sangrila bank

जीवित ‘कनकमणी दीक्षित’माथि दैनिक पत्रिकामा छापियो ‘श्रद्धाञ्जली’

काठमाडौं, २० पुस । केही दिन अघि देशको एक नम्बरको पत्रिकाका संसदीय बिट हेर्ने पत्रकारले एक पत्रकार प्रेस काउन्सिलको सदस्य नियुक्त हुँदा श्रद्धाञ्जली दिए । अहिले फेरी एक जीवित पत्रकारलाई नै पत्रिकामा श्रद्धाञ्जली दिइएको छ । ‘भूलबस् वा जे भनिएपनि यस्ता गल्तिहरुले समाजमा गलत सन्देश मात्रै दिँदैन पारिवारीक सदस्यले थाहा पाएभने उनीहरुले के सोच्लान् ?

देशकै सबैभन्दा ‘बरिष्ठ पत्रकार’ हिमाल मिडियाका प्रकाशक तथा साझा यातयातका अध्यक्ष कनकमणी दीक्षितलाई मकवानपुरको एक पत्रिकाले श्रद्धाञ्जली दिएको छ । हेटौँडाबाट प्रकाशित हुँदै आएको ‘साझा कुरा नामक’ दैनिक पत्रिकामा उनको श्रद्धाञ्जली छापेको हो । केही दिन अघि दीक्षितका पिता कमलमणि दीक्षितको निधन भएको थियो । पत्रिकामा कमलमणिको दीक्षितको हुनुपर्नेमा कनकमणी दीक्षितको हुन गएको बुझीएको छ । श्रद्धाञ्जलीमा कनकमणीकै तस्बिर समेत छापिएको छ ।

यसरी पत्रिकामा जीवित मान्छेको श्रद्धाञ्जली छापिएपछि समाजिक सञ्जालमा ‘खिल्ली’ उडाइएको छ ।

‘बाउ र छोरा ,मृतक र जीवित छुट्याउन नसक्नेले पनि के पत्रिका निकाल्नु ? प्रेस काउन्सिलको बर्गिकरणमा भर्खर ‘क’ मा परेको छ हेटौंडाको ‘साझा कुरा’ । नेपाली साहित्यकाशका शिखर सेवक कमल दिक्षित बित्नुभो गत हप्ता तर यो पत्रिकाले फोटोसहित छोरा कनक दिक्षितको नाममा आज समवेदना निकालेको छ,’ तस्बिर सार्वजनिक गर्दै बरिष्ठ पत्रकार किशोर श्रेष्ठले लेखेका छन्,‘शोकमा परेको परिवारमाथि थप पीडा थोपर्ने यो महाभूलको क्षतिपूर्ति के ? जीवितलाई मार्ने यो कस्तो पत्रकारिता ? कठै,मेरो नियति !

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

स्ववियु निर्वाचन स्थगित भएपछि क्याम्पस प्रमुखको राजिनामा माग्दै पाटनमा अखिल क्रान्तिकारी

Monday, 27 February 2017

काठमाण्डौ ,१६ फागुन । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा क्याम्पस प्रशासन र निर्वाचन समितिले चुनाव गर्न नसकिने बिज्ञप्ति सहित घोषणा गरेपछि ...

‘अपाङ्ताका नाममा एनजिओ÷आईएनजिओले डलरको खेति गरिरहेका छन्’

Saturday, 25 February 2017

काठमाडौं, १४ फागुन । आम नेपाल पार्टीका संयोजक निलकण्ठ पौडेलले अपाङ्ताका नाममा एनजिओ÷आईएनजिओले डलरको खेति गरिरहेकोमा आपत्ति प्रकट गरे। शनिबार ...

पर्यटक लक्षित ‘एरा हेल्थ सेन्टर’ स्वास्थ्य मन्त्रीद्धारा उद्घाटन

Friday, 24 February 2017

काठमाडौं, १३ फागुन । स्वास्थ्य मन्त्री गगनकुमार थापाले काठमाडौंको सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शैयाको ‘एरा हेल्थ सेन्टर’ को उद्घाटन गर्नुभएको ...

निर्वाचन अघि संसोधन प्रस्ताव पारित हुने कानुन मन्त्रीको ठोकुवा

Thursday, 23 February 2017

काठमाडौं, १२ फागुन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले स्थानीय तहको निर्वाचन भन्दा अघि नै संविधान संशोधन प्रस्ताव ...

‘३१ गते चुनाव हुन्छ, कसैले रोक्न सक्दैन्’ : प्रमुख निर्वाचन आयुक्त

Tuesday, 21 February 2017

काठमाडौं, १० फागुन । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने स्पष्ट पारेका छन्। ...

उद्योग मन्त्री ज्यू ! एकै व्यक्तिले दुई पदमा ‘रजाईं’ गरेर बसिरहेको देख्नु भएको छ ?

Sunday, 19 February 2017

दियाेपाेस्ट सम्बाददाता काठमाडाैं, ८ फागुन । नाम : नन्द किशोर बस्नेत । पद : बालाजु औद्योगिक क्षेत्रको अध्यक्ष तथा महाप्रवन्धक ...

को हाेला प्रहरी आइजिपी ? यस्तो छ जय बहादुर चन्द र नवराज सिलवालको योग्यता विवरण (पत्रसहित)

Saturday, 18 February 2017

काठमाडौं, ७ फागुन । नेपाल प्रहरीको महानिरिक्षक को बन्ने भन्ने विषय भोली अदालतले टुङ्गो लगाउँदैछ । गत हप्ता मन्त्रिपरिषदको बैठकले ...

अमेरिकामा कागजपत्रविहिन नेपालीलाई तनाव, गोप्य रुपमा सेना परिचालन, यस्तो छ तयारी !

Saturday, 18 February 2017

एजेन्सी । कागजपत्रविहिन भएर पनि संयुक्त राज्य अमेरिकामा बसिरहेकाहरुका लागि अमेरिकी सरकारले गोप्य रुपमा सेना परिचालन गरी समात्ने योजना बनाएको ...

माधव नेपाल पक्षधर युवा संघको चेतावनी : ‘जायज मागहरू सम्बोधन नभए छुट्टै महाधिवेशन गर्छौ ‘

Thursday, 16 February 2017

काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top