sangrila bank

स्क्रब टाइफस रोगबाट पाँचको मृत्यु

कैलाली, ४ कात्तिक । स्क्रब टाइफस रोगबाट पाँच जना बिरामीको मृत्यु भएको छ ।

सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षकी दिपा राना, पहलमानपुर गाविस–१३ का १५ वर्षका कृष्ण बोगटी, फूलबारीका १६ वर्षका दिवस चौधरी, फूलबारी कै २४ वर्षीय सगुन राना र उर्माका १२ वर्षकी अञ्जुकुमारी सार्कीको ज्यान गएको सेती अञ्चल अस्पतालले जनाएको छ ।

इपियोडोमोजी तथा रोग नियन्त्रण महाशाखाले स्क्रब टाइफस परीक्षणका लागि पठाएको १५० टेस्ट कीटबाट रगत परीक्षण गर्दा ९१ जनामा सो रोग भेटिएको सेती अञ्चल अस्पतालका डाक्टर शेरबहादुर कमरले बताउनुभयो ।

डाक्टर कमरले रोग नियन्त्रण महाशाखाले दुई पटक गरी १५० थान टेस्ट कीट पठाए पनि त्यसपछि पटकपटक माग गर्दा नपठाएकाले बिरामी पत्ता लगाउन समस्या भएको उल्लेख गर्नु भयो ।
मुसा, छुचुन्द्रो प्रजातिको पशुको शरीरमा हुने जुम्राले टोकेमा स्क्रब टाइफस रोग लाग्ने गरेको चिकित्सकले जानकारी दिएका छन् ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

वातावरणिय प्रभाव र धुम्रपानको नकारात्मक असरवारे एक दिवसीय बृहत्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sunday, 19 February 2017

काठमाडौं, फागुन ८। क्यान्सर काउन्सिल नेपलको आयोजनामा राजधानी स्थित सेन्ट जेभियर्स कलेज, मइतीघरमा एक दिवसीय “वातावरणिय प्रभाव, धुम्रपानको नकारात्मक असर, ...

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

Thursday, 12 January 2017

लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको ...

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ...

तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० लाभाविन्त

Thursday, 12 January 2017

मुस्ताङ, २८ पुस । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ...

फागुनभित्र दर्ता तथा नवीकरण नभए स्वास्थ्य संस्था खारेज हुने

Thursday, 29 December 2016

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था ...

एकै परिवारमा चारजनाको मिर्गौला बिग्रेपछि परिवार बिचल्लीमा

Monday, 12 December 2016

फलेवास ९पर्वत०, २७ मङ्सिर । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । एकै परिवारका चार चारजना सदस्य मिर्गौला रोगबाट पीडित छन् ...

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

Saturday, 10 December 2016

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् । ...

स्तनक्यान्सरको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ ...

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

Friday, 9 December 2016

दाङ, २४ मङ्सिर । दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top