इलाममा सहजै चुनाव जित्ने यस्तो छ एमालेको हिसाब, जित्ने दाबी गर्ने कांग्रेसलाई तेस्रो स्थान !

सुवास नेम्वाङको निधनपछि इलाम २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेले २५ सयसम्मको मतान्तरले जित्ने हिसाबकिताब निकालेको छ । एमालेका नेता कार्यकर्ता प्रत्यक्ष नदेखिकन पार्टी निकटका संस्था लगाएर गरे...

पर्यटन बोर्डको सीईओ छनौट प्रक्रिया अगाडी नबढाउन उच्च अदालतको आदेश

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट प्रक्रिया रोकिएको छ । बोर्डका गैरकानुनी सदस्यहरु मदन आचार्य र निलम देवकोटा सम्मिलित उपसमितिले आफू अनुकूल कार्यविधि बनाएर सीईओ छनौट प्रक्रिया थ...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपा...

दियो विशेष

महानगरले जडान गरेका सडकबत्ती पाँचवर्ष नपुग्दै बिग्रीयो, नयाँ बत्ती फेरेर पुराना लिलामीमा !

अस्मिता खड्का

काठमाडौं । काठमाडौ महानगरपालिकाले आफ्ना वडाभित्र जडान गरेका स्ट्रिट (सडक) बत्ती पाँच वर्ष नपुग्दै फेर्न थालेको छ । पुराना स्ट्रिट बत्ती बल्न छाडेपनि महानगरले नयाँ बत्ती जडान गर्न लागेको हो । पुराना बत्ती काम नलाग्ने भएकोले नयाँ बत्ती जडान गर्नुपरेको वडा न ३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए । ‘पाँच वर्ष अघि फेरेको बत्ती यतिबेला...

राजनीति

‘कम्युनिष्ट पार्टी स्थापनामा कर्माचार्यको भूमिका अतुलनीय’
दियो पोस्ट डेस्क

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको यो...

समाचार

इलाममा सहजै चुनाव जित्ने यस्तो छ एमालेको हिसाब, जित्ने दाबी गर्ने कांग्रेसलाई तेस्रो स्थान !

दियोपोस्ट संवाददाता

सुवास नेम्वाङको निधनपछि इलाम २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेले २५ सयसम्मको मतान्तरले जित्ने हिसाबकिताब निकालेको छ । एमालेका नेता कार्यकर्ता प्रत्यक्ष नदेखिकन पार्टी निकटका संस्था लगाएर गरेको सर्भेक्षणमा एमालेले १ हजारदेखि २५ सयसम्मको अन्तरले जित्ने हिसाब निकालेका हुन् । केही दिन अगाडि इलामका ४२ वटै वडामा पुगेर ७ सय हाराहारी...

मिडिया

‘पत्रकार उपचार कोष’मा रु एक करोड

दियो पोस्ट डेस्क

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्‍याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ...

अर्थ/व्यापार

हिमालय हाइड्रो एक्सपोको पहिलो दिनको उपलक्ष्यमा इभि र्‍याली (फोटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौं । हिमालय हाइड्रो एक्सपोको पहिलो दिनको उपलक्ष्यमा इभि र्‍याली भएको छ । । इप्पान नेपालको आयोजनामा हिमालय हाइड्रो एक्सपोको पहिलो उदघाट्नको अवसर पारि आज बिहान इभि र्‍याली भएको हो । इभि र्‍यालीको फ्ल्याग डाउन माननिय उर्जा मन्त्री शक्ती बहादुर बस्नेतले गरेका थिए । मन्त्री आफै पनि मन्त्रालयको इभि गाडिमा र्‍यालीमा सहभागी भएका थिए ।...