा ड्युटी सकेर साथीहरू बजारतिर हुइँकिए । म आवासमा फर्किएँ । उनीहरुसङ्गै बजारतिर जान मन लागेन ...

काले दाई.. काले दाईकी चर्चित नायिका अर्को भिडियोमा यस्तो देखिइन् (भिडियो सहित)

Friday, 17 March 2017

काठमाडौं, ४ फागुन ।पछिल्लो समयकी चर्चित मोडेल तथा नायिका माला लिम्बुको नृत्य रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ...

मलेशियामा भित्री वस्त्र देखाउने नायिकाको प्रश्न्,‘खोल्नु पर्ने कुरा खोलौँला कुन ठूलो कुरा भयो र ?’

Wednesday, 1 February 2017

काठमाडौं, १९ माघ । मलेशियाको जोमहरामा केही दिन अघि सम्पन्न एक सांस्कृतिक कार्यक्रममा ‘अश्लिल नृत्य’ प्रदर्शन गरेर विवादीत बनेकी नायीका ...

यस्ता थिए ‘बलियुड आइकन’ ओम पुरी २० पुराना तस्बिर हेर्नुहाेस्

Friday, 6 January 2017

एजेन्सी, २२ पुस । बलियुड ‘आइकन’को रुपमा विश्वभर प्रख्यात ओम पुरीको आज विहान निधन भएको छ ।  भारतीय चलचीत्र क्षेत्रका ...

सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियाेसहित)

Sunday, 1 January 2017

१७ पुस, काठमाडौं । उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र ...

आफूले मनपरेको मान्छेको मृत्युपछि कपाल खौरिने को हुन् यी नायिका ? (भिडियोसहित)

Tuesday, 20 December 2016

काठमाडौं, ५ पुस । मृत्यु जीवनको अनिवार्य परिघटना हो । संसारका धेरै गीत संगितहरु जीवन र मृत्युमा आधारित छन् । ...

‘हाम्रो गाउँको झिल्केले मेरो माइली भगाएपछि…’ (भिडियाेसहित)

Sunday, 18 December 2016

काठमाडौं, ३ पुस । माया प्रेम र विवाहा जीवनको एउटा अंश हो । समाजमा कतिपय युवाहरुले आफूले मनपरेको मान्छेलाई मागेर ...

‘दि फेमस’ले पायाे सर्टिफिकेट, चलचीत्र हेर्न अभिभावक चाहिने !

Tuesday, 15 November 2016

काठमाडाैं, ३० कात्तिक । चलचीत्र दि फेमस हेर्नकाे लागि अभिभावक अनिवार्य गरिएकाे छ ।  फिल्ममा समावेश द्वन्द्वात्मक दृश्यले गर्दा 'दि ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top