sangrila bank

सर्वोच्चको फैसला ‘लोकमान अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा अयोग्य’

काठमाडाैं, २४ पुस । सर्वोच्च अदालतले लोकनमासिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा रहन अयोग्य भएको ठहर गरेको छ ।

न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले उच्च नैतिक चरित्र नभएको कारण देखाउँदै उनलाई अयाेग्य ठहर गरेकाे हाे ।

यस अघिकाे बहसकाे क्रममा कार्कीलार्इ सर्वाेच्च अदालत परिसर भित्रै विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका कार्यकर्ताले कालाेमाेसाे दलेका थिए ।

अाजकाे बहसमा रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालको तर्फबाट अधिवक्ताहरु शम्भू थापा, निवेदक अर्याल, टिकाराम भट्टराई, रमेश बडाललगायतले बहस गरेका थिए ।

पुस ७ गतेदेखि सुरु भएको सुनुवाईमा कार्कीका तर्फबाट बद्रीबहादुर कार्की, सुशील पन्त, महादेव यादवलगायतले बहस गरेका थिए ।

यता व्यवस्थापिका संसदमा उनीमाथि महाअभियाेग प्रस्ताव दर्ता भएकाे थियाे । सर्वाेच्चले अयाेग्य रहेकाे ठहरगरेपछि उनीबारे परेकाे महाअभियाेगकाे प्रस्ताव अब के हाेला भन्ने प्रश्न जन्मिएकाे छ ।

 

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

परराष्ट्रमन्त्री महतसँग भारतीय राजदूतको भेट , दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्धता

Thursday, 30 March 2017

काठमाडौँ, १७ चैत । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि भारतका नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले शिष्टाचार भेट ...

नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो–प्रम

Wednesday, 29 March 2017

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ । मित्र राष्ट्र ...

आरआरमा निर्वाचन भइरहदा बम प्रहार ,छानविन गरी कारबाहीको माग

Tuesday, 28 March 2017

काठमाडौं, १५ चैत । नेपाल पत्रकार महासङ्घ र फोटो जर्नालिस्ट क्लब नेपालले रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको ...

परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थाले, मोबाइल र चोकचोकमै भेटियो

Tuesday, 28 March 2017

दाङ, १५ चैत । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ...

झलनाथका पूर्व पिएले नयाँ शक्तिमा ‘वितण्डा’ मच्चाएपछि निष्काशन, को–को निकालिए ?

Monday, 27 March 2017

काठमाडौं, १४ फागुन । नयाँ शक्ति पार्टी नेपाल भित्र रहेर पार्टीकै विरुद्ध विभिन्न गतिविधि गरेपछि चार केन्द्रीय सदस्यलाई नयाँ शक्तिले ...

प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी बीच भेटवार्ता, एजेन्डाहरुप्रति चीन सकारात्मक

Monday, 27 March 2017

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने ...

सिमामा भारतीय एसएसबीको गोलीबाट सहिद भएका गोविन्द गौतमको परिवारलाई जापानबाट सहयोग

Monday, 27 March 2017

टोकियो (जापान), १४ चैत । सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय ...

अरबिन्द केजरीवाललाई गालीबेइज्जती मुद्दा, अदालतद्वारा हाजिर हुन आग्रह

Sunday, 26 March 2017

नयाँ दिल्ली (भारत), १३ चैत । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसहित उहाँको आम आदमी पार्टीका ...

सीमामा शहिद भएका गौतम वारे कंचनपुर पुगेर के भने भने गृहमन्त्री निधीले

Saturday, 25 March 2017

पुनर्वास (कञ्चनपुर), १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने ...

vianet
model

लोकप्रिय

मनोरञ्जन

Top