sangrila bank

समाचार

झापा कारागारमा दोब्बर कैन्दीबन्दी

Thursday, 12 January 2017

बनियानी (झापा), २८ पुस । झापा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् । कारागारको क्षमता ३५० जनाको भए ...

पूर्वकमैयाका परिवारको जीवन सुधारोन्मुख

Thursday, 12 January 2017

धनगढी, २८ पुस । अर्काको घरमा कमैया बसेर विगतमा कष्टकर जीविका चलाएकी ठगनी चौधरी अहिले भने अरुलाई रोजगारी दिने हैसियत ...

स्थानीय निकायको निर्वाचन हुन्छ ः मन्त्री पाण्डे

Thursday, 12 January 2017

ललितपुर, २८ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ । स्थानीय ...

संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्ताव ल्याएको–शङ्कर पोखरेल

Thursday, 12 January 2017

2017-01-12 13:29 बुटवल, २८ पुस । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको ...

फोटोसहितको मतदाता नामावली सङ्कलन

Thursday, 12 January 2017

प्यूठान, २८ पुस । प्यूठान जिल्लामा सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य जिल्लाका १६ ठाउँमा सम्पन्न भएको ...

जिप दुर्घटना हुँदा १५ जना घाइते

Thursday, 12 January 2017

डडेल्धुरा, २८ पुस । डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ...

अफगानिस्तान र इजरायलमा भएको आक्रमणको घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । नेपाल सरकारले अफगानिस्तानको विभिन्न भागमा गत मङ्गलबार भएको बर्बर र अमानवीय बम आक्रमणको घटना र गत ...

एकीकृत भावनाबाट मात्रै देश विकास

Wednesday, 11 January 2017

धनुषा, २७ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले व्यवस्थापिका–संसद्बाट संविधान संशोधन प्रस्ताव पारित गरी स्थानीय तहको निर्वाचन गर्न ...

संविधान कार्यान्वयन गर्न दलहरु गंभीर हुनुपर्छः महामन्त्री कोइराला

Wednesday, 11 January 2017

  दमक, २७ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्न दलहरु गम्भीर ...

परराष्ट्रमन्त्रीको कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँगको भेटवार्ता

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । कतारको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आज यहाँका अमिर, विदेश र श्रममन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको ...

संशोधन पारित गर्न गठबन्धनको आह्वान

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । संयुक्त लोेकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दललाई ...

सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ ः सचिव भट्टराई

Wednesday, 11 January 2017

दाङ, २७ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको ...

इटहरीमा अख्तियारको अन्तक्र्रिया

Wednesday, 11 January 2017

विराटनगर, २७ पुस । अख्तियार दुरपयोग अनुसन्धान आयोग, इटहरीले भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक एक दिने अन्तक्र्रियाको आज आयोजना ग¥यो ...

आर्थिक समृद्धिबिना मुलुकको विकास हुदैन ः मन्त्री जोशी

Wednesday, 11 January 2017

रामपुर(पाल्पा), २७ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आर्थिक समृद्धिबिना मुलुकको विकास नहुने हँुदा उद्योग क्षेत्रको विकासका लागि सरकार र निजी ...

अदालतको आदेश÷फैसला सरल भाषामा लेख्नुपर्ने

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । अदालतको आदेश÷फैसला सरल र सर्वसाधारणले सहजरुपमा बुझ्न सक्ने तरिकाले लेख्नुपर्ने भएको छ । कानुनी भाषा सर्वसाधारणले ...

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक

Wednesday, 11 January 2017

बाबियाचौर (म्याग्दी), २७ पुस । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको अवधिमा ४७ हजार बाह्य ...

समाज कल्याण परिषद् बैठक

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । समाज कल्याण परिषद्को बैठकले २०७२ सालको भूकम्पबाट क्षति भएको लैनचौरस्थित परिषद्को कार्यालय भवनलाई मर्मतसम्भार गर्ने निणर्य ...

आयल निगम बिरुद्द ग्यास विक्रेताको आन्दोलन, उपभोक्ता मारमा

Wednesday, 11 January 2017

लुम्बिनी, २७ पुस । ग्यास उद्योगले आफूलाई दिँदै आएको सहुलियत दर घटाएको भन्दै लुम्बिनीका ग्यास विक्रेताले आन्दोलन गरेपछि उपभोक्ता मारमा ...

दुई महिना बितिसक्दा पनि आएन अनुदान

Wednesday, 11 January 2017

भक्तपुर, २७ पुस । भक्तपुरका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि लाभग्राहीसँग अनुदान सम्झौता सुरु भएको दुई महिना बित्दा ...

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ ...

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पदमुक्त, डा. पोखरेल नियुक्त

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ ...

लोकप्रिय

मनोरञ्जन

vionet
NEA MESSAGE
Advertise with us
Top