sangrila bank

काभ्रेकी लक्ष्मी परियारको हत्या आरोपी हिरा लामा सहित तीन जनालाई थुनामा राख्न आदेश

बनेपा, २२ पुस । काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ ।

सो प्रकरणमा पक्राउ परेका सूर्योदय निम्नमाध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली तामाङ, मृतककी श्रीमान् मिलन परियारलाई थुनामा राख्न आदेश दिइएको हो ।

गत मङसिर २० गते लक्ष्मी परियारको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध विभिन्न ऐनअनुसार १८ वर्ष कैद दाबी गरिएको छ

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

परराष्ट्रमन्त्री महतसँग भारतीय राजदूतको भेट , दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्धता

Thursday, 30 March 2017

काठमाडौँ, १७ चैत । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि भारतका नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले शिष्टाचार भेट ...

नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो–प्रम

Wednesday, 29 March 2017

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । मित्र राष्ट्र ...

आरआरमा निर्वाचन भइरहदा बम प्रहार ,छानविन गरी कारबाहीको माग

Tuesday, 28 March 2017

काठमाडौं, १५ चैत । नेपाल पत्रकार महासङ्घ र फोटो जर्नालिस्ट क्लब नेपालले रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको ...

परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थाले, मोबाइल र चोकचोकमै भेटियो

Tuesday, 28 March 2017

दाङ, १५ चैत । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ...

झलनाथका पूर्व पिएले नयाँ शक्तिमा ‘वितण्डा’ मच्चाएपछि निष्काशन, को–को निकालिए ?

Monday, 27 March 2017

काठमाडौं, १४ फागुन । नयाँ शक्ति पार्टी नेपाल भित्र रहेर पार्टीकै विरुद्ध विभिन्न गतिविधि गरेपछि चार केन्द्रीय सदस्यलाई नयाँ शक्तिले ...

प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी बीच भेटवार्ता, एजेन्डाहरुप्रति चीन सकारात्मक

Monday, 27 March 2017

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने ...

सिमामा भारतीय एसएसबीको गोलीबाट सहिद भएका गोविन्द गौतमको परिवारलाई जापानबाट सहयोग

Monday, 27 March 2017

टोकियो (जापान), १४ चैत । सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय ...

अरबिन्द केजरीवाललाई गालीबेइज्जती मुद्दा, अदालतद्वारा हाजिर हुन आग्रह

Sunday, 26 March 2017

नयाँ दिल्ली (भारत), १३ चैत । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसहित उहाँको आम आदमी पार्टीका ...

सीमामा शहिद भएका गौतम वारे कंचनपुर पुगेर के भने भने गृहमन्त्री निधीले

Saturday, 25 March 2017

पुनर्वास (कञ्चनपुर), १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने ...

vianet
model

लोकप्रिय

मनोरञ्जन

Top