हुम्ला । कर्णाली प्रदेशमा पर्ने हुम्ला जिल्ला राज्यबाट धेरै पछीपरेको छ । हुम्ला जिल्लामा नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका रहेका छन् । जैन, रिप, उनापानि, साँया, गोठी, बराँइ, रोडिकोट र राहादेव गरि ८ वटा मिलेर सर्केगाड गाउँपालिकाको नामाकरण भएको हो । सर्केगाडको कुल जनसंख्या १०,६८८ रहेको छ । बिजुली, सञ्चार र सडकबाट...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति ...
काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक ड...
काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...
ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत् प्राधिकरणले तीन महिनाअघि स्थानीय तहलाई विद्युत् महसुलको बक्यौता तिर्न बिलसहित पत्राचार गरेको थियो । काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन नेतृत्वको टोलीले बि...