sangrila bank

आफूले मनपरेको मान्छेको मृत्युपछि कपाल खौरिने को हुन् यी नायिका ? (भिडियोसहित)

काठमाडौं, ५ पुस । मृत्यु जीवनको अनिवार्य परिघटना हो । संसारका धेरै गीत संगितहरु जीवन र मृत्युमा आधारित छन् । ठीक त्यस्तै मृत्युमा आधारित एक लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

भावना म्युजिक सोलुशनले बजारमा ल्याएको ‘मर्ने मिति’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो । गायिका विष्णु माझी र मोहन खड्काको स्वर रहेको यो गीतको शब्द तथा श्रजना भने विमल अधिकारी र  डम्बर चन्दले गरेका हुन् । रामु खड्काकाे लय सृजना रहेकाे छ ।

गीतमा सहयोगी भूमिका निभाउँदै आएकी बिजया विसी (अभिश्री) का अनुसार दोलालघाट र काठमाडाैंमा म्युजिक भिडियो छायांकन गरिएको थियो । म्युजिक भिडियोमा सारिका केसी र बिमल अधिकारीले मोडलिङ गरेका छन् ।

भिडियाे हेर्नुहाेस् ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यस्ता थिए ‘बलियुड आइकन’ ओम पुरी २० पुराना तस्बिर हेर्नुहाेस्

Friday, 6 January 2017

एजेन्सी, २२ पुस । बलियुड ‘आइकन’को रुपमा विश्वभर प्रख्यात ओम पुरीको आज विहान निधन भएको छ ।  भारतीय चलचीत्र क्षेत्रका ...

सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियाेसहित)

Sunday, 1 January 2017

१७ पुस, काठमाडौं । उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र ...

‘हाम्रो गाउँको झिल्केले मेरो माइली भगाएपछि…’ (भिडियाेसहित)

Sunday, 18 December 2016

काठमाडौं, ३ पुस । माया प्रेम र विवाहा जीवनको एउटा अंश हो । समाजमा कतिपय युवाहरुले आफूले मनपरेको मान्छेलाई मागेर ...

‘दि फेमस’ले पायाे सर्टिफिकेट, चलचीत्र हेर्न अभिभावक चाहिने !

Tuesday, 15 November 2016

काठमाडाैं, ३० कात्तिक । चलचीत्र दि फेमस हेर्नकाे लागि अभिभावक अनिवार्य गरिएकाे छ ।  फिल्ममा समावेश द्वन्द्वात्मक दृश्यले गर्दा 'दि ...

तरकारीवालीपछि सामाजिक सञ्जालमा भारतकी ‘नोटवाली’को तस्बिर भाइरल

Friday, 11 November 2016

काठमाडौं, २६ कात्तिक । सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै चर्चा र सेलिब्रेटि बन्ने क्रम बढ्दो छ । पाकिस्तानका ‘चायवाला’ , ...

चलचित्र ‘द फेमस’को म्युजिक भिडियो यस्तो आयो,‘कस्तो माया’ (भिडियोसहित)

Saturday, 29 October 2016

‘द फेमस’को म्युजिक भिडियो यस्तो आयो,‘कस्तो माया’ (भिडियोसहित) काठमाडौं, १३ कात्तिक । यहि कात्तिक १९ गते रिजिज हुने तयारीमा रहेको ...

‘द फेमस’ मार्फत नवनायिका सोनियाको आगमन (ट्रेलरसहित)

Sunday, 23 October 2016

काठमाडौं, ७ कात्तिक । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाहरु आउने क्रम बढ्दोे छ । यसै क्रममा नवनायिका सोनिया ...

पार्वती राईले रविन शंकरलाई माया नदिँदा यस्तो लफडा

Tuesday, 18 October 2016

काठमाडौं, २ कात्तिक । गायक तथा गीतकार सरोज विरही तथा गायीका पार्वति भूजेलले ‘मायाको लाली जोवन’ नामक दोहोरी गीत बजारमा ...

भूटानी युवाले ल्याउँदैछन् नेपाली म्युजिक भिडियाे,‘कसरी म भनौ तिमीलाई’

Friday, 7 October 2016

ओहायो, २१ असोज । अमेरिकाको ओहायो राज्य लेकहुड सहर निवासी नेपाली भाषी भुटानी प्रतिभा रणबहादुर खड़का बिहानि किरणले आफ्नो पहिलो ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top