मल घोटाला अपराधमा संलग्न भारतीय कम्पनिबाट साल्ट ट्रेडिङले अर्बौंको मल आयात गरेको खुलाशा !

काठमाडौं । ३ वर्षअघि मे २० सन् २०२१ मा भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले भारतको चार वटा शहरमा एकसाथ छापा मार्यो । भारतको नयाँ दिल्ली, गुणगाउँ र मुम्बईमा छापासहित सिबिआईले ६० भन्दा बढी व्यक्तिलाई नियन...

प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प...

मातातिर्थ कुण्डमा स्नान गर्न बिहानै देखि घुइँचो (तस्बिरहरु)

काठमाडौं । स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिस...

दियो विशेष

श्रीकेश तेल उत्पादन नै ‘अबैध’ : यसअघि नै ठगीमा मुछिएका थिए संचालक टिकाराम !

खुमा वली

काठमाडौं । कपाल झर्न रोक्ने भन्दै औषधीय प्रयोजनका लागि निकै चर्चामा रहेको श्रीकेश तेल नेपालमा अवैध रुपमा विक्री वितरण हुँदै आएको खुलेको छ । पछिल्लो समय वरिष्ठ कलाकारदेखि पूर्व राष्ट्रपतिलगायत प्रधानमन्त्रीसम्मकाे हातमा देखिने यो तेल सम्बन्धित निकायबाट उत्पादन अनुमति समेत नलिई विक्री वितरण हुँदै आएको तथ्य भेटिएको हो । उत्पादक सप्तऋषी आयुर्वेद नामक आ...

राजनीति

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन
दियोपोस्ट संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्ब...

समाचार

दाँत परीक्षणका लागि प्रधानमन्त्री दाहाल वीर अस्पतालमा

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगेका छन् । आज बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।

मिडिया

संकटमा राजधानी दैनिक, पत्रकारलाई ग्राहक बनाउन उर्दी, आशिस शेरचन जातिय विभेदको तारेखमा

सुदीप विश्वकर्मा

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...

अर्थ/व्यापार

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । काठमाडौंमा आज नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव, २०८१ को उद्घाटन गर्दै उनले साना तथा घरेलु उद्योगको प्रवर्द्धनन गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखेका हुन् । राष्ट्रपति ...