स्याङ्जाली गितकार रेग्मीको मर्यादा बजारमा

काठमाडाैं, १६ असाेज । उदयमान नबोदित गीतकार टीएन रेग्मी तथा संगीतकार प्रकाश नेपालीको एकल गीतसंगीत रहेको गीतिसंग्रह ‘मर्यादा’को शुक्रबार  राजधानीमा एक समारोहबीच गीतकार डा. कृष्णहरि बराल र संगीतकार राजु सिंहलगायतले विमोचन गरेका छन् ।

मर्यादा संग्रहका गीतबारे समीक्षा गर्दै डा. बरालले नेपाली संगीत क्षेत्रमा आशालाग्दो गीतकारका रूपमा टीएन रेग्मी भित्रिएको बताए । उनका गीतमा कलाकारले आफ्नो स्वरबाट न्याय गरेका उनको भनाइ थियो । यस्तै, संगीतकार सिंहले सो गीतिसंग्रहको संगीतको समीक्षा गर्दै गीतसंगीत कर्णप्रिय बनेको बताए ।

यो गीतिसंग्रहलाई बिन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो । बिन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीले नेपाली गीतसंगीतबाट राम्रो कमाइ हुने भए पनि आधिकारिक स्रष्टाले रोयल्टी नपाउँदा र सीमित व्यक्तिको कब्जामा रोयल्टी रहेकाले टीएनजस्ता स्रष्टाहरू पीडित बन्नुपरेको बताए ।

यो गीतिसंग्रहमा ६ ओटा गीत छन् । जसमा माया नेपाली…, थाहै हुन्न…, आँधीखोला सोल्टीज्यू…, यादै नआए तिम्रो…, माया मैले तिमीलाई…बोलका गीत छन् । यी गीतमा शिव परियार, रिमा गुरुङ, जुनू रिजाल, मदन सेन्चुरी, विश्व नेपाली र सुमिना लोको स्वर रहेको छ ।

स्याङ्जामा जन्मिएर राजधानीलाई कर्मथलो बनाएका रेग्मी साहित्यमा कृयाशिल छन उनका “एकटुक्रो जिन्दगी” पुस्तक समेत प्रकाशन हुँदैछ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

रेखा थापाको राजनीति फ्लप ! राजनीति छोडेर रुद्रप्रियाको अभिनय तिर…

Sunday, 23 July 2017

काठमाडौं । कुनै समय रेखा थापाको पछाडी ठूलो भिड थियो । उनले अभिनय गरेको चलचीत्र मात्रै होइन उनले रोजेको पार्टी ...

गीत चोरी प्रकरणबारे दिपकराज गिरीले मुख खोले ,‘हामीलाई अध्याँरोमा राखिएको थाहा भयो’

Sunday, 23 July 2017

काडमाडौं । चर्चित हास्य कलाकार दिपकराज गिरीले आफूद्वारा निर्मित चलचित्र छक्का पञ्जा २ को टाइटल गीतमा चोरी भएको संगीत प्रकरणबारे ...

शंकर विसी अभिनित तीज गीत बजारमा, ‘जाम माया..’ (भिडियोसहित)

Tuesday, 11 July 2017

काठमाडौं । हिन्दु महिलाको ‘महान’ चाड मानिने हरितालिका तिजको सन्दर्भमा नयाँ गीतहरु बजारमा आउने क्रम जारी छ । विन्दाबासिनी म्युजिक ...

‘निशा अधिकारी प्रकारण : समाचार हटाउन २४ घण्टे अल्टिमेटम

Wednesday, 5 July 2017

काठमाडौं । नायीका निशा अधिकारीले आफू बारे आएको समाचार हटाउन २४ घण्टे अल्टिमेटम दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मार्फत ...

नायीका प्रीयंका कार्कीलाई झड्का : पूर्व‘पति’ले भित्र्याए अर्की श्रीमती

Tuesday, 27 June 2017

काठमाडौं । कुनै समय टेलिभिजन कार्यक्रमहरुमा नेपाली चलचीत्रकी अभिनेतृ प्रीयंका कार्कीले आफ्नो श्रीमान रोचक मैनालीको निकै प्रसंशा गर्थिन् । तर, ...

भूमिका गिरीले ल्याइन् नयाँ लोकदोहोरी गीत,‘गोरखपुरको सलाई….’ (भिडियोसहित)

Friday, 23 June 2017

काठमाडौं । गायीका भूमिका गिरीले नयाँ लोकदोहोरी गित बजारमा ल्याएकी छिन् । युटुभमा एकै दिन लाखौँ दर्शकले रुचाएको ‘गोरखपुरको सलाई’ ...

रविन शंकर आरुशीको हाँसोमा लठ्ठीएपछी ……!

Friday, 9 June 2017

काठमाडौं । केहि समयदेखि नेपाली म्युजिक भिडियोमा चर्चा बटुल्दै आएका रविन शंकरले यतिबेला बजारमा अर्को एउटा धमाकेदार लोक दोहोरि भिडियो ...

आइटम गीतमा नाच्दा यस्ति देखिइन निरुता(भिडियो सहित )

Friday, 9 June 2017

काठमाडौं । अहिलेकी चर्चित तथा हट मोडल निरुता क्षेत्रीको अभिनय तथा नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको छ । ‘नाचिदेउ ...

युवा पुस्ताको मन छुने गीत,‘मन लाग्छ उडी जाउँ म डाँडा पारीको देशमा’ (भिडियोसहित)

Friday, 7 April 2017

काठमाडौं, २५ चैत्र । मोडल कुशुम अधिकारी अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मन लाग्छ’ बोलको म्युजिक भिडियोलाई ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top