sangrila bank

अन्तर्वार्ता

सर्वोच्च अदालतले 'नवराज सिलवाललाई आइजिपी बनाऊ' भनेर कहाँ भनेको छ ...

Friday, 24 March 2017

सरकारले गरेको प्रहरी प्रमुखको नियुक्तीलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रहरीमा थप अन्यौलता छाएको छ । सर्वोच्चको फैसलालाई लिएर विभिन्न टिक्का टिप्पणी ...

दोहोरो गोली हानाहानमा एक प्यालेस्टाइनीको मृत्यु

Monday, 6 March 2017

जेरुसेलम, २३ फागुन । रमाल्लाहको वेस्ट बैंक सिटीका आइतबार राति इजरायली सैनिकसँग भएको दोहोरो गोली हानाहानमा परी एक प्यालेटाइनीको मृत्यु ...

‘लोडसेडिङ देखाएर करोडौं कमाउने कर्मचारी को–को थिए ? Exlusive खुलासा... 

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । वर्षौंदेखि नेपाली जनता लोडसेडिङ झेल्दै आएका थिए । तर, यसवर्ष सरकार परिवर्तन भएसँगै काठमाडौं पोखरा सहितका ...

मिरा राई भन्छिन्,–‘मलाई जिताउँन अभियान चलाउँनेहरु देखेर खुसीको आँशु झर्छ'

Sunday, 20 November 2016

विश्व चर्चित टेलिभिजन नेशनल जियोग्राफीले वर्षैपिच्छे प्रदान गर्दै आएको विश्वभरिका साहासिक उत्कृष्ट १० व्यक्तिको २०१६ सूचीमा परेकी मीरा राई नेपालीहरूकाे ...

‘एमाले नामको ‘स्लो पोईजन’ दिएर कुठाराघात गरियो’

Saturday, 23 July 2016

योगेन्द्र घिसिङ माओवादी केन्द्रका सांसद हुन् । तत्कालीन डा. बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा रहँदा ...

केपी ओली र अर्थमन्त्रीले हामीसँग झूट बोल्नुभयो : वर्षमान पुन ...

Monday, 11 July 2016

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार परिवर्तनको बहसले नेपाली राजनीति फेरी तरंगित छ । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले ...

राजतन्त्र पुनरागमनको विषयमा सर्वसाधरणलाई सोध्नुपर्छ : ज्ञानेन्द्र शाहा

Saturday, 9 July 2016

पूर्वराजा ज्ञानेन्द्र शाहा त्यति साह्रै सञ्चार माध्यममा आउँदैनन् । तर, उनको ७० औं जन्मदिनको उपलक्षमा एक चर्चित आरजे सविना कार्कीले ...

‘दुई/तीन मिनेटमा राजा विरेन्द्रको परिवार सिद्धिसकेको थियो’

Wednesday, 1 June 2016

सत्य छानबिन भए ज्ञानेन्द्र चोखिने मौका पाउँथे । दीपेन्द्रको कोठामा ५ /७ वटा राईफलहरु हुन्थ्यो । उहाँको मोटरमा पनि हतियार ...

‘हामीसँग मात्रै होइन वर्षमान, जर्नादन र बलदेव जीहरुसँग समेत हतियार ...

Monday, 30 May 2016

विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य मोहन कार्की ‘जिवन्त’ सशस्त्र द्वन्दकालमा चर्चित नाम हो । वि.स. २०१६ सालमा धादिङको निलकण्ठ ...

‘प्रचण्डले समर्थन फिर्ता लिएपनि सरकार ढल्ने थिएन’

Saturday, 14 May 2016

एमाले नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुनै समय निकै चर्चा थिए । सामान्य प्रशासन मन्त्री रहँदा डिभि ...

देउवाले दिल्लीसँग के–के मागेका थिए ? पढ्नुहोस् भारतीय टिभीलाई देउवाले ...

Wednesday, 11 May 2016

काठमाडौं, २९ वैशाख । तराईसँग काठमाडौंलाई जोड्ने फास्टट्र्याक निर्माण कार्यको विरोधमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्ताबारे ...

नाका खुलेको तीन महिना भयो, ग्यास पाइएन भनेर मलाई गाली ...

Thursday, 21 April 2016

राजेन्द्र महतो अध्यक्ष, सद्भावना पार्टी मधेसी मोर्चासहितको संघीय गठबन्धन पुनः आन्दोलन गर्ने निष्कर्षमा पुगेको छ । नयाँ संविधानले विगतका आन्दोलनबाट ...

Exclusive Interview :: एकै ठाउँमा आउन इतिहासले आदेश दिएको छ ...

Friday, 15 April 2016

नेकपा (क्रान्तिकारी) माओवादीका नेता रामबहादुर थापा ‘बादल’ मिडियादेखि टाढै रहन रुचाउँछन् । संविधान निर्माण प्रक्रियामा आएपछि विभिन्न वैचारिक बेमेल र ...

अपहरण गरेर एकता गर्न सकिँदैन : रामदीप आचार्य

Monday, 28 March 2016

  क्रान्तिको कुरामात्र गर्ने तर क्रान्ति नगर्ने हो भने त्यो त क्रान्तिको बन्ध्याकरण हो । यसरी क्रन्तिको रक्षा हुदैन । ...

ह्यारीको भ्रमणलाई पर्यटन विकासमा प्रयोग गरौं

Friday, 25 March 2016

विनाशकारी भूकम्पपछिको पर्यटन शिथिल छ । पर्यटकहरु नेपाल आउन छाडेपछि व्यावसायहरू धरासयी बन्दै गएका छन् । पर्यटन प्रवध्र्दनको जिम्मा पाएको ...

लोकप्रिय

मनोरञ्जन

vianet
model
Top