सातौं राष्ट्रिय खेलकुदमा खेलाडी घाईतेभएपछि अस्पतालमै पुगे खेलकुद मन्त्री

झापा, १० पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा घाईते भएका सुदरपश्चिमका खेलाडी भेट्न युवा तथा खेलकुद मन्त्री अस्पतालमा पुगेका छन् । झापाको विर्तामोडमा रहेको बिएण्ड सि अस्पतालमा उपचार गराई रहेका जुँडो खेलाडी कमान विष्टलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । कन्चनपुर धनगढीको विष्टलाई जुँडो खेल्ने क्रममा खुट्टा फ्याक्चर भएको थियो ।

‘तपाईं घाइते हुँदा मलाई पनि पिडा भएको छ,’ विरामीलाई भेट्दै मन्त्री श्रीपालीले भने,‘आत्म विश्वास बढाउनुहोस् खेलकुद क्षेत्रमा तपाईंहरुको योगदानको खाँचो छ ।’

चिकित्सकहरुका अनुसार घाईते भएका उनलाई तिन महिनासम्म अस्पतालमा उपचार हुने छ । उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले गर्ने मन्त्री श्रीपालीले अस्पताल परिसरमा बताए । ‘तपाईंको सबै उपचार सरकारले गर्दछ,’ विरामी विष्टलाई मन्त्री श्रीपालीले भने,‘यो पिडालाई साहसमा बदल्नुहोस् ।’

उनले आफूहरुले खेलाडीको स्वास्थ्य विमा, जीवन विमा गर्ने योनना समेत सरकारले अघि बढेको बताए ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि

Tuesday, 27 June 2017

काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ ...

एसियन क्लब क्रिकेटः नेपाल स्ट्रोर्मको लगातार दोस्रो जित

Friday, 23 June 2017

काठमाडाँै, ९ असार । एसियन क्लब प्रिमियर लिग (एसिपिएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले श्रीलङ्कन लायन्सलाई एक विकेटले पराजित गर्दै विजयी ...

एएफसी एसियन कप : नेपाल र यमन भोली भिड्ने

Monday, 12 June 2017

काठमाडौँ, २९ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने ...

चित्रवन रङ्गशाला निर्माणको काम सुरु

Monday, 12 June 2017

चितवन, २९ जेठ । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ...

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

Wednesday, 7 June 2017

काठमाडाँै, २४ जेठ । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस ...

नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल जेठ २३ गते , नेपाली टोलि भारत प्रस्थान

Sunday, 4 June 2017

काठमाडौँ, २१ जेठ । भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । ...

च्याम्पियन्स लिगको उपाधी रियल म्याड्रिडलाइ , युभेन्टस ४-१ को फराकिलो अंकले पराजित

Saturday, 3 June 2017

२० जेठ । युरोपकै प्रतिष्ठित र सबैभन्दा ठुलो फुटबल प्रतियोगीता च्याम्पियन्स लिगको उपाधी स्पेनिस क्लव रियल म्याड्रिडले प्राप्त गरेको  छ ...

७ दिन भित्र हिसाब किताब बुुझाउन राखेप सदस्यसचिवलाई खेलकुदमन्त्रीको निर्देशन

Saturday, 3 June 2017

काठमाडौं । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा भएको सम्पूर्ण आयब्याय विवरण पेश गर्न निर्देशन दिएका ...

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

Thursday, 1 June 2017

काठमाडौँ, १८ जेठ । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top