sangrila bank

रातो नम्बरको फन्दामा परेकी गायिका प्राश्ना पाण्डेको खास खुलाशा

काठमाडौं, २१ पुस । गायिका प्रश्ना पाण्डेले सञ्चार माध्ययममा आफुनो बारेमा आएको कुरा कपोकल्पीत, असत्य र भ्रामक भएको प्रष्ट पारेकि छन् ।
बिहबार राजधानीमा पत्रकार सम्मेलन गरेर गायिका प्राश्ना पाण्डेले हिजो अस्ति देखि रातो नं.बाट फोन आउँदा खतरा हुने भन्दै आफ्नो फेशबुक वालमा हटस्क्रिन गरेर हालेको फोटोको बिषयलाई लिएर विभिन्न समाचार माध्ययम मार्फत आफ्नो बारेमा आएको समाचार तथ्यपूर्ण नभएको गजल नियतले आएको प्रष्ट पारेकि छिन् ।
उनले भनिन्,‘ मैले जानेर यो बिषयमा हाम फोलेकि होईन, न कुनै गलत मनसाय थियो, संजोग बस सामाजिक सञ्जालमा भाईरल बनेको बिषय र मैले आफ्नो वालमा फोटो हाल्नु सँगै भयो ।’
सिआईबिले आफुलाई पक्राउ गरेर, तारेकमा छोडेको छ भन्ने समाचारले आफु र आफ्नो घर परिवार आफन्तजन र शुभचिन्तकहरूमा पर्न गएको नकारात्मक असरले आफुलाई दुखि तुल्याएको बताएकि छिन् ।
उनले भनिन्,‘मलाई एकरात सिविआईले पक्राउ गरेर एकरात हिरासतमा राखेर छोडेको बिषय सरासर गलत हो, यस्ता असत्य समाचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु, यसमा कुनै सत्यता छैन् ।’
आफ्नो प्रचार र प्रशंसाको लागि रातो नम्बरबाट फोन आउँदा मरिन्छ भन्ने अर्थ राख्ने स्टाटस हालेको बिषयमा आफु अनविज्ञ रहेको प्रष्ट पारिन । यसमा जोडेर जुन समाचार प्रकाशन र प्रसारण गर्ने समाचार माध्ययमले नसोचि र वास्तविकता नबुझि भ्रम पर्ने जानेगरि बाहिर आएको असत्य खबरले चरित्र हत्या हुने र सम्बन्धित व्यक्तिको परिवारजनमा पर्ने असरलाई ध्यान नदिएकोमा दुखेसो पोखिन् ।
सिविआईका डिआईजि नबराज सिलवाललेनै उनी यस्मा निर्दोश रहेको र गलत समाचार प्रकाशन नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको बताईन् । आफु कुनै हिरासतमा नबसेको भन्दै आफै अच्चमीत परेको बताईन ।
पाण्डेले बजारमा हल्ला पिटेको बिषयको बारेमा आफुलाई केही जानकारी नभएको भन्दै, अञ्जानमा भएको एउटा पोस्टले यति धेरै असर पर्छ, अफवाह फिजाउँ छ जस्ता कुरामा अनभिज्ञ रहेको पनि बताईन ।
उनले भनिन्, रातो नम्बरबाट फोन आउँदा त्यो किसिमको फोन उठाए पछि मरिन्छ भन्ने हल्ला आफुले सुन्दै आएको र साच्चीकै साथिको मोबाईलमा रातो न.बाट फोन आएको देखेपछि आफु अच्चमीत भएर फेशबुकमा पोष्ट गरेकी थिए, त्यो कुराको बारेमा तथ्य नबुझि गलत समाचार बनाएकोमा खेद प्रकट गर्दछु, यस्ता तथ्यहिन कुरालाई समाचार बनाएर व्यक्तिगत जीवनमा असर पर्ने गरि समाचार लेख्नु उपयूक्त होईन, नगरिदिन पनि आग्रह गर्दछु ।’
आफ्नो नामसँग जोडिएर आएका विभिन्न समाचारहरू गलत हुन् यस्ता समाचारको भ्रममा नपर्न आग्रह गर्दै, आफु निर्दोश रहेको बताईन ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

परराष्ट्रमन्त्री महतसँग भारतीय राजदूतको भेट , दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्धता

Thursday, 30 March 2017

काठमाडौँ, १७ चैत । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि भारतका नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले शिष्टाचार भेट ...

नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो–प्रम

Wednesday, 29 March 2017

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । मित्र राष्ट्र ...

आरआरमा निर्वाचन भइरहदा बम प्रहार ,छानविन गरी कारबाहीको माग

Tuesday, 28 March 2017

काठमाडौं, १५ चैत । नेपाल पत्रकार महासङ्घ र फोटो जर्नालिस्ट क्लब नेपालले रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको ...

परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थाले, मोबाइल र चोकचोकमै भेटियो

Tuesday, 28 March 2017

दाङ, १५ चैत । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ...

झलनाथका पूर्व पिएले नयाँ शक्तिमा ‘वितण्डा’ मच्चाएपछि निष्काशन, को–को निकालिए ?

Monday, 27 March 2017

काठमाडौं, १४ फागुन । नयाँ शक्ति पार्टी नेपाल भित्र रहेर पार्टीकै विरुद्ध विभिन्न गतिविधि गरेपछि चार केन्द्रीय सदस्यलाई नयाँ शक्तिले ...

प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी बीच भेटवार्ता, एजेन्डाहरुप्रति चीन सकारात्मक

Monday, 27 March 2017

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने ...

सिमामा भारतीय एसएसबीको गोलीबाट सहिद भएका गोविन्द गौतमको परिवारलाई जापानबाट सहयोग

Monday, 27 March 2017

टोकियो (जापान), १४ चैत । सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय ...

अरबिन्द केजरीवाललाई गालीबेइज्जती मुद्दा, अदालतद्वारा हाजिर हुन आग्रह

Sunday, 26 March 2017

नयाँ दिल्ली (भारत), १३ चैत । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसहित उहाँको आम आदमी पार्टीका ...

सीमामा शहिद भएका गौतम वारे कंचनपुर पुगेर के भने भने गृहमन्त्री निधीले

Saturday, 25 March 2017

पुनर्वास (कञ्चनपुर), १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने ...

vianet
model

लोकप्रिय

मनोरञ्जन

Top