sangrila bank

विशेष

नेपाली दुतावासको प्रश्न,‘हामीले सबै रकम प्रधानमन्त्री दैवि उद्धार कोषमा बुझाएका ...

Monday, 23 January 2017

काठमाडौं, १० माघ । अमेरिका स्थित नेपाली राजदूतावासले बिनाशकारी भूकम्प पश्चात आएको राहत नेपाल सरकारलाई बुझाइसकेको स्पष्ट पारेको छ । ...

सरकारी वकिलहरुको आन्दोलनमा मेरो समर्थन छ ः महान्यायाधिवक्ता श्रेष्ठ

Sunday, 22 January 2017

काठमाडौं, ९ माघ । महान्यायधिवक्ता रमण कुमार श्रेष्ठले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै सरकारी वकिल ...

संसोधन विधेयक कोमामा गैसक्यो अव निर्वाचनको मिति घोषणा गर्नुको विकल्प ...

Saturday, 21 January 2017

काठमाडौं, ८ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई ...

परिवारले प्रेम सम्बन्ध अस्विकार गर्दा एकै अंगोलोमा झुन्डिएर जाेडीकाे आत्महत्या, ...

Friday, 20 January 2017

झापा ७ माघ । अन्तर्जातिय प्रेमलाई समाजले अस्विकार गर्दा विभिन्न किसिमका आपराधिक घटनाहरु घट्दै आएका छन् । पछिल्लो समय झापाको ...

विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) मा विद्यार्थी प्रवेशको लहर

Thursday, 19 January 2017

जंग रेउले, घोराही, ६ माघ । विप्लव नेतृत्व नेकपा (माओवादी) को विद्यार्थी संगठनमा विद्यार्थी प्रवेशको लहर देशव्यापी रुपमा चलेको छ ...

राष्ट्रपतिको छोरीको हातमा 'सुनैको बाला' ! हिराजडित औँठी, घाँटीदेखि सिउँदोसम्म ...

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । सोमबार गणतान्त्रिक नेपाल पछि शितल निवासमा पहिलो तामझाम थियो । मुलुकको पहिलो महिला राष्ट्रपतिकी छोरीको विवाहाको ...

'वर्तमान सरकार चुनावबाट डराएर भाग्न खोज्दै छ' : पूर्वमन्त्री पण्डित

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रचण्ड नेतृत्वको वर्तमान सरकार चुनावबाट डराएर ...

टेलिभिजनमा अन्तर्वार्ता दिँदादिँदै स्वामीले सञ्चारकर्मीमाथि पानी खन्याइदिए (भिडियो)

Sunday, 15 January 2017

एजेन्सी, २ माघ । टेलिभिजन अन्तर्वार्ताको क्रममा भारतका एक स्वामिले अन्तर्वार्ता लिने सञ्चारकर्मीमाथि नै आक्रमण गरेका छन् । न्युज वल्र्ड ...

टावल झुन्ड्याउने डन्डीमा बेल्टको पासो लगाएर झुन्डिएका थिए, यम बुद्ध

Sunday, 15 January 2017

काठमाडौं, २ माघ । चर्चित र्‍यापर अनिल अधिकारी यम बुद्धले आफु बसेको घरको बाथरुममा झुन्डिएर आत्महत्या गरेको घटनाले यतिबेला शुभचिन्तकहरुलाई ...

यी हुन् यम बुद्धकी श्रीमती, यसकारण राखेका थिए अनिलले आफ्नो ...

Sunday, 15 January 2017

काठमाडौं, २ माघ । झापाको विर्तामोडमा एनसेलले एउटा कार्यक्रम तय गरेको थियो । त्यो कार्यक्रममा सहभागी हुन चर्चित गायक यम ...

निर्णय नसच्याए बारले बहिष्कार गर्न सक्नेसम्मको अवस्था आउनसक्छ ःअध्यक्ष केसी

Saturday, 14 January 2017

काठमाण्डौं माघ १ । नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले उच्च अदालतमा गरिएको ८० जनाको नियुक्ती प्रक्रिया नै गलत भएको ...

शेरबहादुर देउवाको पिएदेखि विमलेन्द्र निधिको भतिजोसम्म न्यायाधीश (सुचीसहित)

Friday, 13 January 2017

काठमाडौं, २९ पुस । न्याय परिषदले देशभरका उच्च अदालतमा ८० जना न्यायधीश नियुक्ति गरेको छ । बिहिबार रातिसम्म बसेको न्यायपरिषद्को ...

काठमाडौंको फोहोरले सिसडोल क्षेत्रका हजारौँ नागरिक हताहत हुनसक्ने, बैशाख २ ...

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकाबाट बाहिरिने फोहोरलाई काठमाडौं महानगरपालिकाले समयमा नै उचित व्यवस्थापन नगर्दा स्थानिय जनता आक्रोशित बनेका छन् ...

‘छत्रमानको छोराको घडी दाइजोमा आएको खुलाशा, घडीकाण्डको नयाँ रहस्य

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङका छोरा प्रवलमान सिंह गुरुङले आफूले ‘हराएको भनिएको घडि दाइजो’मा आएको खुलाशा ...

प्रधानमन्त्रीका सल्लाहकारको खुलासा : अबको १० दिनमा चुनावको मिति घोषणा

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि ...

एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ – ऊर्जा मन्त्री

Thursday, 12 January 2017

अर्घाखाँची, २८ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा(एमाल)ेसँग सहमति भएको ...

लुटपाट गर्ने गिरोहका नाइके पक्राउ

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । प्रहरीले शृङ्खलाबद्ध लुटपाटमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । रामेछाप दोरम्बा गाविस घर भई हाल ...

पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्ती, सालिकमा माल्यार्पण

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा उहाँको सालिकमा माल्यार्पण गरिएको छ । विभिन्न सङ्घ ...

सहमतिमै संविधान संशोधन प्रस्ताव पेस गरिएको हो ः प्रम दाहाल

Monday, 9 January 2017

चितवन, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव ...

गाउँकी चार बालिका राखेर काठमाडौंको बसन्तपुरमा यस्तो यौन ‘धन्दा’ (अडियोसहित)

Sunday, 8 January 2017

काठमाडौं, २४ पुस । काठमाडौंको बसन्तपुर क्षेत्रको नरदेवि मन्दिर । मन्दिरको उत्तर तर्फ लस्करै चार वटा घरहरु छन् । ती ...

सुधिर वस्नेतलाइ कानुनी कार्वाहीको लागी सरकारले ठोस पहलकदमी अपनाउनुपर्छ : ...

Saturday, 7 January 2017

काठमाडौं, २३ पुस । सुधिर बस्नेत पीडित जनसमूहले करिब ९ हजार मान्छेको झण्डै १० अर्ब रकम ठगेको र अहिलेसम्म पीडितहरुलाई ...

लोकप्रिय

मनोरञ्जन

vionet
NEA MESSAGE
Advertise with us
Top