sangrila bank

‘द फेमस’ मार्फत नवनायिका सोनियाको आगमन (ट्रेलरसहित)

काठमाडौं, ७ कात्तिक । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाहरु आउने क्रम बढ्दोे छ । यसै क्रममा नवनायिका सोनिया जीआर ले ‘द फेमस’ नामक चलचित्र मार्फत ‘डेब्यु’ गरेकी छिन् ।

प्रेम र पारिवारीक कथामा आधारित चलचित्र ‘द फेमस’को लेखन तथा निर्देशन समिर बलामी र निर्माण अनिल महर्जनले गरेका हुन् । उक्त चलचित्रमा उनको प्रमुख भूमिका रहेको छ ।

सन् २००८ बाट ‘हामी र हाम्रो वातावरण’ नामक डकुमेन्ट्री मार्फत अभिनय यात्रा शुरु गरेकी उनले सेफल्याण्डीङ, कुण्ठा, इकु इज ब्याक लगायत फिल्ममा बालकलाकारको भूमिकामा अभिनय गरेकी थिइन् । अभिनय यात्रामा अघि बढ्ने क्रममा थुप्रै चलचित्रमा अभिनयको लागि अफर आएपनि चलचित्रको कथा मन नपरेको कारण नखेलेको बताउने उनी राम्ररी अभिनय सिकेर आफ्नो प्रतिभाको साथ आएमा चलचित्र क्षेत्रमा प्रवेशकै निमित्त नायिकाहरुले अनुचित सम्झौता गर्न नपर्ने बताउँछिन् ।

soniya-gr

साेनिया जिअार


सुनौलो सपना नामक संस्था खोलेर समाज सेवामा समेत सक्रिय रहेकी उनी यही कात्तिक १९ गतेबाट देशव्यापी प्रदर्शन हुन गइरहेको ‘द फेमस’ नामक चलचित्र एक पटक हेरेर आफ्नो कमि कमजोरीहरु, औँल्याइ रचनात्मक सुझाव दिनको लागि आम दर्शक समक्ष अनुरोध गर्दर्छिन् ।

हेर्नुहाेस् ‘द फेमस’काे ट्रेलर

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यस्ता थिए ‘बलियुड आइकन’ ओम पुरी २० पुराना तस्बिर हेर्नुहाेस्

Friday, 6 January 2017

एजेन्सी, २२ पुस । बलियुड ‘आइकन’को रुपमा विश्वभर प्रख्यात ओम पुरीको आज विहान निधन भएको छ ।  भारतीय चलचीत्र क्षेत्रका ...

सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियाेसहित)

Sunday, 1 January 2017

१७ पुस, काठमाडौं । उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र ...

आफूले मनपरेको मान्छेको मृत्युपछि कपाल खौरिने को हुन् यी नायिका ? (भिडियोसहित)

Tuesday, 20 December 2016

काठमाडौं, ५ पुस । मृत्यु जीवनको अनिवार्य परिघटना हो । संसारका धेरै गीत संगितहरु जीवन र मृत्युमा आधारित छन् । ...

‘हाम्रो गाउँको झिल्केले मेरो माइली भगाएपछि…’ (भिडियाेसहित)

Sunday, 18 December 2016

काठमाडौं, ३ पुस । माया प्रेम र विवाहा जीवनको एउटा अंश हो । समाजमा कतिपय युवाहरुले आफूले मनपरेको मान्छेलाई मागेर ...

‘दि फेमस’ले पायाे सर्टिफिकेट, चलचीत्र हेर्न अभिभावक चाहिने !

Tuesday, 15 November 2016

काठमाडाैं, ३० कात्तिक । चलचीत्र दि फेमस हेर्नकाे लागि अभिभावक अनिवार्य गरिएकाे छ ।  फिल्ममा समावेश द्वन्द्वात्मक दृश्यले गर्दा 'दि ...

तरकारीवालीपछि सामाजिक सञ्जालमा भारतकी ‘नोटवाली’को तस्बिर भाइरल

Friday, 11 November 2016

काठमाडौं, २६ कात्तिक । सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै चर्चा र सेलिब्रेटि बन्ने क्रम बढ्दो छ । पाकिस्तानका ‘चायवाला’ , ...

चलचित्र ‘द फेमस’को म्युजिक भिडियो यस्तो आयो,‘कस्तो माया’ (भिडियोसहित)

Saturday, 29 October 2016

‘द फेमस’को म्युजिक भिडियो यस्तो आयो,‘कस्तो माया’ (भिडियोसहित) काठमाडौं, १३ कात्तिक । यहि कात्तिक १९ गते रिजिज हुने तयारीमा रहेको ...

पार्वती राईले रविन शंकरलाई माया नदिँदा यस्तो लफडा

Tuesday, 18 October 2016

काठमाडौं, २ कात्तिक । गायक तथा गीतकार सरोज विरही तथा गायीका पार्वति भूजेलले ‘मायाको लाली जोवन’ नामक दोहोरी गीत बजारमा ...

भूटानी युवाले ल्याउँदैछन् नेपाली म्युजिक भिडियाे,‘कसरी म भनौ तिमीलाई’

Friday, 7 October 2016

ओहायो, २१ असोज । अमेरिकाको ओहायो राज्य लेकहुड सहर निवासी नेपाली भाषी भुटानी प्रतिभा रणबहादुर खड़का बिहानि किरणले आफ्नो पहिलो ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top