श्रृखंलाबद्ध लुटपाटमा संलग्न पेसेवर लुटेरा पक्राउ

काठमाडौँ, २८ पुस । श्रृखलाबद्ध लुटपाटमा संलग्न पेसेवर लुटेरा रामेछाप दोरम्बा–८ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ दक्षिण ढोका बस्ने २९ बर्षीय सागर भन्ने टिकाबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
महानरीय अपराध महाशाखाबाट खटिएको टोलिले थापा मगरलाई मंगलबार कागेश्वरी मनहरा नगरपालिका–९ दक्षिण ढोकाबाठ पक्राउ गरेको हो ।
उनलाई जबरजस्ती चोरीमुद्दामा आवश्यक कानूनी कारवाहीको लागि बुधबार महानगरीय प्रहरी बृत ठिमीमा पठाइएको छ ।
पुस २२ गते भक्तपुर कौशलटार स्थित एनआइसी एसिया बैंकबाट नगद निकाली गठ्ठाघर तर्फ जाने क्रममा मन्दिरा अधिकरीको लेडिज ब्यागमा रहेको नगद ६ लाख रुपैयाँ जबरजस्ती चोरी गरी फरार भएको मुद्दाको अनुसन्धानको क्रममा थापा मगरको कोठा खानतलासी गर्दा उक्त घटनामा लुटपाट गरी लगेको नगद ३ लाख तथा मन्दिरा अधिकारीको सवारी चालक अनुमति पत्र, एमकला भन्डारीको नागरिता प्रमाण पत्र , ढाका को लेडिज ब्याग , एमकला भन्डारीका ग्लोवल आइएमई बैंकचेक बुक तथा लुटपाट गर्दा प्रयोग गरेको ज्याकेट जुत्ता समेत प्रहरीले बरामद गरेको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘एक क्षेत्र एक मार्ग’ले काठमाडौँ, पोखरा र लुम्बिनीलाई जोड्नुपर्छ ः उपप्रधानमन्त्री महरा

Friday, 28 April 2017

काठमाडौँ, १५ वैशाख । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ले नेपाललाई केरुङबाट काठमाडौँ, पोखरा र लुम्बिनीलाई जोड्नुपर्ने प्रस्ताव गरेको छ ...

संविधान संशोधनपछि मुलुकमा शान्ति र एकता–मन्त्री शर्मा

Friday, 28 April 2017

पोखरा, १५ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताउनुभएको छ । नेकपा ...

प्रमको आह्वानमा शुक्रबार सर्वदलीय बैठक

Thursday, 27 April 2017

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक आयोजना गर्नुभएको ...

भेनेजुएलाको कारागारमा १२ जनाको मृत्यु

Thursday, 27 April 2017

कराकस, १४ बैशाख । भेनेजुएलाको एउटा कारागारमा भएको हिंसाका क्रममा मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने, अन्य ११ जना ...

गोली चलाउने युवक पक्राउ

Thursday, 27 April 2017

बागलुङ, १४ वैशाख । बडीगाड गाउँपालिका–५ का ३३ वर्षीय श्याम रेश्मी हतियारसहित पक्राउ परेका छन् । बुधबार साँझ ढोरपाटन नगरपालिका–१ ...

लमजुङमा एमाले र माओवादी केन्द्रको संयुक्त मोर्चा

Thursday, 27 April 2017

वेसीसहर(लमजुङ), १४ वैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लमजुङले संयुक्त मोर्चा बनाएका छन् । ...

ओली र मन्त्री थापाबीच भेटवार्ता , एमाले अझै संसोधन प्रस्तावको विपक्षमा

Thursday, 27 April 2017

  काठमाडौँ, १४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापाबीच आज समसामयिक राजनीतिक विषयमा वार्ता ...

पोखरा–लेखनाथ महानगरपालिकामा राप्रपा र अखण्ड नेपाल पार्टीले प्रमुख र उपप्रमुखका उम्मेदवार तोके

Thursday, 27 April 2017

पोखरा, १४ वैशाख । राप्रपा र अखण्ड नेपाल पार्टीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उप–प्रमुखका उम्मेदवार तोकेका छन् । राप्रपाले महानगरपालिकाको ...

राष्ट्रिय पोसाक स्थापना गर्न माग

Thursday, 27 April 2017

काठमाडौँ, १४ वैशाख । सरकारसँग राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै आज राजधानीमा प्रदर्शनी गरिएको छ । श्रद्धावान् नेपाल राष्ट्रिय ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top