प्रमुख समाचार

पेट्रोल, डिजेल, ग्याँस लगायत बेचेर बार्षिक कति कमाउँछ आयल निगमले ...

Friday, 16 June 2017

काठमाडौँ, २ असार । नेपाल आयाल निगमले मासिक रु ३४ करोड नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ...

जनार्दन शर्माको अर्को लोकप्रीय काम : यद्धकालकी उत्कृष्ट पत्रकार लक्ष्मी ...

Friday, 16 June 2017

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छिन् । माओवादी युद्धकालमा डोकोमा रेडियो बोकेर पत्रकारीता ...

प्रदेश नं २ र ५ का ११ जिल्लामा चुनाव नगराउन ...

Thursday, 15 June 2017

काठमाडौँ, १ असार । प्रदेश नं २ र ५ का ११ जिल्लामा निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही नगर्न आदेशको माग ...

काँग्रेसले प्रदेश नं २ बाहेक सबै तहमा उम्मेदवार टुङ्गो लगायो

Thursday, 15 June 2017

काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा पार्टीका ...

 डेढ करोड ठगेर भारतीय व्यापारी फरार

Tuesday, 13 June 2017

लमजुङ (बेसीसहर), ३० जेठ । सदरमुकाम बेसीसहरमा खुद्रा व्यापार गर्दै आएका भारतीय व्यापारीले झण्डै एक करोड ५० लाख ठगी गरी ...

२०४२ सालको बमकाण्डका कमाण्डर डा. महासेठ माओवादी केन्द्रमा प्रवेश

Monday, 12 June 2017

काठमाडौं, २९ जेठ। बि.सं. २०४२ सालको चर्चित् बम काण्डका कमाण्डर डा. जितेन्द्र महासेठ ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ...

राजपालाइ निवर्तमान मन्त्री लेखकको चेतावनी:'तपाँइहरु चुनावमा सहभागी नभएपनि चुनाव हुन्छ'

Monday, 12 June 2017

काठमाडौं, २९ जेष्ठ । प्रमुखदल नेपाली कांग्रेसका नेता एवम् निवर्तमान मन्त्री रमेश लेखकले राजपा नेपाल निर्वाचनमा सहभागी नभएपनि असार १४ ...

सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन

Monday, 12 June 2017

काठमाडौँ, २९ जेठ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र ...

‘सुशीला कार्कीको मर्यादाहिन अशिष्ट भाषा र बडप्पन देखेर उदेक लाग्यो’

Monday, 12 June 2017

काठमाडौं । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले पदिय मर्यादा विर्सेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ । पदबाट हटेपछि कार्कीले ...

घरमै बसिरहेका विप्लव पार्टीका कलाकार मध्यरातमा प्रहरीद्वारा गिरफतार

Sunday, 11 June 2017

काठमाडौं । लाजिम्पाट स्थित घरमै बसिरहेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट कलाकारलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुकी ...

मन्त्रीका लागि कांग्रेसमा भाँडभैलो, प्रचण्डलाई हराउने ‘राजन केसी अब सञ्चार ...

Sunday, 11 June 2017

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव हराउने व्यक्ति हुन् राजन केसी । नेपाली कांग्रेसकाठमाडौं क्षेत्र नम्बर १० ...

राजपा र सत्तारुढ दलबीचको छलफल : निर्वाचन मिति सार्ने राजपाको ...

Saturday, 10 June 2017

काठमाडौँ, २७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) लाई दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनेबारे सत्तारुढ प्रमुख दलले अन्तिम ...

एकतामा गांसिए उपेन्द्र यादव र सरिता गिरि,मिलेर मधेशको विकासमा काम ...

Friday, 9 June 2017

काठमाडौं, २६ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र पूर्वमन्त्री सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच आज ...

देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने ...

Friday, 9 June 2017

काठमाडौँ, २६ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई ...

सम्मानजनक स्थान नदिए सरकार समर्थन फिर्ता लिने राप्रपाको चेतावनी

Friday, 9 June 2017

काठमाडौँ, २६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ । नेपाली काँग्रेसको आग्रहमा ...

व्यवस्थापिका संसद बैठक:स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, स्वीकृत

Thursday, 8 June 2017

काठमाडौँ, २५ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले ...

पञ्चकोसी राजमार्गः सुर्खेतदेखि दैलेख सदरमुकामहुँदै चीनसम्म जोडिने

Thursday, 8 June 2017

दैलेख, २५ जेठ । दैलेख ऐतिहासिक महत्वको जिल्ला भएकाले यहाँ रहेको पञ्चकोसी क्षेत्रलाई थप पहिचान र विकास गर्ने उद्देश्यका साथ ...

नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिनेको भीड

Wednesday, 7 June 2017

काठमाडौँ, २४ जेठ । नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन बिहानैदेखि उहाँको निवास बूढानीलकण्ठमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवम् ...

यी हुन् खेलकुदमन्त्री दलजीत श्रीपालीका १९ बुँधे सफलता, भन्छन्,‘खेलकुदमा नयाँ ...

Tuesday, 6 June 2017

काठमाडौं । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा ऐतिहासिक प्रगतिको बाटो खनेको बताएका छन् । युवा ...

केपी ओलीलाई प्रचण्डको कडा जवाफ : काम हाम्रो भए पनि ...

Tuesday, 6 June 2017

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन ...

नेपाल चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उपप्रधानमन्त्रीको दावी

Tuesday, 6 June 2017

काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा नेपालले हस्ताक्षर गरेपछि पारस्परिक सम्बन्ध नयाँ उचाइमा पुगेको ...

लोकप्रिय

मनोरञ्जन

veanet
Top