sangrila bank

प्रस्ताव अघि बढाईए, म प्रस्तावको विपक्षमा उभिन्छु ः रायमाझी

काठमाडौं, १६ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संशोधन विधेयक कुनै हालतमा पारित नहुने भन्दै त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने माग गरे।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा रायमाझीले संशोधन विधेयक  कसैको पनि हितमा नरहेको दाबी गर्दै भने,‘यो संशोधन प्रस्तावले कसैको हित गर्दैन्, न त यसले जनताको नै हित गर्छ, न त राष्ट्रको नै, र यो सिमांकन हेरफेरको विषय त झनै संघीयताको मर्म र भावना विपरित छ।’
उनले यथास्थितिमा आफूले यो प्रस्तावको कुनै हालतमा समर्थन नगर्ने र आफ्नो अडान आजमात्रै नभएर भोलि पनि यो विद्येयकको विरुद्धमा नै रहने जिकिर गरे। उनले ९० प्रतिशतले जारी गरेको संविधान अहिले आएर एमालेपनि यो विद्येयकको विपक्षमा हुँदा कसरी दुई तिहाई पुग्छ भन्दै प्रश्न समेत गरे। उनले भने,‘एमालेले मात्रै होईन, हामी सरकारमा भएकापनि यो प्रस्तावको विपक्षमा छौं।’
रायमाझीले आन्दोलनकारीहरुको माँग पूरा गर्नुपर्छ भन्ने पक्षमा आफूहरु अझै पनि गम्भिर रहेको बताउँदै भने,‘आन्दोलनकारीहरुका माँगहरु राष्ट्रिय सहमति जुटाएर सम्बोधन गर्नुपर्छ।’ उनले अहिले सरकारले ल्याएको प्रदेशको सिमांकन हेरफेरको प्रस्तावले मधेशी मोर्चाको माग पूरा हुनै नसक्ने ठोकुवा गरे।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

राष्ट्रपतिको छोरीको हातमा ‘सुनैको बाला’ ! हिराजडित औँठी, घाँटीदेखि सिउँदोसम्म गहनैगहना !

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । सोमबार गणतान्त्रिक नेपाल पछि शितल निवासमा पहिलो तामझाम थियो । मुलुकको पहिलो महिला राष्ट्रपतिकी छोरीको विवाहाको ...

‘वर्तमान सरकार चुनावबाट डराएर भाग्न खोज्दै छ’ : पूर्वमन्त्री पण्डित

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रचण्ड नेतृत्वको वर्तमान सरकार चुनावबाट डराएर ...

टेलिभिजनमा अन्तर्वार्ता दिँदादिँदै स्वामीले सञ्चारकर्मीमाथि पानी खन्याइदिए (भिडियो)

Sunday, 15 January 2017

एजेन्सी, २ माघ । टेलिभिजन अन्तर्वार्ताको क्रममा भारतका एक स्वामिले अन्तर्वार्ता लिने सञ्चारकर्मीमाथि नै आक्रमण गरेका छन् । न्युज वल्र्ड ...

टावल झुन्ड्याउने डन्डीमा बेल्टको पासो लगाएर झुन्डिएका थिए, यम बुद्ध

Sunday, 15 January 2017

काठमाडौं, २ माघ । चर्चित र्‍यापर अनिल अधिकारी यम बुद्धले आफु बसेको घरको बाथरुममा झुन्डिएर आत्महत्या गरेको घटनाले यतिबेला शुभचिन्तकहरुलाई ...

यी हुन् यम बुद्धकी श्रीमती, यसकारण राखेका थिए अनिलले आफ्नो नाम,‘यम बुद्ध’

Sunday, 15 January 2017

काठमाडौं, २ माघ । झापाको विर्तामोडमा एनसेलले एउटा कार्यक्रम तय गरेको थियो । त्यो कार्यक्रममा सहभागी हुन चर्चित गायक यम ...

निर्णय नसच्याए बारले बहिष्कार गर्न सक्नेसम्मको अवस्था आउनसक्छ ःअध्यक्ष केसी

Saturday, 14 January 2017

काठमाण्डौं माघ १ । नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले उच्च अदालतमा गरिएको ८० जनाको नियुक्ती प्रक्रिया नै गलत भएको ...

शेरबहादुर देउवाको पिएदेखि विमलेन्द्र निधिको भतिजोसम्म न्यायाधीश (सुचीसहित)

Friday, 13 January 2017

काठमाडौं, २९ पुस । न्याय परिषदले देशभरका उच्च अदालतमा ८० जना न्यायधीश नियुक्ति गरेको छ । बिहिबार रातिसम्म बसेको न्यायपरिषद्को ...

काठमाडौंको फोहोरले सिसडोल क्षेत्रका हजारौँ नागरिक हताहत हुनसक्ने, बैशाख २ गते बन्द

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकाबाट बाहिरिने फोहोरलाई काठमाडौं महानगरपालिकाले समयमा नै उचित व्यवस्थापन नगर्दा स्थानिय जनता आक्रोशित बनेका छन् ...

‘छत्रमानको छोराको घडी दाइजोमा आएको खुलाशा, घडीकाण्डको नयाँ रहस्य

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङका छोरा प्रवलमान सिंह गुरुङले आफूले ‘हराएको भनिएको घडि दाइजो’मा आएको खुलाशा ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top