अमेरिकी शहरमा १५ वर्षीय नेपाली चेलीको जोडदार प्रस्तुती

वासिङ्टन डिसी, २६ भदौ । अमेरिकाको भर्जिनिया एनाडोलमा  १९७४ एडीको सांगीतिक साँझ सम्पन्न भएको छ । अमेरिकाको यात्रालाई हजार सपना यात्रा नाम राखिएको सांगीतिक साँझमा नेपाली समुदायले भरपुर मनोरंजन लिएका थिए । झन्डै एक दशक पछाडी डिसीमा आफ्नो कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशी लागेको १९७४ एडिका कलाकारहरुले बताएका थिए ।

1974-ad-live-in-the-us-3

नेपाली गीत र संगीतको क्षेत्रमा काम गर्दै आएको १९७४ एडी ब्यान्डको कार्यक्रममा भने एक नेपाली चेलीले आफ्नो छुट्टै प्रस्तुती देखाइन् । अमेरिकाको भर्जिनियामा भएको कन्सर्टमा नेपाली चेली प्रकृति देउजाले विभिन्न गीत गाएकी थिईन् । उनले तीन वटा गीत गाएपछि दर्शकमा खुसीयाली छाएको थियो ।

prakriti-deauja-performing-live

नेपालको राजधानीमा स्थायी घर भएकी अमेरिकामा नै जन्मेकी प्रकृति बाल्यकालदेखि नै गीत गाउँछिन् । उनको परिवारका अनुसार उनी अंग्रेजी गीत संगीतमा दख्खल राख्छिन् ।

1974-ad-live-in-the-us-2

सेप्टेम्बर १० मा भएको उक्त कार्यक्रमा उनको प्रस्तुतीबाट परिवार पनि निकै खुसी भएका छन् । कुमार देउजा र प्रभा भट्टराई देउजाकी छोरी रहेकी उनी अमेरिका नै पढ्दै आएकी छिन् ।

1974-ad-live-in-the-us-1

1974-ad-live-in-the-us-4

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

रविन शंकर आरुशीको हाँसोमा लठ्ठीएपछी ……!

Friday, 9 June 2017

काठमाडौं । केहि समयदेखि नेपाली म्युजिक भिडियोमा चर्चा बटुल्दै आएका रविन शंकरले यतिबेला बजारमा अर्को एउटा धमाकेदार लोक दोहोरि भिडियो ...

आइटम गीतमा नाच्दा यस्ति देखिइन निरुता(भिडियो सहित )

Friday, 9 June 2017

काठमाडौं । अहिलेकी चर्चित तथा हट मोडल निरुता क्षेत्रीको अभिनय तथा नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको छ । ‘नाचिदेउ ...

युवा पुस्ताको मन छुने गीत,‘मन लाग्छ उडी जाउँ म डाँडा पारीको देशमा’ (भिडियोसहित)

Friday, 7 April 2017

काठमाडौं, २५ चैत्र । मोडल कुशुम अधिकारी अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मन लाग्छ’ बोलको म्युजिक भिडियोलाई ...

कथा: रुम नम्बर २७

Sunday, 26 March 2017

मुक्त खवास उदास शनिबारको आधा ड्युटी सकेर साथीहरू बजारतिर हुइँकिए । म आवासमा फर्किएँ । उनीहरुसङ्गै बजारतिर जान मन लागेन ...

काले दाई.. काले दाईकी चर्चित नायिका अर्को भिडियोमा यस्तो देखिइन् (भिडियो सहित)

Friday, 17 March 2017

काठमाडौं, ४ फागुन ।पछिल्लो समयकी चर्चित मोडेल तथा नायिका माला लिम्बुको नृत्य रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ...

मलेशियामा भित्री वस्त्र देखाउने नायिकाको प्रश्न्,‘खोल्नु पर्ने कुरा खोलौँला कुन ठूलो कुरा भयो र ?’

Wednesday, 1 February 2017

काठमाडौं, १९ माघ । मलेशियाको जोमहरामा केही दिन अघि सम्पन्न एक सांस्कृतिक कार्यक्रममा ‘अश्लिल नृत्य’ प्रदर्शन गरेर विवादीत बनेकी नायीका ...

यस्ता थिए ‘बलियुड आइकन’ ओम पुरी २० पुराना तस्बिर हेर्नुहाेस्

Friday, 6 January 2017

एजेन्सी, २२ पुस । बलियुड ‘आइकन’को रुपमा विश्वभर प्रख्यात ओम पुरीको आज विहान निधन भएको छ ।  भारतीय चलचीत्र क्षेत्रका ...

सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियाेसहित)

Sunday, 1 January 2017

१७ पुस, काठमाडौं । उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र ...

आफूले मनपरेको मान्छेको मृत्युपछि कपाल खौरिने को हुन् यी नायिका ? (भिडियोसहित)

Tuesday, 20 December 2016

काठमाडौं, ५ पुस । मृत्यु जीवनको अनिवार्य परिघटना हो । संसारका धेरै गीत संगितहरु जीवन र मृत्युमा आधारित छन् । ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top