sangrila bank

अर्थ/व्यापार

मन्त्रिपरिषद् निर्णय ः पोखरा खानेपानी आयोजनालाई चार अर्ब

Thursday, 29 December 2016

काठमाडौँ, १४ पुस । सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि रु चार अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको छ ...

माछापालनबाट मासिक दुई लाख आम्दानी

Monday, 26 December 2016

भीमदत्तनगर, ११ पुस । अन्नबालीबाट माछापालनमा जुटेका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गरेका छन् । चार ...

सरकारले माग्यो १ हजार पशु प्राविधिक , जागिर चहिए यसरी ...

Tuesday, 20 December 2016

काठमाडौं, ५ पुस । नेपाल सरकारले देशभरका १ हजार गाविसमा प्रति गाविस एक पशु प्राविधिक तथा पशुचिकित्सकको माग गरेको छ ...

विश्व बैंकद्वारा पाँच अर्ब ९४ करोड ऋण सहयोग

Monday, 19 December 2016

काठमाडौं, ४ पुस । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड ...

दश प्रतिशत विद्युत् चोरी नियन्त्रण, पाँच अर्ब बचत !

Tuesday, 13 December 2016

काठमाडौं, २८  मंसिर। सरकारले योजनाबद्ध रुपमा विद्युत् चुहावट नियन्त्रण गर्नेतर्फ पहल गरे पाँच अर्ब रूपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई फाइदा हुने ...

मेलामा पाँच करोडको कारोबार

Tuesday, 13 December 2016

भक्तपुर, २८ मङ्सिर । सल्लाघारीमा जारी भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलामा पाँचौ दिनसम्ममा रु पाँच करोडको कारोबार भएको छ । भक्तपुर ...

च्याउ बिक्रीबाट रु चार लाख बराबरको आम्दानी

Monday, 12 December 2016

रामपुर (पाल्पा), २७ मङ्सिर । रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा च्याउ बेचेर रु चार लाख बराबरको आम्दानी ...

तीन अर्ब बराबरको अगहनी धान उत्पादन

Sunday, 11 December 2016

कलैया, २६ मङ्सिर । यस वर्ष बारा जिल्लामा रु. तीन अर्ब बराबरको अगहनी धान उत्पादन भएको छ । जिल्ला कृषि ...

मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन ः डेपुटी गभर्नर शिवाकोटी

Saturday, 10 December 2016

म्याग्दी, २५ मङ्सिर । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताउनुभएको छ ...

रु। १७ करोड ३३ लाख बक्यौता

Tuesday, 6 December 2016

भक्तपुर, २१ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणलाई भक्तपुर नगरपालिका, जिल्लाका विभिन्न सम्पदा र सडक बत्ती प्रयोग गरेबापत रु। १७ करोड ...

सेयर बजार ओरालो लाग्यो

Thursday, 1 December 2016

काठमाडौँ, १६ मङ्सिर । धितोपत्र बजारमा नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम ...

चितवनमा पर्यटक आगमनमा दोब्बर वृद्धि

Thursday, 1 December 2016

चितवन, १६ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । निकुञ्जका कार्यालयका अनुसार, गत आर्थिक बर्षको ...

मेलामा रू १० करोड बराबरको कारोबार

Tuesday, 29 November 2016

काठमाडौँ, १४ मङ्सिर । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १४औँ हस्तकला व्यापार मेला तथा १२औँ हस्तकला प्रतियोगितामा रू १० ...

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै कामपा

Monday, 28 November 2016

काठमाडौँ,१३ मङसिर । काठमाडौँ महानगरपालिकाले प्रथम चौमासिकमा लक्ष्यभन्दा करिब रु. सात करोड बढी राजस्व सङ्कलन गरेको छ । कामपाका राजस्व ...

समितिका योजनामा भन्दा बाहिर बजेट विनियोजन

Saturday, 26 November 2016

पाल्पा, ११ मङ्सिर । जिल्ला खेलकुद विकास समिति, पाल्पाका योजनामा भन्दा बाहिरका योजनामा जिल्लामा बजेट स्वीकृत भएर आउन थालेका छन् ...

सतहत्तर लाख राजस्व सङ्कलन

Friday, 25 November 2016

सुरुङ्गा (झापा), १० मङ्सिर । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३÷७४ को प्रथम चौमासिकमा रु ७७ लाख ६७ हजार ...

नेपालीले पसिनासँग साटेको भारु अब ‘कागजको खोस्टा’ भारतद्वारा साट्न अस्वीकार

Tuesday, 15 November 2016

काठमाडौं, ३० कात्तिक । नेपालमा रहेका १००० र ५०० दरका भारतीय नोट साट्न रिजर्भ बै‌ंक अफ इण्डिया (आरबीआई)ले अस्वीकार गरिदिएको ...

क्यान्सर अस्पतालमा ‘प्रसाद’ शीर्षकमै दुई लाख खर्च

Monday, 14 November 2016

चितवन, २९ कात्तिक । गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ...

भारतीय नोटको समस्या समाधान गर्न ध्यानाकर्षण

Monday, 14 November 2016

काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सदन र सरकारको ध्यानाकर्षण ...

राहुघाट जलविद्युत्मा स्थानीयलाई लगानीको अवसर

Monday, 14 November 2016

म्याग्दी, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना ...

बन्दले छोएन सेयर बजारलाई, करिब तीन अङ्कले बढ्यो

Sunday, 13 November 2016

काठमाडौँ, २८ कात्तिक । नेकपा (माओवादी) को बन्दको कारण सवारी साधन सामान्य रुपमा चलेपनि धितोपत्र बजारमा भने त्यसले आज कुनै ...

लोकप्रिय

मनोरञ्जन

vionet
NEA MESSAGE
Advertise with us
Top