तरकारीवालीपछि सामाजिक सञ्जालमा भारतकी ‘नोटवाली’को तस्बिर भाइरल

काठमाडौं, २६ कात्तिक । सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै चर्चा र सेलिब्रेटि बन्ने क्रम बढ्दो छ । पाकिस्तानका ‘चायवाला’ , नेपालकी ‘तरकारीवाली’ हुँदै पछिल्लो समय भारतकी नोटवालीको चर्चा चुलिएको छ । भारतीय सरकारले कालोधनको विरुद्धमा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाएपछि २ हजारको नोट प्रचलनमा आएको छ । सोही नोटको बन्डल बोकेकी भारतीय एक युवतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनको विषयमा सर्वत्र खोजी भएको छ । नवभारत टाइम्सका अनुसार ती युवतीको तस्बिर हजारौं सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेका छन् ।

पैसाको नोट बोक्दै गरेकी युवती उत्तर प्रदेशका विजेपी अध्यक्ष केशव प्रसाद मौर्यको छोरी रहेको बताइएको छ । तर, मौर्यले भने आफूलाई गलत देखाउन यस्तो प्रचार भएको र आफ्नो कुनै छोरी नभउको बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेकी युवतीको नाम नलिनी मौर्य रहेको बताइएको छ । फोटो शेयर गर्नेहरुले २ हजारको नोट अहिलेसम्म बैंकमा नपुगेपनि कसरी उनको हातमा पुग्यो भन्दै प्रश्न गरेका छन् । भाइरल भएको उक्त तस्बिरमा मोदीलाई निशाना बनाउँदै प्रश्न गरिएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

रविन शंकर आरुशीको हाँसोमा लठ्ठीएपछी ……!

Friday, 9 June 2017

काठमाडौं । केहि समयदेखि नेपाली म्युजिक भिडियोमा चर्चा बटुल्दै आएका रविन शंकरले यतिबेला बजारमा अर्को एउटा धमाकेदार लोक दोहोरि भिडियो ...

आइटम गीतमा नाच्दा यस्ति देखिइन निरुता(भिडियो सहित )

Friday, 9 June 2017

काठमाडौं । अहिलेकी चर्चित तथा हट मोडल निरुता क्षेत्रीको अभिनय तथा नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको छ । ‘नाचिदेउ ...

युवा पुस्ताको मन छुने गीत,‘मन लाग्छ उडी जाउँ म डाँडा पारीको देशमा’ (भिडियोसहित)

Friday, 7 April 2017

काठमाडौं, २५ चैत्र । मोडल कुशुम अधिकारी अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मन लाग्छ’ बोलको म्युजिक भिडियोलाई ...

कथा: रुम नम्बर २७

Sunday, 26 March 2017

मुक्त खवास उदास शनिबारको आधा ड्युटी सकेर साथीहरू बजारतिर हुइँकिए । म आवासमा फर्किएँ । उनीहरुसङ्गै बजारतिर जान मन लागेन ...

काले दाई.. काले दाईकी चर्चित नायिका अर्को भिडियोमा यस्तो देखिइन् (भिडियो सहित)

Friday, 17 March 2017

काठमाडौं, ४ फागुन ।पछिल्लो समयकी चर्चित मोडेल तथा नायिका माला लिम्बुको नृत्य रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ...

मलेशियामा भित्री वस्त्र देखाउने नायिकाको प्रश्न्,‘खोल्नु पर्ने कुरा खोलौँला कुन ठूलो कुरा भयो र ?’

Wednesday, 1 February 2017

काठमाडौं, १९ माघ । मलेशियाको जोमहरामा केही दिन अघि सम्पन्न एक सांस्कृतिक कार्यक्रममा ‘अश्लिल नृत्य’ प्रदर्शन गरेर विवादीत बनेकी नायीका ...

यस्ता थिए ‘बलियुड आइकन’ ओम पुरी २० पुराना तस्बिर हेर्नुहाेस्

Friday, 6 January 2017

एजेन्सी, २२ पुस । बलियुड ‘आइकन’को रुपमा विश्वभर प्रख्यात ओम पुरीको आज विहान निधन भएको छ ।  भारतीय चलचीत्र क्षेत्रका ...

सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियाेसहित)

Sunday, 1 January 2017

१७ पुस, काठमाडौं । उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र ...

आफूले मनपरेको मान्छेको मृत्युपछि कपाल खौरिने को हुन् यी नायिका ? (भिडियोसहित)

Tuesday, 20 December 2016

काठमाडौं, ५ पुस । मृत्यु जीवनको अनिवार्य परिघटना हो । संसारका धेरै गीत संगितहरु जीवन र मृत्युमा आधारित छन् । ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top