धादिङ्ग । डिभिजन वन कार्यालय धादिङ्गले वन क्षेत्रभित्र रहेको अवैध होटल भत्काउन आनाकानी गरेको छ । जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ३ स्थित रहेको कृपाञ्जली होटलले सार्वजनिक वन क्षेत्र मिचेर निर्माण गरेको संरचना हटाउन आनाकानी गरेको हो । २०८० मंसिर २७ गतेको मितिमा उक्त होटलको भित्तामा डिभिजन वन कार्यालय धादिङ्गले १५ दिने अल्टिमेटम सहितको.....
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। चासोपूर्वक हेरिएको इलाम–२ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्म...
गण्डकी । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९,...
काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखा घर भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ वर्षिय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दानी गोरखाबाट हिमालय टेलिभिजनको संवाददाता रहेको खुलेको छ...
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २७ हजार नौ सय तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु एक...