sangrila bank

बलियुड ‘आइकन’ ओम पुरीको निधन, मोदीले दिए श्रद्धाञ्जली

काठमाडाैं, २२ पुस ।  बलिउडका अभिनेता अाेम पुरीकाे निधन भएकाे छ । ६६ वर्षकाे उमेरमा उनकाे निधन भएकाे हाे ।

भारतकाे अम्बलामा   सन् १९५० अक्टोबर १८ मा जन्मेका पुरीकाे हृदयाघातका कारण शुक्रबार बिहान  निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले अभिनय गरेका थुप्रै चलचीत्र भारत सहित अन्य देशमा समेत चर्चित छन् । उनले तीन सय भन्दा धेरै भारतीय चलचीत्रमा अभिनय गरेका छन् । उनले  सन् १९७६ मा मराठी चलचित्र घासिराम कोतवालबाट चलचित्र यात्रा सुरु गरेका  थिए । पुरी बलिउड चलचित्रमा मात्र नभई पाकिस्तानी  तथा हलिउड चलचित्र जगतमा पनि उत्तिकै  सफल मानिन्थे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले पुरीकाे निधनले भारतीय चलचीत्र क्षेत्रमा अपुर्णिय क्षेति पुगेकाे भन्दै श्रद्दाञ्जली दिएका छन् ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘नेपाल–भारत सम्बन्ध युनिक छ, यो कसैले चाहेरपनि बिर्गान सक्दैन्’ : राजदुत रञ्जित राय

Friday, 24 February 2017

काठमाडौं, १३ फागुण । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड ...

महाशिवरात्रीको अवसरमा मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो

Friday, 24 February 2017

भक्तपुर, १३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरलगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । भक्तपुरको ...

जंगलमा आफ्नै शिक्षकले युवतिसँग यौन सम्बन्ध राखेको देखेपछि विद्यार्थीले दिए यस्तो उजुरी

Thursday, 23 February 2017

दियोपोस्ट संवाददाता सिन्धुपाल्चोक, १२ फागुन । सिन्धुपाल्चोक इचोक गाविस स्थित महेन्द्र उच्च मावि सुपारीटारमा कार्यरत शिक्षकलाई कारबाही गर्न विद्यार्थीहरुले माग ...

महाशिवरात्रिको व्यवस्थापनको लागी २४ लाख विनियोजन , आवश्यक सम्पुर्ण तयारी पुरा

Wednesday, 22 February 2017

काठमाण्डौँ, ११ फागुन । महाशिवरात्री नजिकिदै गर्दा पशुपतिनाथ क्षेत्रमा आवश्यक तयारी पुरा भएको गुठि संस्थानले जानकारि गराएको छ । महाशिवरात्रि ...

प्रधानमन्त्री प्रचण्डकाे खुलाशा,–‘खतरा ल्याउने तर्फ ठूलो तप्का लागिरहेको छ’

Tuesday, 21 February 2017

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि मिडियालाई उपयुक्त वातावरण बनाउँन आग्रह गरेका ...

८० हजारमा नेपालमै कार बन्यो ! को हुन कार बनाउने भिम सुनार ? यस्तो छ कारमा सुविधा !

Monday, 20 February 2017

काठमाडौं, ९ फागुन । बाग्लुङ्गका १८ बर्षिया यूवक भिम सुनारले‘ओशियन’ नामको गाडी निमार्ण गरेका छन् । सोमबार राजधानीमा यूवक सुनारले ...

वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने काँग्रेसको माग

Monday, 20 February 2017

काठमाडौँ, ९ फागुन । व्यवस्थापिका–संसदको ठूलो दल नेपाली काँग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने माग गरेको छ । ...

आइजिपी बढुवाको बहस हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाको इजलाशमा !

Sunday, 19 February 2017

काठमाडौं, ८ फागुन । प्रहरी महानिरिक्षक आइजिपी बढुवाबारे सर्वोच्चमा परेको रिटबारे आज सुनुवाई हुँदैछ । न्यायाधीशहरु हरिकृष्ण कार्की र ईश्वर ...

 दुवै मृगौला फेल भएर श्रीमान गुमाएकी गीताको हातमा जब एक लाख रूपैयाँ पर्‍यो…..

Saturday, 18 February 2017

रीता बुढाथोकी फागुन ७, काठमाडौँ । जब दुवै मिर्गौला बिग्रिएर श्रीमानको मृत्यु भयो त्यती बेला उनलाई आफ्नो जीवनका सवै बाटाहरु ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top