sangrila bank

संविधान कार्यान्वयन गर्न दलहरु गंभीर हुनुपर्छः महामन्त्री कोइराला

 

दमक, २७ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्न दलहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

आज झापाको दमकमा बिपी चिन्तन प्रतिष्ठान झापाले गरेको प्रजातन्त्र सेनानीको सामूहिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको कार्यान्वयन गरी देशलाई शान्ति र संमृद्धितर्फ अघि बढाउन संविधानले दिएको समयसीमाभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

उहाँले जनताको उपलब्धिका रुपमा प्राप्त अधिकारलाई संस्थागत गर्नसमेत निर्वाचन मात्र एक मात्र संवैधानिक प्रक्रिया भएको धारणा राख्नुभयोे ।
त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्यहरु विश्वप्रकाश शर्मा, सरिता प्रसाई, सांसद महेन्द्रकुमारी सुब्बा, पार्टी सभापति उद्धव थापा, प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष गङ्गा पराजुलीलगायतले बिपीको मेलमिलापको महत्वका बारेमा बोल्नुभएको थियो ।

४१ औँ मेलमिलाप दिवसको सन्ंदर्भको अवसर पारेर आयोजित सो कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका ४१ जना योद्धाहरुलाई सामूहिकरुपमा सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा पूर्व सांसद डिल्ली सिटौला, चक्रप्रसाद बाँस्तोला, पूर्णानन्द शर्मालगायत हुनुुहुन्छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सिँचाई मन्त्री दीपक गिरिलाई ‘विश्वासघाती’ भन्दै पूर्व सिँचाई मन्त्रीले लगाए ३ गम्भिर आरोप

Monday, 23 January 2017

काठमाडौ माघ १० गते । सिंचाई मन्त्री दिपक गिरीले समृद्ध तराई मधेश सिँचाई विकास विशेष कार्यक्रमलाई ओझेलमा पारेको भन्दै पूर्व ...

सप्तरी र झापामा आगलागी, एपीएफ टोलीद्वारा नियन्त्रण

Sunday, 22 January 2017

काठामाडौं,९ माघ । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका ४ तुलसी चोकमा माघ ९ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा ...

सार्क र बिमस्टेक बैठक यही माघमा राजधानीमा हुँदै

Sunday, 22 January 2017

काठमाडौँ, ९ माघ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ...

संविधानलाई निस्तेज बनाउने षड्यन्त्र भइरहेको छ : महासचिव पोखरेल

Sunday, 22 January 2017

काठमाडौँ, ८ माघ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले जनताको लामो सङ्घर्षपछि जारी गरिएको संविधानलाई अहिले निस्तेज बनाउने षड्यन्त्र ...

अवैधरुपमा खाडीमुलुक जाने महिलाको सङ्ख्या बढ्दो

Sunday, 22 January 2017

नेपालगन्ज, ९ माघ । बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको ...

श्रम मन्त्रालय समस्याग्रस्त थियो , म आउने वित्तिकै सुधारको कामहरु भैरहेका छन् : श्रम मन्त्री

Saturday, 21 January 2017

काठमाडौं, ७ माघ। श्रम तथा रोजगारमन्त्री सुर्यमान गुुरुङ्ले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने काम भैरहेको बताएका छन्। शनिवार ...

स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठन तयार

Saturday, 21 January 2017

काठमाडौँ, ८ माघ । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकाय तयार रहेको ...

खानेपानीको महसुल नतिर्नेलाई मेलम्चीको पानी वितरण नगरिने

Saturday, 21 January 2017

काठमाडौं, ८ माघ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ । लिमिटेडको दुई ...

सहमति विना कुनै चुनाव हुन्न भन्ने हामीलाई विश्वास छ : राज्यमन्त्री खड्का

Saturday, 21 January 2017

काठमाडौं, ८ माघ ।नेपाली काँग्रेसका नेता तथा खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सरकारले हचुवाको भरमा चुनावको मिति घोषणा नगर्ने ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top