sangrila bank

समाचार

मुलुक अब निर्वाचनमा गएको प्रधानमन्त्रीका सल्लाहकार खनालको उद्घोष

Sunday, 19 February 2017

काठमाडौं, ८  फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले भोलि नै निर्वाचनको मिति घोषणा ...

प्रिया देउजा ‘हत्या’ प्रहरण : ‘एसपी अशोक सिंहको अटेरी, गृहमन्त्रीको ...

Sunday, 19 February 2017

काठमाडौं, ८ फागुन । प्रिया देउजाका हत्या प्रकरणमा संलग्न पीडकलाई पक्राउ गरेर कारबाही नगरेको भन्दै पीडित परिवारले आमरण अनसन सुरु ...

सर्वोच्च अदालतले आज आइजिपीको टुङ्गो लगाउन सकेन, मंगलबार फेरी बहस ...

Sunday, 19 February 2017

काठमाडौं, ८ फागुन । आइजिपी बढुवाको बहसहरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाको इजलाशमा ! काठमाडौं, ८ फागुन । प्रहरी महानिरिक्षक ...

सङ्क्रमणकाल अन्त्य गर्न निर्वाचनको विकल्प छैन : नेता सिटौला

Saturday, 18 February 2017

झापा, ७ फागुन । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सङ्क्रमणकाल अन्त्य गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् । नेपाल निजामती ...

कृषि क्षेत्रको दिगो विकासका लागि सरकार लागिपरेको छ : मन्त्री

Saturday, 18 February 2017

कञ्चनपुर, ७ फागुन । कृषिमन्त्री गौरीशङ्कर चौधरीले कृषि क्षेत्रको दिगो विकासका लागि सरकार लागिपरेको बताएका छन् । शनिबार कञ्चनपुरको झलारी ...

पत्रकारिताले सत्यको धरातल छाड्न हुँदैन : सञ्चारमन्त्री कार्की

Saturday, 18 February 2017

काठमाडौं, ७ फागुन । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताएका छन् । राष्ट्रिय ...

उपत्यकामा मेलम्ची : पाँच सय ३३ किमी पाइप बिछ्याइयो

Saturday, 18 February 2017

काठमाडौँ, ७ फागुन । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किमी वितरण सञ्जालमध्ये ५३३ किमीको काम सम्पन्न भएको छ ...

राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालको चौथो महाधिवेशनमा धाँधली भएको संघर्ष ...

Saturday, 18 February 2017

काठमाडौं, ७ फागुण । राष्ट्रिय एचआईभि एड्स महासंघ नेपालको चौथो महाधिवेशनमा धाँधली भएको खुल्न आएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालमा ...

सुशीला कार्कीलाई झस्काउने एउटा सम्बन्ध : यस्तो थियो 'नवराज सिलवालको ...

Saturday, 18 February 2017

काठमाडौं, ७ फागुन । सरकारी कर्मचारी मध्ये नेपाली मिडियामा सबैभन्दा धेरै छाएका व्यक्ति कोहि थिए भने ती हुन्,‘लोकमान सिंह कार्की ...

रोल्पामा प्रधानमन्त्री प्रचण्डको भाषण,‘रोल्पालाई बार्षिक १ अर्ब ५० करोड बजेट, ...

Friday, 17 February 2017

मानसिंह विक रोल्पा,६ फागुन । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले रोल्पा प्रथम रोल्पा रोल्पा महोत्सवको उद्घाटन गरेका छन् । रोल्पाको कृषि ...

प्रकाशचन्द्र लोहनीले किन दिए राप्रपा नेपालकाे अध्यक्षमा उमेदवारी ? यस्तो ...

Friday, 17 February 2017

काठमाडौं, ६ फागुन । राप्रपा नेपालको अध्यक्षको लागि नेता प्रकाश चन्द्र लोहनीले पनि उम्मेदवारी दिएका छन् । पार्टीका शिर्ष नेताहरुबीच ...

केपी ओली पक्षले एकलौटी गरेपछि युवा संघ भित्र भद्रगोल, माधव ...

Thursday, 16 February 2017

काठमाडौं, ५ फागुण । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले ...

प्राचिन बुद्धको मुर्ती र बन्यजन्तुको अंग सहित पक्राउ

Thursday, 16 February 2017

काठमाडौं, ५ फागुन । प्राचिन बुद्धको मुर्ती र वन्यजन्तुहरुको अङ्ग सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ...

संसदभित्रका दलहरुबीच फाटो नल्याइकन निर्वाचन गर्छौँ :सञ्चारमन्त्री कार्की

Thursday, 16 February 2017

काठमाडौं, ५ फागुन । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले संसदभित्र भएका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरुबीच कुनै फाटो नपारी निर्वाचन ...

गण्डक सम्झौताबाट नेपाली समुदाय प्रभावित : नेपाली पक्ष मौन

Thursday, 16 February 2017

नवलपरासी, ५ फागुन । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् ...

काभ्रेका क्याम्पसहरुमा स्ववियु निर्वाचनको माहोल बढ्दो

Thursday, 16 February 2017

दिनेश डिजी/काभ्रे,फाल्गुन ०५ । देशभरका जिल्लामा जस्तै काभ्रेमा फागुन १४ गते हुने स्ववियु चुनावको माहोल बढ्दै गएको छ । जिल्लामा ...

स्ववियु निर्वाचनमा विप्लव माओवादीको हस्तक्षेप, ५ दिनपछि सर्‍यो निर्वाचन

Thursday, 16 February 2017

काठमाडौं, ५ फागुन । विप्लव नेतृत्वकाे नेकपा माअाेवादीले अागामी स्ववियु चुनाव बिथाेल्न थालेपछि अन्तत स्ववियु चुनाव नै सरेकाे छ । ...

अदालतमा डिआइजी नवराज सिलवालको सेटिङ ःप्रमाण सहित दायर भएको रिट ...

Wednesday, 15 February 2017

काठमाडौं, ४ फागुन । डिआइजी नवराज सिलवाल विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट खारेज भएको छ । डिआइजी सिलवालले मिटर ...

भूकम्प प्रभावित चेपाङ दोस्रो जाडो पनि कष्टकर बिताउँदै

Wednesday, 15 February 2017

चितवन, ४ फागुन । सुगम जिल्ला भएकाले यहाँका अधिकांशको चिन्ता बासको भन्दा गाँसको हुन्छ । तर भूकम्पका कारण गत वर्ष ...

राप्रपाको महाधिवेशनमा एक करोड ५० लाख खर्च हुने

Wednesday, 15 February 2017

काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा करिब एक करोड ५० लाख खर्च गर्ने भएको छ । पार्टीको ...

प्रहरीको आइजी प्रकरण : यसरी घुसेको थियो एमालेको ‘गोप्य गेम ...

Wednesday, 15 February 2017

काठमाडौं, ४ फागुन । केहि दिनदेखि सामाजिक सञ्जालमा नेकपा एमालेले सुनियोजित रुपमा एउटा ट्रेन्ड चलायो,‘#IAMWITHNAWASILWAL।’ सामाजिक सञ्जालमा मात्रै होइन चिया ...

लोकप्रिय

मनोरञ्जन

vionet
NEA MESSAGE
Be a Model
Top