sangrila bank

युवा गायक ‘तारा लक्सम’को नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौ २७, भाद्र । नेपाली युवा गायक तारा लक्सम ‘लिम्बू’को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मखमली चोली’ एल्बममा समेटिएकोm ‘‘मलाई तिमीले’ शिर्षकको गीतको म्युजिक भिडियोलाई ‘सङ्ग्स् नेपाल’ले आफ्नो युट्युव पेजमार्फत् सार्वजनिक गरेको हो ।

लोक–पप स्वाद रहेको यस गीतलाई दिपेन याक्थुङ्बाले लेखन तथा सन्देश मोटेले सम्पादन गरेका छन् । नेपालका चर्चित नृत्य निर्देशक गम्भिर विष्टले निर्देशन गरेको यस म्युजिक भिडियोलाई मोडल तथा कोरियोग्राफर नरमान राई र निर्देशक विष्टले कोरियोग्राफी गरेका छन् ।

मोडल पुनम क्षेत्री र नरमान राईको आकर्षक नृत्य रहेको यस म्युजिक भिडियोलाई ‘ब्लयाकलाइट इन्टरटेनमन्ट’ कम्पनीले बजारमा ल्याएको छ । गायक तारा लक्सम ‘नेपाली तारा सिजन २’का फस्र्ट रनअर्प विजेता हुन् ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यस्ता थिए ‘बलियुड आइकन’ ओम पुरी २० पुराना तस्बिर हेर्नुहाेस्

Friday, 6 January 2017

एजेन्सी, २२ पुस । बलियुड ‘आइकन’को रुपमा विश्वभर प्रख्यात ओम पुरीको आज विहान निधन भएको छ ।  भारतीय चलचीत्र क्षेत्रका ...

सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियाेसहित)

Sunday, 1 January 2017

१७ पुस, काठमाडौं । उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र ...

आफूले मनपरेको मान्छेको मृत्युपछि कपाल खौरिने को हुन् यी नायिका ? (भिडियोसहित)

Tuesday, 20 December 2016

काठमाडौं, ५ पुस । मृत्यु जीवनको अनिवार्य परिघटना हो । संसारका धेरै गीत संगितहरु जीवन र मृत्युमा आधारित छन् । ...

‘हाम्रो गाउँको झिल्केले मेरो माइली भगाएपछि…’ (भिडियाेसहित)

Sunday, 18 December 2016

काठमाडौं, ३ पुस । माया प्रेम र विवाहा जीवनको एउटा अंश हो । समाजमा कतिपय युवाहरुले आफूले मनपरेको मान्छेलाई मागेर ...

‘दि फेमस’ले पायाे सर्टिफिकेट, चलचीत्र हेर्न अभिभावक चाहिने !

Tuesday, 15 November 2016

काठमाडाैं, ३० कात्तिक । चलचीत्र दि फेमस हेर्नकाे लागि अभिभावक अनिवार्य गरिएकाे छ ।  फिल्ममा समावेश द्वन्द्वात्मक दृश्यले गर्दा 'दि ...

तरकारीवालीपछि सामाजिक सञ्जालमा भारतकी ‘नोटवाली’को तस्बिर भाइरल

Friday, 11 November 2016

काठमाडौं, २६ कात्तिक । सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै चर्चा र सेलिब्रेटि बन्ने क्रम बढ्दो छ । पाकिस्तानका ‘चायवाला’ , ...

चलचित्र ‘द फेमस’को म्युजिक भिडियो यस्तो आयो,‘कस्तो माया’ (भिडियोसहित)

Saturday, 29 October 2016

‘द फेमस’को म्युजिक भिडियो यस्तो आयो,‘कस्तो माया’ (भिडियोसहित) काठमाडौं, १३ कात्तिक । यहि कात्तिक १९ गते रिजिज हुने तयारीमा रहेको ...

‘द फेमस’ मार्फत नवनायिका सोनियाको आगमन (ट्रेलरसहित)

Sunday, 23 October 2016

काठमाडौं, ७ कात्तिक । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाहरु आउने क्रम बढ्दोे छ । यसै क्रममा नवनायिका सोनिया ...

पार्वती राईले रविन शंकरलाई माया नदिँदा यस्तो लफडा

Tuesday, 18 October 2016

काठमाडौं, २ कात्तिक । गायक तथा गीतकार सरोज विरही तथा गायीका पार्वति भूजेलले ‘मायाको लाली जोवन’ नामक दोहोरी गीत बजारमा ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top