सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै धादिङको थाँक्रेमा अवैध उत्खनन्, वडाध्यक्षको मिलेमतो !

धादिङ । धादिङको थाँक्रे गाउँपालिका ७ सातकिल्ला स्थित गैरकानुनी तरिकाले सञ्चालनमा आएको श्री कुमारी माता रोडा ढुंगा उद्योगले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै फेरी उत्खनन् शुरु गरेको छ । गत असार २५ गते सर्वोच्...

किन सुकाइयो पिम्बहाल पोखरी ? (फोटोफिचर)

ललितपुर । ललितपुर महानगरपालिका स्थित वडा न २० पर्ने पिम्बहाल पोखरी (जगमुदु पुखु) सुकाइएको छ । साँझपख चहलपहल हुने पाटन दरबार क्षेत्रमा रहेको सो पोखरी सफा गर्न सुकाइएको हो। पोखरीमा रहेको फोहोर सफा गर्ने उद्धेश्यल...

पाटन दरबारक्षेत्रमा ‘हेरिटेज वाक’ (फोटोफिचर)

ललितपुर। विश्व सम्पदा विदवसको अवसरमा बिहीबार ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ । ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटनढोकाबाट कार्यक्रम सुरुभएको हो । कार्यक्रममा मनिषलाल श्रेष्ठले तयार ...

दियो विशेष

‘रवि दाई, …आखिर त्यो दुई करोड रुपैयाँ कहाँ छ ?’

दियो पोस्ट

  काठमाडौं । हाल गृहमन्त्रीमा पदासिन रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघि टेलिभिजन प्रस्तोता थिए । ‘जनतासँग सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रम मार्फत सरकार र सत्तासिनहरुलाई प्रश्न गर्ने, टेलिभिजनबाटै नेताहरुमाथि गालीगलौच गरेर उनी एकाएक चर्चामा आए । त्यही चर्चालाई राजनीतिक स्वार्थसँग साटेपछि उनी अहिले गृहमन्त्री बनेका छन...

राजनीति

राय महालेखा परीक्षकमा नियुक्त
दियो पोस्ट डेस्क

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको...

समाचार

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दियो पोस्ट डेस्क

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचारका क्रममा मृत...

मिडिया

‘पत्रकार उपचार कोष’मा रु एक करोड

दियो पोस्ट डेस्क

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्‍याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ...

अर्थ/व्यापार

तोलामा रु सात सयले बढ्यो सुनको मूल्य

दियो पोस्ट डेस्क

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३८ हजार ६ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै...