sangrila bank

अन्तर्राष्ट्रिय

सिरियाली सैनिकद्धारा दक्षिणपूर्वी अलेप्पोको प्रमुख भागहरु कब्जा

Monday, 12 December 2016

बेरुत, २७ मङ्सिर । सिरियाली सैनिकले अलेप्पोको दक्षिणपूर्वी प्रमुख जिल्लाहरु सोमबार कब्जामा लिएको छ । एक समयमा विद्रोहीको नियन्त्रणमा ९० ...

सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला

Monday, 12 December 2016

जेनेभा (स्वीट्जरल्यान्ड), २६ मङ्सिर । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि ...

आत्मघाती बम हमलामा १६ जनाको मृत्यु

Sunday, 11 December 2016

मोगादिशु, २६ मङ्सिर । सोमालियाको राजधानी मोगादिशुको समुन्द्र बन्दरगाहमा आईतबार विहानै भएको आत्मघाती ट्रक बम हमलामा परी कम्तीमा १६ जनाको ...

केन्याको नैरोबीमा तीसभन्दा बढीको मृत्यु

Sunday, 11 December 2016

नैरोबी, २६ मङ्सिर । केन्याको नैभाशा सहरको बाहिरी इलाकामा शनिबार राती एउटा पेट्रोल ट्याङकर अर्को सवारी साधनसँग ठोक्किँदा भएको विस्फोटमा ...

सिरियाबाट मध्यरातबाट दश हजारभन्दा बढी भागे

Sunday, 11 December 2016

बेरुत, २६ मङसिर । सिरियाली सहर अलेप्पोबाट मध्यरातबाट १० हजारभन्दा बढी व्यक्ति भागेका छन् । विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा ...

मत परिणामको सम्मान गर्न जम्मेहलाई राष्ट्रसङ्घको आग्रह

Sunday, 11 December 2016

संयुक्त राष्ट्रसङ्घ, २६ मङ्सिर । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले निर्वाचनको मतपरिणामलाई पूर्ण रुपमा स्विकार्न गाम्बियाका निवर्तमान राष्ट्रपति याहया ...

गाम्बियाका राष्ट्रपतिद्वारा निर्वाचन परिणाम अस्विकार

Saturday, 10 December 2016

बान्जुल (गाम्बिया), २५ मङ्सिर । गाम्बियाका राष्ट्रपति याह्या जम्मेहले गत डिसेम्बर एकका दिन भएको निर्वाचनको मतपरिणाम नस्विकार्ने बताउनुभएको छ । ...

पूर्वी अलेप्पोबाट भागेका सयौँ सर्वसाधारण बेपत्ता ः राष्ट्रसङ्घ

Friday, 9 December 2016

जेनेभा (स्वीट्जरल्यान्ड), २४ मङ्सिर । संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी अलेप्पोमा यहाँको सेनाद्वारा इस्लामिक स्टेट ९आईएस० विरुद्ध कारबाहीलाई कडा पारेपछि विद्रोही ...

ट्रम्पद्वारा फिनिस राष्ट्रपतिसँग टेलिफोन वार्ता

Friday, 9 December 2016

हेल्सीन्की (फिनल्याण्ड), २४ मङ्सिर । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा बिहीबार टेलिफोन वार्ता भएको ...

नोबेल शान्ति पुरस्कार ग्रहण गर्न कोलम्बियाली राष्ट्रपति नर्वेमा

Friday, 9 December 2016

बोगोटा, २४ मङ्गसिर । कोलम्बियाली राष्ट्रपति जुआँ म्यानुएल सान्टोस नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वेको राजधानी ओस्लो पुग्नु भएको छ ...

साउदी अदालतद्वारा इरानका लागि जासुसी गरेको अभियोगमा पन्ध्र जनाविरुद्ध मृत्युदण्डको ...

Tuesday, 6 December 2016

रियाद (साउदी अरब), २१ मङ्सिर । साउदी अरबको एक अदालतले इरानका लागि जासुसी गरेको आरोपमा विभिन्न १५ जना साउदी नागरिकलाई ...

