ब्राजिलमा सामुहिक अपराध मौलाएको भन्दै राष्ट्रपति टिमरद्वारा चिन्ता व्यक्त

ब्रासिलिया (ब्राजिल), २८ पुस । ब्राजिलियाली राष्ट्रपति मिसेल टिमरले बुधबारक ब्राजिलको मन्त्रीपरिषदको बैठकमा पछिल्लो समय ब्राजिलका विभिन्न जेल तथा अन्य ठाँउमा भएका सामुहिक आपराधिक गतिविधिले मुलुक र यहाँ बसोबास गर्ने नागरिकलाई चिन्तित तुल्याएको बताउनुभएको छ ।

हालै जेलमा देखिएको सुरक्षास्थितिले राज्यद्वारा नागरिकलाई गराइनुपर्नेे सुरक्षाको प्रत्याभूत गराउन नसकेको भन्दै यसमा प्रहरी प्रशासन सजग बन्नुपर्ने उहाँले बताउनु भएको छ ।

ब्राजिलको उत्तरी क्षेत्रमा हालै भएका घटनामा कम्तिमा १०० जनाको मृत्यु भएपछि राष्ट्रपतिले मन्त्रीपरिषदको बैठकमा उक्त मुद्दालाई उठाउनु भएको हो ।

उहाँले जेलको सुरक्षास्थितिलाई थप मजबुत पार्न र जेलमा क्षमताभन्दा धेरै बन्दी नराख्ने ब्यवस्था गर्न गृह प्रशासनलाई समेत निर्देशन दिनुभएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बलिउडका प्रख्यात कलाकार तथा सांसद विनोद खन्नाको ७० वर्षको उमेरमा निधन

Thursday, 27 April 2017

मुम्बई, १४ वैशाख । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको ...

टर्कीमा नौ हजार प्रहरी अधिकारी निलम्बित

Thursday, 27 April 2017

अङ्कारा, १४ वैशाख । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार ...

पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

Thursday, 27 April 2017

इस्लामाबाद, १४ वैशाख । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु ...

भारत अधिनस्थ काश्मिरमा तीन सैनिकको मृत्यु

Thursday, 27 April 2017

श्रीनगर (भारत अधिनस्थ), १४ वैशाख । भारतको अधिनस्थ काश्मिरमा बिहीबार संदिग्ध आतङ्ककारी गरेको आक्रमणमा परी कम्तीमा तीन सैनिकको मृत्यु भएको ...

दमासकसनजिकै भीषण विस्फोट

Thursday, 27 April 2017

बेरुत ,१४ बैशाख । सिरियाको राजधानी दमासकसनजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान सबेरै भीषण विस्फोट भएको बिशेष कारण नबताइ मानव ...

ट्रम्पको आदेशको विपक्षमा न्यायाधीशको फैसला

Wednesday, 26 April 2017

सान फ्रान्सिस्को, १३ वैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने ...

रेडियो स्टेसन लक्षित आक्रमणमा ५० जना मारिए

Wednesday, 26 April 2017

दमास्कस, १३ वैशाख । टर्कीका सेनाको सुरक्षा कारबाही तथा हवाई आक्रमणमा परी कुर्दिसमा मङ्गलबार कम्तीमा ५० जनाको मृत्यु भएको छ ...

झारखण्डमा बस दुर्घटनामा ८ को मृत्यु , ४० घाइते

Monday, 24 April 2017

नयाँ दिल्ली, ११ बैशाख । पूर्वी भारतीय राज्य झारखण्डमा एउटा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनाका साथै अन्य ...

अमेरिका तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता

Monday, 24 April 2017

बेइजिङ्ग, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ । ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top