sangrila bank

अन्तर्राष्ट्रिय

सिरियाली सीमा सहरमा भएको भयानक विस्फोट, त्रिचालीसजनाको मृत्यु

Saturday, 7 January 2017

बेरुत (लेवनान), २३ पुस । सिरियाली विद्रोही समूहको अधीनस्थ सहर अजाजमा शनिबार एक शक्तिशाली ट्याङ्कर बम विस्फोट हुँदा ४३ जनाको ...

थाइल्यान्डको दक्षिण क्षेत्रमा मुसलधारे वर्षापछि अठारजनाको मृत्यु

Saturday, 7 January 2017

थाइल्याण्ड, २३ पुस । थाइल्याण्डको दक्षिणी दशवटा प्रान्तमा एक सातादेखि निरन्तर परेको विशाल वर्षाका कारण बाढी आउँदा शनिबारसम्म कम्तीमा १८ ...

राष्ट्रपतीय निर्वाचनमा पुटिनद्वारा ट्रम्पलाई सहयोग

Saturday, 7 January 2017

वसिङ्गटन, २३ पुस । गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको इसारामा ...

विश्वसमुदायले चीन अमेरिकाबीच स्थिर सम्वन्धको अपेक्षाः चीन

Friday, 6 January 2017

बेइजिङ (चीन), २२ पुस । चिनियाँ विदेशमन्त्रालयले शुक्रबार सञ्चारकर्मीसँग गरेको नियमित भेटमा चिनियाँ जनता,अमेरिका लगायत विश्व समुदायले अमेरिका–चीन सम्बन्ध सुमधुर ...

सिरिया रहेका रसियाली सशस्त्रबलको सङ्ख्या घटाइने

Friday, 6 January 2017

मस्को, २२ पुस । सिरियामा रहेका रसियाली सैन्यबलको सङ्ख्यामा कमि गर्नको लागि केही सैन्य बललाई त्यहाँबाट फिर्ता गर्ने भएको छ ...

पाकिस्तानमा सडक दुर्घटना आठको मृत्यु

Friday, 6 January 2017

इस्लामाबाद, २२ पुस । पाकिस्तानको पञ्जाव प्रान्तमा अवस्थित लडरान जिल्लामा विद्यालयको एक बस रेलसँग ठोक्किँदा आठ व्यक्तिको मृत्यु भएको छ ...

दक्षिणी थाइल्याण्डमा भारी बर्षा र बाढीबाट ६ को मृत्यु

Friday, 6 January 2017

बैकक, २२ पुस । दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ । यस ...

संविधानको सम्मान गर्न अफगान राष्ट्रपतिको आग्रह

Thursday, 5 January 2017

काबुल, २१ पुस । अफगानिस्तानका राष्ट्रपतिले संविधानको कार्यान्वयनका लागि सहयोग गर्न सबै देशवासीहरुसँग आग्रह गर्नुभएको छ । अफगानिस्तानका राष्ट्रपति मोहम्मद ...

शान्तिस्थापनार्थ खटिएका सेनामाथि आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

Thursday, 5 January 2017

राष्ट्रसङ्घ (अमेरिका), २१ पुस । संयुत्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घको शान्ति स्थापनार्थ खटिएको समूहलाई लक्षित ...

पार्कका वकीलद्वारा महाभियोग लगाउने कुनै आधार नरहेको दावी

Thursday, 5 January 2017

सोल (कोरिया), २१ पुस । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे माथि लगाइएको महाभियोग प्रस्तावउपर बिहीबार सुनुवाई हुने तयारी भइरहेको ...

यी हुन् बन्दुकधारीको अपहरणबाट एक हप्तापछि मुक्त भएकी महिला पत्रकार

Thursday, 5 January 2017

बग्दाद, २१ पुस । गतहप्ता बग्दादमा अवस्थित आफ्नो निवासबाट अपहरणमा परेकी इराकी महिला पत्रकार बुधबार मुक्त भएकी छिन् । बग्दादको ...

अपहरित इराकी महिला पत्रकार मुक्त

Wednesday, 4 January 2017

बग्दाद, २० पुस । गतहप्ता बग्दादमा अवस्थित आफ्नो निवासबाट अपहरणमा परेकी इराकी महिला पत्रकार बुधबार मुक्त भएकी छिन् । बग्दादको ...

भारतमा शिख सम्प्रदायका पहिलो प्रधानन्यायाधीश

Wednesday, 4 January 2017

नयाँ दिल्ली, २० पुस । भारतमा बुधबार नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ । बुधबार नियुक्त हुनुभएका नयाँ प्रधानन्यायाधीश जगदिश सिंह ...

आफ्नै परिवारका दश जनाको हत्या गरी एक भारतीयद्वारा आत्महत्या

Wednesday, 4 January 2017

उत्तर प्रदेशम (भारत), २० पुस । भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा आफ्नै परिवारका १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो ...

विद्रोहीको आक्रमणपछि फिलिपिन्समा १५८ कैदी फरार हुनसक्ने

Wednesday, 4 January 2017

किडापवन (फिलिपिन्स), २० पुस । फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ कैदीलाई ...

उत्तर कोरियालाई थर्काउन डोनाल्ड ट्रम्पको भन्दै दक्षिण कोरियाले आफ्नै भनाइ ...

Tuesday, 3 January 2017

सोल (दक्षिण कोरिया), १९ पुस । उत्तर कोरियाद्वारा अमेरिकी भूभागसम्म हान्न सकिने आणविक क्षेप्यास्त्र निर्माण गर्ने प्रविधि निर्माणको अन्तिम चरणमा ...

३९ जनाको ज्यान लिने गरी नाइट क्लबमा आक्रमण गरेको आरोपमा ...

Tuesday, 3 January 2017

इस्तानबुल (टर्की), १९ पुस । इस्तानबुल आतङ्वादविरोधी प्रहरी बलले विदेशीसहित ३९ जनाको ज्यान जाने गरी एउटा रात्रिक्लबमा आक्रमण गर्ने आठ ...

भारत र पाकिस्तानले अब अाणविक हतियार प्रयाेग गर्न नपाउँने

Monday, 2 January 2017

नयाँ दिल्ली, १८ पुस । नयाँ दिल्ली र इस्लामावादबीच आइतबार दुई देशमा भएका आणविक हतियार सूचीको आदानप्रदान भएको भारतीय अधिकारीले ...

सन् २०१७ लाई ‘शान्ति वर्ष बनाइने’ ः राष्ट्रसङ्घ प्रमुख

Sunday, 1 January 2017

राष्ट्रसङ्घ (अमेरिका), १७ पुस । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार राष्ट्रसङ्घ प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि नयाँ वर्षको विशेष अवसरमा ...

ट्रम्पद्वारा पुटिनको प्रशंसा

Saturday, 31 December 2016

वासिङ्टन (अमेरिका), १६ पुस । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र ...

सुरक्षा परिषदमा सिरिया युद्धविराम सम्झौताबारे मतदान

Saturday, 31 December 2016

संयुक्त राष्ट्रसङ्घ (अमेरिका), १६ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले टर्की र रसियाको मध्यस्थतामा भएको सिरिया युद्धविराम सम्झौतासम्बन्धी प्रस्तावमा शनिबार ...

लोकप्रिय

मनोरञ्जन

vionet
NEA MESSAGE
Advertise with us
Top