बिराटनगरमा मनि चेन्जरमाथि गोली प्रहार,दायाँ हात र दायाँ तिघ्रामा गोली लागेर घाइते

उर्लाबारी (मोरङ), १९ पुस । मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्र्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् ।

राती ८ः३० बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी चेन्जरका सञ्चालक विराटनगर–१९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो ।

गोली प्रहार गरेर सो समूहले साहको साथमा रहेको रु पाँच लाख लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

दायाँ हात र दायाँ तिघ्रामा गोली लागेर घाइते भएका साहको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुईवटा मोटरसाइकलमा चारजनाको समूहमा आएका लुटेराको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

फोटोमा हेर्नुहोस् धादिङमा भएको बस दुर्घटना : ४ जनाको मृत्यु १७ घाइते

Sunday, 28 May 2017

दियोपोस्ट संवाददाता धादिङ, १४ जेठ । धादिङ सदरमुकाम धादिङबेसीबाट उत्तर पश्चिम क्षेत्र टारीबेसी तर्फ जाँदै गरेको स्कुल बस दुर्घटनामा पर्दा ...

सडक दुर्घटनामा घाइते भएका माओवादी नेता केसीलाई भेट्न अस्पताल पुगे खेलकुदमन्त्री

Saturday, 27 May 2017

काठमाडौं । सडक दुर्घटनामा गम्भिर घाइते भएका माओवादी केन्द्रका नेता कृष्णबहादुर केसीलाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले भेट गरेका ...

राष्ट्रपतिद्वारा प्रदान गरिएको पदवीबाट राष्ट्रपति र उपराष्ट्रपतिकै छोराछोरी सम्मानित

Saturday, 27 May 2017

काठमाडौं , १३ जेठ । राष्ट्रपति बिद्यादेवी भण्डारीले विभिन्न विधामा पदवी तथा विभूषणले २ सय ५८ जनालाई सम्मान गरेकी छिन ...

लेखनाथ महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा कांग्रेस 

Saturday, 27 May 2017

पोखरा, १३ जेठ । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ...

पुर्व राष्ट्रपतिकी छोरी चुनाव लड्ने तयारीमा , जनकपुर उपमहानगरको मेयरमा उम्मेदवारी दिने

Friday, 26 May 2017

काठमाडौं,१२ जेठ । पूर्व राष्ट्रपति रामवरण यादवकी छोरी अनिता यादव स्थानिय निर्वाचनमा चुनाव लड्ने तयारीमा छिन् । जन्मस्थल धनुषा जिल्लाको ...

धनकुटाका भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा , पांच करोड रकम निकासा

Friday, 26 May 2017

धनकुटा, १२ जेठ । जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले ...

नयाँ शक्ति,नेकपा लगायत अन्य दलहरुबाट दर्जनौ नेता माओवादी केन्द्रमा प्रवेश

Thursday, 25 May 2017

काठमाण्डौँ , ११ जेठ । प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै माओवादी केन्द्रमा विभिन्न राजनीतिक दलबाट प्रवेशको लहर छाएको छ ...

जाँदाजाँदै प्रचण्डको उद्घोष , ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो’

Thursday, 25 May 2017

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताउनुभएको ...

प्रधानमन्त्री प्रचण्डले सिंहदरवारबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने , आजै राजिनामा दिने सम्भावना

Wednesday, 24 May 2017

काठमाडौं १०, जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ वजे राष्ट्र र जनताको नाममा सम्बोधन गर्ने भएका छन् ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top