sangrila bank

‘दि फेमस’ले पायाे सर्टिफिकेट, चलचीत्र हेर्न अभिभावक चाहिने !

काठमाडाैं, ३० कात्तिक । चलचीत्र दि फेमस हेर्नकाे लागि अभिभावक अनिवार्य गरिएकाे छ ।  फिल्ममा समावेश द्वन्द्वात्मक दृश्यले गर्दा ‘दि फेमस’ले पिजी सर्टिफिकेट पाएको बताईन्छ ।
समिर बलामीको निर्देशनमा तयार फिल्म ‘दि फेमस’ हेर्न वालवालिकाले अभिभावकको साथ लिनु पर्ने भएको छ । फिल्ममा एटिएम गर्ल सविना कार्की, साेनिया जिअार, प्रमाेद खड्का र सुमन थापाकाे प्रमुख अभिनय रहेकाे छ । फिल्म यो शुक्रबार अर्थात मंसिर ३ बाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
  फिल्ममा समावेश केहि गीत पुर्णतः एनिमेशन गरिएका छन्, जसलाई निर्माण टिमले नयाँ प्रयोग भनेको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

काले दाई.. काले दाईकी चर्चित नायिका अर्को भिडियोमा यस्तो देखिइन् (भिडियो सहित)

Friday, 17 March 2017

काठमाडौं, ४ फागुन ।पछिल्लो समयकी चर्चित मोडेल तथा नायिका माला लिम्बुको नृत्य रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ...

मलेशियामा भित्री वस्त्र देखाउने नायिकाको प्रश्न्,‘खोल्नु पर्ने कुरा खोलौँला कुन ठूलो कुरा भयो र ?’

Wednesday, 1 February 2017

काठमाडौं, १९ माघ । मलेशियाको जोमहरामा केही दिन अघि सम्पन्न एक सांस्कृतिक कार्यक्रममा ‘अश्लिल नृत्य’ प्रदर्शन गरेर विवादीत बनेकी नायीका ...

यस्ता थिए ‘बलियुड आइकन’ ओम पुरी २० पुराना तस्बिर हेर्नुहाेस्

Friday, 6 January 2017

एजेन्सी, २२ पुस । बलियुड ‘आइकन’को रुपमा विश्वभर प्रख्यात ओम पुरीको आज विहान निधन भएको छ ।  भारतीय चलचीत्र क्षेत्रका ...

सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियाेसहित)

Sunday, 1 January 2017

१७ पुस, काठमाडौं । उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र ...

आफूले मनपरेको मान्छेको मृत्युपछि कपाल खौरिने को हुन् यी नायिका ? (भिडियोसहित)

Tuesday, 20 December 2016

काठमाडौं, ५ पुस । मृत्यु जीवनको अनिवार्य परिघटना हो । संसारका धेरै गीत संगितहरु जीवन र मृत्युमा आधारित छन् । ...

‘हाम्रो गाउँको झिल्केले मेरो माइली भगाएपछि…’ (भिडियाेसहित)

Sunday, 18 December 2016

काठमाडौं, ३ पुस । माया प्रेम र विवाहा जीवनको एउटा अंश हो । समाजमा कतिपय युवाहरुले आफूले मनपरेको मान्छेलाई मागेर ...

तरकारीवालीपछि सामाजिक सञ्जालमा भारतकी ‘नोटवाली’को तस्बिर भाइरल

Friday, 11 November 2016

काठमाडौं, २६ कात्तिक । सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै चर्चा र सेलिब्रेटि बन्ने क्रम बढ्दो छ । पाकिस्तानका ‘चायवाला’ , ...

चलचित्र ‘द फेमस’को म्युजिक भिडियो यस्तो आयो,‘कस्तो माया’ (भिडियोसहित)

Saturday, 29 October 2016

‘द फेमस’को म्युजिक भिडियो यस्तो आयो,‘कस्तो माया’ (भिडियोसहित) काठमाडौं, १३ कात्तिक । यहि कात्तिक १९ गते रिजिज हुने तयारीमा रहेको ...

‘द फेमस’ मार्फत नवनायिका सोनियाको आगमन (ट्रेलरसहित)

Sunday, 23 October 2016

काठमाडौं, ७ कात्तिक । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाहरु आउने क्रम बढ्दोे छ । यसै क्रममा नवनायिका सोनिया ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top