सिरियाली विद्रोहीको आक्रमणमा रसियाली नर्सको मृत्यु, दुई चिकित्सक घाइते

Tuesday, 6 December 2016

बेरुत (लेबनान)। सिरियाली प्राचीन सहर अलेप्पोमा काम गर्दे आएकी एक रसियाली नर्सको सोमबार विद्रोहीको आक्रमणमा परी निधन भएको रसियाली अधिकारीले ...

बम विस्फोटमा परी एकै परिवारका चारकोे मृत्यु

Monday, 5 December 2016

काबुल ९अफगानिस्तान०, २० मङ्सिर । अफगानिास्तानको पूर्वी प्रान्त पाक्टिकामा सडकको किनारमा राखिएको एक बम विस्फोटमा परी चार अफगान नागरिकको मृत्यु ...

सिरियामा भएको आक्रमणमा दर्जनौं सर्वसाधारण मारिए

Monday, 5 December 2016

अलेप्पो (सिरिया), २० मङ्सिर । सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको प्रान्तमा आइतबार भएको संदिग्ध रसियाली हवाई आक्रमणमा कम्तीमा ४६ सर्वसाधारणको ...

न्युजिल्यान्डका प्रधानमन्त्रीको राजिनामा

Monday, 5 December 2016

वेलिङ्गटन, २० मङ्गसिर । न्युजिल्याण्डका प्रधानमन्त्री जोन कि ले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपले राजिनामा दिनु भएको छ । बिगत ...

आयरल्याण्डका २० प्रतिशत घरबेटी भाडामा बस्छन्

Saturday, 3 December 2016

डब्लिन (आयरल्याण्ड), १७ मङ्सिर । आयरल्याण्डमा हरेक पाँच जनामध्ये एक जना घरबेटी भाँडामा बस्ने गरेको पाइएको छ । बिहीबार सार्वजनिक ...

फ्रान्समा राष्ट्रपति अलोँ उम्मेदवार नहुने भएपछि वामपन्थी क्षेत्रमा उम्मेदवारी खुला

Friday, 2 December 2016

पेरिस, १७ मङ्सिर । फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले दोस्रो पदावधिका लागि प्रयास नगर्ने बताउनुभएपछि उहाँका प्रधानमन्त्री म्यानुएल भाल्सलाई आउँदो वर्ष ...

कारखानामा विस्फोट, दुईको मृत्यु

Thursday, 1 December 2016

नयाँदिल्ली, १६ मङ्सिर । दक्षिण भारतमा अवस्थित एक कारखाना विस्फोटमा परी कम्तीमा दुई कामदारको मृत्यु भएको छ । यस विस्फोटमा ...

कारबाहीमा आइएस कमाण्डरलगायत आतङ्ककारीहरुको मृत्यु

Thursday, 1 December 2016

जलालबाद(अफगानिस्तान), १६ मङ्सिर । पू्र्वी अफगानिस्तानका बुधबार अफगान सैनिकको सहयोगमा प्रहरीको एक समूहले आतङ्ककारीविरुद्ध जारी राखेको कारबाहीमा इस्लामिक स्टेट (आइएस) ...

फिडेल क्यास्ट्रोको भावपूर्ण बिदाइसहित अन्त्येष्टि

Tuesday, 29 November 2016

हभावना, १४ मङ्सिर । क्युवा क्रान्तिका सर्वोच्च नेता तथा पूर्वराष्ट्रपति फिडेल क्याष्ट्रोकोे सोमबार भावपूर्ण श्रद्धाञ्जलि सहित अन्त्येष्टि गरिएको छ । ...

भारतमा कारागारबाट भागेका सिख लडाकू कमान्डर पुनः पक्राउ परे

Monday, 28 November 2016

नयाँ दिल्ली, १३ मङ्सिर । प्रहरीको लुगामा आएका एक समूहले नाटकीय रूपमा कारागारबाट भगाएको एक दिनपछि एक सिख लडाकू कमान्डरलाई ...

लोकप्रिय

मनोरञ्जन

vionet
NEA MESSAGE
Advertise with us
Top