sangrila bank

अर्थ/व्यापार

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

Saturday, 12 November 2016

काठमाडौँ, २७ कात्तिक । धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताभर पुँजी बजार ५१ ...

बझाङमा १० हजार मेट्रिक टन खाद्यान्न अभाव हुने

Monday, 7 November 2016

२२ कात्तिक, बझाङ । विकट हिमाली जिल्ला बझाङमा समग्र उत्पादन गत वर्षको भन्दा बढी भए पनि जिल्लाको कुल खाद्यान्नको मागलाई ...

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बनाउने सांसदको प्रतिबद्धता

Monday, 7 November 2016

२२ कात्तिक, रत्ननगर (चितवन) । चितवनको भरतपुरस्थित घरेलु तथा साना उद्योग कार्यालय परिसरको खुला मैदानमा अन्तर्राष्ट्रियस्तरको सुविधायुक्त प्रदर्शनी केन्द्र निर्माणमा ...

महायज्ञबाट २१ लाख रकम सङ्कलन

Thursday, 27 October 2016

भीमदत्तनगर, ११ कात्तिक । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–४ मा रहेको राष्ट्रिय माविमा प्राविधिक शिक्षा सञ्चालन गर्न आयोजित धार्मिक महायज्ञबाट रु २१ ...

मुद्रास्फीतिमा अपेक्षित सुधार भएन – राष्ट्र बैंक

Friday, 21 October 2016

काठमाडौँ, ५ कात्तिक । चालु आवको साउन महिनामा ८ दशमलव ६ प्रतिशत पुगेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौ महिनामा ७ ...

नौ अर्ब एकाउन्न करोड राजस्व सङ्कलन

Friday, 21 October 2016

पर्सा, ५ कात्तिक । चालु आवको असोजमा वीरगन्ज भन्सार कार्यालयले रु नौ अर्ब ५१ करोड ६ लाख ७७ हजार राजस्व ...

विद्यालय पुनःनिर्माणमा झण्डै तीन करोड सङ्कलन

Friday, 21 October 2016

बागलुङ, ५ कात्तिक। स्थानीय एक विद्यालय पुनःनिर्माणका लागि दाताको सहयोगबाट झण्डै रु तीन करोड सङकलन भएकोे छ । विसं १९९७ ...

भूकम्पपीडितलाई रु छ करोड राहत वितरण

Friday, 21 October 2016

भोजपुर, ५ कात्तिक । भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म रु छ करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

बीमाबापत अहिलेसम्म रू १२ अर्ब भुक्तानी

Wednesday, 19 October 2016

काठमाडौँ, ३ कात्तिक । गत वर्ष भूकम्पमा परी क्षति भएका तथा जोखिम भएका घरलाई बीमाबापत अहिलेसम्म रू १२ अर्ब तीन ...

तारे होटल करका दायरामा

Saturday, 24 September 2016

काठमाडौँ, ८ असोज । काठमाडाँै महानगरपालिकाले कर असुल गर्न कडाइ गरेपछि यहाँस्थित तारे होटल करको दायरामा आउन थालेका छन् । ...

डुबायो ढुकुटीको कारोबारले

Wednesday, 21 September 2016

  धनगढी, ५ असोज । तपाईं ‘ढुकुटी‘ खेलेर नगदको कारोबार गरिरहनुभएको छ भने सावधान रहनु होला । किनकी गैर कानुनी ...

जनता बैंकको पहिलो महाधिवेशन सम्पन्न, अध्यक्षमा नारायण श्रेष्ठ

Sunday, 18 September 2016

काठमाडौं १, असोज । शनिवार राजधानीमा जनता बैंक नेपाल कर्मचारी संघको पहिलो महाधिवेशन सम्पन्न भएको छ । उक्त महाधिवेशनबाट नयाँ ...

होटल व्यवसायमा ८७ करोड लगानी

Saturday, 17 September 2016

  बाबियाचौर म्याग्दी, १ असोज । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ । ...

आर्थिक वृद्धिदर ४.८ प्रतिशत हुने अनुमान

Friday, 16 September 2016

  काठमाडौँ, ३१ भदौ । एसियाली विकास बैंक ९एडिबी०ले नेपालको चालु आवको वृद्धिदर ४।८ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ...

महोत्सवमा रु एक करोड चौंतीस लाख सङ्कलन

Friday, 16 September 2016

बेसीशहर लमजुङ, ३१ भदौ । सदरमुकाम बेसीशहरमा सञ्चालित शैक्षिक महोत्सवमा रु एक करोड ३४ लाख सङ्कलन भएको छ । बेसीशहरमा ...

सरकारले दाता नपुगेका जिल्लामा पुनःनिर्माण गर्न एक अर्ब छुट्टायो

Thursday, 15 September 2016

  काठमाडौँ, ३० भदौ । गत वर्षको भूकम्पका कारण भत्किएका र क्षति भएका केही जिल्लाका स्वास्थ्य संस्थाको पुनःनिर्माण अझै सुरु ...

चुहावटले महिनामा एक करोड रुपैयाँ घाटा

Tuesday, 13 September 2016

  वीरगन्ज, २८ भदौ । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्मुत चुहावटका कारण नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले प्रत्येक ...

चाडपर्वलाई लक्षित गरी बजार खुल्ला

Sunday, 11 September 2016

पाँचथर, २६ भदौ । प्रत्येक शनिबार बजार पसल बन्द हुँदै आएको पाँचथरको सदरमुकाम फिदिमबजार अब भने खुल्ला हुने भएको छ ...

पातीखोलाको मर्मत गर्न ६ महिना लाग्ने, २ करोडको क्षति

Sunday, 11 September 2016

पर्वत, २६ भदौ । अविरल वर्षाका कारण खोलामा आएको बाढी विद्युत् उत्पादन गृहमा पसेपछि बन्द भएको पातीखोला जलविद्युत् आयोजना मर्मत ...

दसैँअघि नै दरौँदीबाट बिजुली उत्पादन गरिने

Wednesday, 7 September 2016

गोरखा, २२ भदौ । गोरखाको मुच्चोकमा निर्माणाधीन दरौँदी ‘ए’ जलविद्युत् आयोजनाले आउँदो दसैँ अघिदेखि नै बिजुली उत्पादन गर्ने जनाएको छ ...

सिरहामा १८ सयलाई सीपमूलक तालिम, ३ सय ६१ नयाँ उद्योग ...

Tuesday, 6 September 2016

लहान, २१ भदौ । सिरहामा सीपमूलक तालिम लिएर घरेलु तथा साना उद्योग सञ्चालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा ...

लोकप्रिय

मनोरञ्जन

vionet
NEA MESSAGE
Advertise with us
Top